स्वोन्सी (संयुक्त राज्य अमेरिका), ६ कात्तिक:कोभिड–१९ को महामारी सुरु भएदेखि नै गर्भवती महिलाहरूमा यसले पार्ने असरबारे होसियारीसाथ ध्यान दिइएको छ । कुनै पनि नयाँ सङ्क्रामक रोग लागेमा गर्भवती महिला र उनमा भएको भ्रुणलाई असर गर्न सक्छ भन्ने विश्वासका कारण महिलालाई सङ्क्रामक रोगबाट सुरक्षित राख्न खोप �. . .
यहाँ बाढी र पहिराका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरामा परी बेपत्ता रहेका थप दुई जनाको शव आज फेला परेसँगै मृतकको सङ्ख्या ३० पुगेको हो । यही कात्तिक १ देखि ३ गतेसम्म निरन्तर भएको वर्षाका कारण बाढी र पहिराको प्रकोप हुँदा जिल्लाका चार स्थानीय तहका स�. . .
कञ्चनपुर, कात्तिक ६ गते । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा खेतमा व्यस्त छन् ।सुकाउन राखिएको धान भिजेकाले उम्रिन थालेको छ । पानी सुक्न नपाएको खेतमा काटेको धानको परालसहितका बाला कुहिएका छन् । लालझाडी गाउँपालिकाको कञ्जका कि�. . .
हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका कम्तीमा १२ पदयात्रीको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन्। उद्धार टोलीले शव निकालेर बेपत्ताहरुको खोजी कार्य तीब्र पारेको छ । हिमाञ्चल प्रदेशको आपत्कालीन उद्धार केन्द्रका एक अधिकारीले दिएको जानकारी अनुसार बिहीबार . . .
चाँदनी आचार्य गाेरखापत्र लम्की (कैलाली) कात्तिक ६ गते । दश वर्षपछि नेपालमा जनगणना शुरु हुदैछ । ‘मेरो गणना मेरो सहभागिता’ मूल नाराका साथ केन्द्रिय तथ्याङ्क विभाग यतिखेर जनगणनाको तयारीमा जुटेको छ । केन्द्रिय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले कात्तिक २५ गतेदेखि शुरु हुने राष्ट्रिय जनग. . .
रियाद, कात्तिक ६ गते । विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ । COP26 ग्लोबल क्लाइमेट शिखर सम्मेलन हुनुभन्दा केही दिन अघि शनिबार यो घोषणा गरिएको हो । ‘म आज साउदी अरेबियाको लक्ष्यको घोषणा गर्दछु कि यसको सर्कुलर कार्बन इकोनोम�. . .
बाबुराम शर्मा गाेरखापत्र चरीकोट, कात्तिक ६ गते । गत भूकम्पले भत्काएको दोलखाको भीमेश्वर नगरपालिका– २ ऐतिहासिक सहर दोलखाको कुमारी भवन स्थानीय युवाको अगुवाइमा निर्माण सम्पन्न भएको छ । सम्बन्धित निकायले बनाइदिने आशमा लामो समय कुर्दा नबन्ने देखेपछि स्थानीय युवाले आर्थिक सहयोग जुटाएर पुरातात्विक हि�. . .
देशभर पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार ९३१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख ८५ हजार ३४ प�. . .
भवानी ऐर गाेरखापत्र गोदावरी (कैलाली), कात्तिक ६ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट राहत लिएर बाढी पहिरो प्रभावित क्षेत्रमा जाने तयारी गर्नुभएको छ । बर्षाले निम्त्याएको बाढीपहिरो र डुवान प्रभावितलाई सुदूरपश्चिम सरकारले राहत, उद्धार तथा क्ष्तिपुर्तिका लागि २५ करोड रुपियाँ छुट्या. . .
गाेरखापत्रसमाचारदाता सुर्खेत, कात्तिक ६ गते । सुर्खेतमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर ७ मा रहेको कट्कुवा सामुदायिक बनमा बम विस्फोट हुँदा दुई जना घाइते भएका हुन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बम विस्फोट हुँदा दैलेखको गुराँस गाउँपालिका ६ का २१ वर्षिया लीला न�. . .
बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्ती सोनारी गाउँपालिका–१ गाभर र सौरीबीचको जङ्गलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरे पनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन । उक्त क्षेत्रमा केही दिनअघि चार पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्रयापिङ’ का क्रममा कैद भएका थिए । मान्छे र पशु चौपाया म�. . .
बेमौसमी वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि अवरुद्ध हवाई सेवा आज बिहानदेखि सञ्चालनमा आएको छ । यही कात्तिक १ र २ गतेको अविरल वर्षापछि आएको बाढीले गत मङ्गलबार विमानस्थल डुबानमा परेपछि यहाँबाट हुने सबै उडान अवरुद्ध भएको थियो । विमानस्थलको सबै उपकरणको चेकजाँच नसकिएकाले विहान ७ बजेदेखि बेल. . .