सम्पूर्ण समाचार

मुगु बस दुर्घटना: मृतकका परिवारलाई रु एक लाख दिइने

कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो दुर्घटनाका पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो । परिषद. . .


एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना

नेकपा (एमाले) सचिव योगेश भट्टराई उच्च ज्वरोका कारण उपचारका लागि वीर अस्पतालमा भर्ना हुनुभएको छ । सांसद भट्टराइलाई केही दिन अघिदेखि नै उच्च ज्वरो आएको तर कम नभएपछि शुक्रबार उहाँको उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको हो । भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंका अनुसार चिकित्सकले एकहप्तासम्म आराम ग�. . .


एमालेका वडा अधिवेशन हुँदै

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ । एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तया. . .


बराहक्षेत्रमा कार दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । सुनसरीमा अनटेष्ट कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बराहक्षेत्र नगरपालिका–३ बाङ्गेस्थित भित्री सडकखण्डमा कार दुर्घटना हुँदा सोही नगरपालिका–६ चक्रघट्टीका ४० वर्षीय कृष्णप्रसाद दाहालको मृत्यु भएको हो। प्रहरीका अनुसार बिहीबार राति ८ बजे कालाबञ्जरदेखि चक्रघट्टी आउँदै गरेको कार आ. . .


विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालन हुने

विराटनगर । अत्याधिक बर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा शनिबारबाट पुनः सुचारू हुने भएको छ । लगातारको वर्षापछि आएको बाढीका कारण मंगलबारदेखि अवरुद्ध भएको उडान शनिबारबाट पुनः सुचारु हुने भएको हो । विमानस्थलको धावनमार्ग, पार्किङ एरिया र ट्याक्सी वे जलमग्न भएपछि मङ्गलबार�. . .


प्रदेश १  मा बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाईते र १३ जना बेपता

विराटनगर । बेमौसमी झरीको कारण १ नम्बर प्रदेशमा गएको तिन दिन यता बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाईते र १३ जना बेपता भएका छन् भने सयौ घर डुवानमा परेका छन् । प्रदेश १ मा सबै भन्दा बढी पाँचथर जिल्लामा मानविय क्षति भएको छ । पाँचथर जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ भने १० जना घाईते र ६ जना बेपत्ता भएक�. . .


कुखुरा फर्ममा बाढी ३ करोड बराबरको क्षति

स्मारिका थुलुङ राई इटहरी । बेमौसमी वर्षापछि आएको बाढीका कारण सुनसरीको बराहक्षेत्रस्थित बराह लाइभ स्टक प्रा.लि. मा ३ करोड बराबरको क्षति भएको छ । बराहक्षेत्र ४ स्थित बराह लाइभ स्टकले व्यावसायिक रुपमा पालन गर्दै आएको कुखुरा फर्ममा बाढी पस्दा २१ हजार कुखुरा मरेका छन् । सोमबारदेखिको लगातारको वर्षाका का�. . .


प्रदेश १ : ३ महिनामा १ हजार ८ सय ९ मुद्दा दर्ता, ९ करोड भन्दा बढी राजश्व संकलन

विराटनगर । प्रदेश १ का १४ वटै जिल्लाका प्रहरी प्रमुखबीच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा मुद्दा दर्ता र राजश्व संकलनमा वृद्धि भएको छ । प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुखले १४ वटै जिल्लाका प्रहरी प्रम�. . .


अवैध सुन तथा नगद सहित २ जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका बाट स्रोत नखुलेको र बिल भरपाई बिनाको सुन र नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १५ सगरमाथा लाईनका ४८ बर्षीय राम बहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका २ का ३४ बर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् । बिहीबार दिनको साढे ३ बजे ई�. . .


प्रदेश १ मा ९० जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४४६ जनाको पीसीआर परीक्षण गर्दा ६३ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३३, मोरङमा २०, सुनसरीमा ३, इलाममा २ ,उद�. . .


सांसद मण्डलको पहलमा २ सय बाढीपिडितलाई राहत वितरण

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री शिवकुमार मण्डलको पहलमा जहदाका २ सय बढी बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ । दुई दिनअगाडि आएको वर्षा र बाढीले डुबानमा परेका जहदा गाउँपालिका ३ र २ नम्बर वडाका पीडितहरुलाई राहत वितरण गरिएको हो । वडा नम्बर ३ मिलनचोक आसपासको बस्�. . .


कात्तिक ११ गतेदेखि बेलबारी गोल्डकप हुने

विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गमा आउँदो कात्तिक ११ गतेदेखि चौथो अन्तराष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । कोरोनाका कारण मोफसलमा खेलकुदका गतिविधि शून्यप्रायः भईरहेका बेला डाँगीहाट युथ क्लबले लक्ष्मीमार्गस्थित मैदानमा गोल्डकप आयोजना गर्न . . .