विराटनगर, २८ असोज । लागुऔषध नियन्त्रण व्यूरो विराटनगर शाखाले लागुऔषध ओसार पसारमा संगलग्न एक युवालाई पक्राउ गरेको छ । विराटनगर –१५ स्थित रानी भन्सार कार्यालयको १ नम्बर ढाटबाट लागुऔषधसहित धरानका एक युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान–५ का २९ वर्षीय गणेशबहादुर तामाङ रहेका छन् । मोरङ प्रहरीक�. . .
काठमाडौं, २८ असोज । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसद प्रमोदकुमार साह पक्राउ परेका छन् । प्रहरी अपराध महाशाखा काठमाडौंको टोलीले साहलाई काठमाडौंस्थित त्रिभुवन विमानस्थल (आन्तरिक) बाट आज पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न आज नै महोत्ततरी ज�. . .
काडमान्डौ, २८ असोज । यौन दुव्र्यवहार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख महराको डीएनए परीक्षण हुने भएको छ । दशैंका बेला गिरफ्तार गरेर महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएका महरा अहिले नर्भिक अस्पतालको क्याबिनमा छन् । उच्च रक्तचापको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । प्र. . .
काठमान्डौं , २८ असोज । क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा गरेका छन् । अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी)ले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काको राजीनामा आएको हो । दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले निलम्बन फुकुवाको स्वागत गरेका छन् । नया�. . .
विराटनगर । नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने विश्वास लिइएको किमाथांका सडक आयोजना सरकारको उच्च प्राथमिकतामा पर्नुपर्नेमा जोड दिइएको छ । देशको आयआर्जनमा महत्वपूर्ण योगदान रहने विश्वास लिएको यो सडकले नेपाल, भारत र चीनसँगको सम्बन्धलाई अझ फराकिलो बनाउन सहयोग बताइएको छ । नेपालको सीमावर्ती . . .
प्रेम देवान विराटनगर, २७ असोज । नेपालमा प्रतिबन्धित लागुऔषध ईटहरीका मेडिकल पसलमा बेच्ने गरेको पाईएको छ । सुनसरी जिल्लाको ईटहरी २ पशुपती चोक स्थित तिरुपती मेडिकल पशलमा लागुऔषध बेच्ने गरेको पाईएको छ । मोरङको सुन्दर हरैचा ४ बस्ने २६ बर्षिय नरेस यादवले संचालन गर्दै आएको मेडिकल पसलमा लागुऔषध बेच्ने गरेक�. . .
विराटनगर, २७ असोज । सुनसरीको धरान १० बाट ठुलो परिणामको लागुऔषध र हतियार सहित १ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका ३ घर भई आचार्य लाईन धरानमा डेरा गरी बस्ने २३ वर्षीय निरज कुमार राउतलाई लागुऔषध र हतियार सहित डेराबाट नै पक्राउ �. . .
रौतहट, २७ असोज । सांसद पक्राउको विरोधमा कांग्रेस कार्यकर्ताले सोमबार बिहानदेखि विभिन्न स्थानमा टायर बालेर विरोध गरिरहेका छन् । उनीहरुले केही स्थानमा बाटो अवरुद्धको प्रयास समेत गरेका छन् । सुरक्षाकर्मी पुग्नासाथ आन्दोलनकारी भाग्थे । प्रहरी र उनीहरुबबीच बिहानदेखि लुकामारी जस्तै भएको छ । अहिले जिल्�. . .
विराटनगर , २७ असोज । विराटनगरमा रहेका औषधी फार्मेसीहरुले औषधीको परिणाम बढाएर बेच्ने गरेको खुलेको छ । यस अघि पनि पटक पटक सरोकारवालाले अनुगमनको क्रममा धेरै औषधी पशलहरु कारबाहीमा पर्दै आएका थिए । तर पनि अहिले त्यो क्रम भने जारी नै रहेको छ । विराटनगर महानगरपालिका भित्रका ठूला अस्पताल वरिपरिका फार्मेशीका. . .
काठमान्डौ, २७ असोज । अरिङ्गाल खाँदा पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलका १० जना बिरामी परेका छन् । बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गङ्गा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा रहेका छन् । बिरामी मध्ये आभासको अवस्था गम्भीर रहेको जिल्ला अस्पत�. . .
काठमाडौं । नेपालमा प्रतिवर्ष तीन लाखभन्दा बढी महिलाले गर्भपतन गराउने गरेको पाइएको छ । स्वास्थ्य सेवा विभाग अन्र्तगतको, परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार वार्षिक तीन लाख २३ हजार जना महिलाले गर्भपतन गराउने गरेका छन् । जसमा ५८ प्रतिशतले असुरक्षित गर्भपतन गर्ने गरेको स्वास्थ्य सेवा विभाग अन्र्त. . .
विराटनगर । माईतीपक्षले दाईजो नदिएको भन्दै एक महिलाको जोगवनीमा हत्या भएको छ । विराटनगर ११ पञ्चमुखी चोकका मनिकचन्द सहनीको २२ वर्षीय छोरी रञ्जुदेवी सहनी(बहरदार) को जोगवनीमा हत्या भएको हो । रन्जुको हत्या पछि भारतको अररिया जिल्ला स्थित परवाना नदीको मिरगन्ज पुल नजिकै शवलाई पानीमा डुबाएर राखेको अवस्थामा �. . .