सम्पूर्ण समाचार

पुरानो शैलीका घर बनाउनेलाई प्रोत्सहान

काभ्रेपलाञ्चोक संरक्षित क्षेत्रमा पुरानो शैलीका घर बनाउने स्थानीयवासीलाई पनौती नगरपालिकाले प्रोत्सहानस्वरुप आर्थिक सहयोगको योजना अघि सारेको छ । यसका लागि पुरातत्व विभागले दिएको मापदण्डानुसारको निजी आवास बनाउनुपर्ने हुन्छ । यो योजनाअन्तर्गत वडा नं ७ का छ परिवारलाई आर्थिक सहयोग प्रदान गरिसके�. . .


बाढी प्रभावितलाई छिटोभन्दा छिटो राहत प्याकेजको घोषणा गरिने : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट प्रभावित भएकालाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताउनुभएको छ । केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था हेलिकप्टरबाट निरीक्षण गरेपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराहा बाहिनी मुख्यालय पक्कली सुनसरीमा आज आयोजित �. . .


प्रादेशिक सडक निर्माण तीव्र

अविनाश चौधरी गाेरखापत्र धनगढी सुदूरपश्चिम प्रदेशमा प्रदेश गौरवका नौवटा सडकको निर्माणकार्य अगाडि बढेको छ । प्रदेश सरकारले नौवटै जिल्लामा प्रदेश गौरवका सडक निर्माण गर्न लागेको हो । प्रादेशिक गौरवका आयोजनाअन्तर्गत प्रदेशभरि जम्मा १६४ किलोमिटरमा ठेक्का भएर काम भइरहेको भौतिक पूर्वाधार विकास मन्त�. . .


प्रधानमन्त्रीले जलवायु सम्मेलनलाई सम्बोधन गर्नुहुने

गोरखापत्र समाचारदाता काठमाडौँ  । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको स्कटल्यान्डस्थित ग्लास्गोमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) को उच्चस्तरीय बैठकमा सम्बोधन गर्नुहुने निश्चित भएको छ । सम्मेलन यही कात्तिक १४ देखि २५ सम्म आयोजना हुन लाग. . .


तिहार नजिकिएसँगै मखमली फूलकाे बहार

काठमाडाैं । सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँ मखमली, सयपत्री तथा गोदावरीको सुगन्धले मगमगाएको छ । तिहार आउन अझै १५ दिन बाँकी छ तर यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी यतिबेला निकै व्यस्त छन् । यस भेगका खेतबारी, करेसाबारी, टनेलका भुुँइ सेता, गुलावी, पहेँला, मरुन रङ्गीन फूलले छपक्क छोपेको छ भने स्थान. . .


विराटनगरमा ७१ वर्षे इतिहास बोकेको मोरङ व्यापार संघ निष्क्रिय

विराटनगर । देशकै पहिलो उद्योग वाणिज्य संघको रुपमा ७१ वर्ष अगाडी स्थापना भएको मोरङ व्यापार संघको ६५ औं साधारणसभा अन्यौलमा परेको छ । दुईवर्षे कार्यकाल गत असारमै समापन भएपनि तीन महिनासम्म पनि साधारणसभाको नयाँ मिति तय हुन नसकेको हो । गत साउन १७ र २६ गते साधारणसभाका लागि महासचिव अनिल साहले सूचना जारी गर�. . .


‘फरार सूची’मा रहेकी सांसद खातुन मुख्यमन्त्री आचार्यलाई भोट हाल्न आउने चर्चापछि प्रहरी ‘अलर्ट’

विराटनगर | प्रहरी नजरमा ‘फरार’ नेकपा एमालेकी सांसद गुलेफुन खातुन मियाँ प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत दिन आउने चर्चापछि प्रहरी ‘अलर्ट’ बनेको छ। आज मुख्यमन्त्री आचार्यले प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन्। सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट दोषी . . .


प्रदेश १ : कांग्रेसका केही फ्लोर क्रस गर्ने भएपछि प्रदेशसभा बैठक रोक्न माग

विराटनगर । नेपाली कांग्रेसका केही सांसदहरुले फ्लोर क्रस गरेर मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई विश्वासको मत दिने सूचना पाएपछि आईतबारको प्रदेशसभा बैठक स्थगित माग गरिएको छ । आफ्ना केही सांसदहरुले फ्लोर क्रस गर्न लागेको खबर पाएपछि कांगे्रसले बैठक लिखित निवेदन सहित आईतबारको बैठक स्थगित गर्न माग गरेक. . .


विराटनगर शनिमन्दिर अगाडीको मोबाईल पसलमा चोरी

विराटनगर । विराटनगर–९ शनिमन्दिरस्थित कोमल मोबाईल एण्ड ट्रेडस नामक एक मोबाईल पसलमा गयराती चोरी भएको छ । हिमालयन रोडस्थितको मोबाईल पसलमा चोरी भएको २४ घण्टा नबित्दै शनिमन्दिरको अर्को मोबाईल पसलमा चोरी भएको हो । पसलको भित्रीपट्टिको चेनगेटको ताला फुटाएर पसलमा चोरी भएको देखिएको छ । पसलबाट झण्डै १८ लाख म�. . .


कतारमा अवैध रूपमा बस्दै आएका नेपालीलाई आममाफी दिइने

सीता शर्मा गाेरखापत्र काठमाडौँ, कात्तिक ७ गते । कतारमा अवैध रूपमा रहेका नेपाली श्रमिकका लागि त्यहाँको सरकारले आममाफीको योजना ल्याएको छ । रोजगार भिसामा कतार गएर विभिन्न कारणले कतारी आईडी प्राप्त नगरेका वा नवीकरण हुन नसकी अवैध रूपमा बसेका नेपालीसहित विदेशी श्रमिकका लागि आममाफी दिने घोषणा सरकारले . . .


तिहारलाई ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुँदै

काठमाडौं, कात्तिक ७ गते । स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगत झैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ । फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो । बेमौसमी अविरल वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाल. . .


प्रधानमन्त्री देउवा बाढी प्रभावित क्षेत्रको निरीक्षणमा प्रदेश १ आउँदै

सचिन पोख्रेल/प्रेम अधिकारी गाेरखापत्र इटहरी, कात्तिक ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवा केही दिनअघि हावाहुरी सहित आएको भारी वर्षाको कारण बाढीपहिरोग्रस्त क्षेत्र प्रदेश नम्बर १ को स्थलगत अवलोकन गर्न आज विहान पूर्वी नेपालको भ्रमणमा आउने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले प्रदेश १ को बाढीपहिर�. . .