सम्पूर्ण समाचार

देउखुरीमा दुर्घटना हुँदा नौ घाइते

लमहीमा आज गाडी दुर्घटना हुँदा नौजना घाइते भएका छन् । प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा१ज ७३७ नंको टाटा सुमो पौने १ बजेको समयमा लमही नगरपालिका–७ स्थित सशस्त्र प्रहरीको ब्यारेक नजिकै दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइते हुनेहरुमा प्यूठानका १७ वर्षीया मिना घर्ती, १० वर्षीय बिजय �. . .


प्रेमिका हत्याका आरोपी कारागार चलान

चन्द्र पन्दाक/ गाेरखापत्रसमाचारदाता ताप्लेजुङ, कात्तिक ६ गते । ताप्लेजुङमा आफ्नै प्रेमिकाको हत्या गरेको आरोपमा एक युवकलाई कारागार चलान् गरिएको छ । प्रेमिकाको हत्या गरेको आरोप लागेका फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । जिल्लाको �. . .


उद्योग स्थापनाका लागि प्रदेश २ उर्वरभूमिः मुख्यमन्त्री राउत

गाेरखापत्रसमाचारदाता विजयकुमार साह ढल्केबर, कात्तिक ६ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतले प्रदेश २ को आठवटै जिल्ला उद्योग स्थापनाका लागि उर्वरभूमि भएको बताउनुभएको छ । उहाँले प्रदेश २ को भू–बनोट, विद्युतीय सुविधा र उत्पादित समानलाई बजारसम्म ढुवानी गर्न सजिलो हुनाले उद्योगका लागि उर्वर भ. . .


प्रदेश नं १ मा नेपाली कांग्रेस नेतृत्वमा सरकार गठनको सम्भावनाः मन्त्री खड्का

मोरङ, कात्तिक ६ गते । परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश नं १ मा सरकार गठनको सम्भावना रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले आइतबार विश्वासको मतदानपछि कसको नेतृत्वमा सरकार गठन गर्ने सम्बन्धमा निर्णय गरिन�. . .


विकास निर्माणमा खेलाँची

जाजरकोट, ६ कात्तिक: तोकिएको मूल्यभन्दा निकै कममा ठेक्का लिई निर्धारित समयमा काम नगर्दा जिल्लाको विकास निर्माणको गतिमा अवरोध हुँदै आएको छ । अस्वास्थ्य प्रतिस्पर्धाका कारण कम अङ्क कबोलमा कामको जिम्मेवारी लिई बीचमा पन्छिने कार्यले गर्दा समस्या हुँदै आएको जानकारहरु बताउँछन् । विसं २०६५ बाट विकासको सु. . .


कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै

काठमाडौं, कात्तिक ६ गते । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि 'युएनएफसीसीसी' पक्ष राष्ट्रको २६औं सम्मेलन 'कोप–२६' मा नेपालले हिमालमा हिउँ पग्लिएको विषयलाई प्रथमिकता दिने भएको छ । सर्वोच्च शिखर सगरमाथालगायत तीन हजार भन्दा बढी हिमाल भएको देश नेपालले यो सम्मेलनमा ‘माल्ट माउ. . .


विराटनगरको एउटै मोबाइल पसलमा दोश्रोपटक चोरी

विराटनगर । विराटनगर-९ हिमालय रोडस्थित सनराईज इन्टरप्राइजेज नामक एक मोबाईल पसलमा चोरी भएको छ । सटरको ताला फुटाएर शुक्रबार राती पसलमा चोरी भएको हो । पसलबाट झण्डै १ लाख मुल्य बढीका डेढ दर्जन बढी स्मार्टफोनहरु चोरी भएका छन् । ग्राहकले बनाउन दिएका मोबाईलहरु पनि गायब रहेको पसलका सञ्चालक मधु राईले बताए । उन. . .


शैक्षिक बेरोजगार न्यूनीकरणका लागि लोकसेवाको तयारी कक्षा

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको छ । नगरपालिकाले शैक्षिक बेरोजगार न्यूनीकरणमा जोड दिँदै शुक्रबारबाट स्वास्थ्य सेवातर्फ अहेब÷अनमीको एकमहिने निःशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको हो । ‘मानव संश�. . .


बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैतडीका २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २३ हजार ८९४ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिनुभयो । यस्तै २१ �. . .


भारतमा कोभिड-१९का १६,३२६ नयाँ सङ्क्रमितहरू थपिए

भारतमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या शनिबार ३४,१५९,५६२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १६,३२६ नयाँ सङ्क्रमितहरू फेला परेका छन् । संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार शुक्रबार बिहानदेखि कोभिड महामारीका कारण ६६६ जनाले ज्यान गुमाएका छन् यो सँगै मृतकको सङ्ख्या ४५३,७०८ पुगेको छ। सङ्�. . .


किसानलाई राहत दिन कृषि सङ्कटकाल लगाउन सकिने

गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ६ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले कृषि सङ्कटकाल लगाएर भए पनि बाढीबाट पीडित किसानलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्ने बताउनुभएको छ । कृषिसँग विभिन्न सङ्घसंस्थाले बाढीबाट पीडित किसानलाई तत्काल राहत र पुनस्र्थापनाको प्याकेज घो�. . .


कागती खेती अभियानमा गौरीगञ्जका ज्ञानहरि

चितवन, ६ कात्तिक: ‘देशको माटो रम्न सके रम्छ नेपाल’ यो नारासँगै यहाँका एक कृषक कागती खेतीमा जुट्नुभएको छ । भरतपुर महानगरपालिका–८ गौरीगञ्जमा कुटो कोदालो कृषि बारी नामक संस्था दर्ता गरेर स्थानीय ज्ञानहरि कँडेल कृषि अभियानमा जुट्नुभएको हो । उहाँले अहिले आफ्नो सात कट्ठा जमिनमा कागती खेती गर्दै आउनुभएको . . .