काठमान्डौ, ३० असोज । नेकपा विप्लव समूहका २१ कार्यकर्ता दाङको राजापुर क्षेत्रबाट पक्राउ परेका छन् । नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । विप्लव समूहको बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आ. . .
काठमाडौं,३० असोज । साउदी अरबको मदिना प्रान्तमा बस र ट्रक ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार प्रवासीहरु चढेको बस अल(अखल क्षेत्रमा बुधबार साँझ करिब सात बजेतिर ट्रकसँग ठोक्किएको थियो । बसमा ३९ जना रहेको मध्ये ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो. . .
विराटनगर । हाँस चोरी गर्दा समाजले निर्धारण गरेको जरिवाना तिर्न नसक्दा मोरङको एक गाउँका सात परिवार सामाजिक बहिस्कारमा परेको छ । तीनवटा हाँस चोरी गर्दा समातिएका ६ जनाले समाजले तोकेको जनही पाँच हजार जरिवाना तिर्न नसक्दा सात परिवार सामाजिक बहिस्कारमा परेको हो । घटना गत भदौै २३ गतेको हो । स्थानीय लट्याङ �. . .
विराटनगर । विराटनगर ४ कन्चनबारीका किरण गिरीका ५० बर्षिय हजुरबुबा गोविन्द पुरी अहिले विराटनगरको गोल्डेन अस्पतालमा उपचारत छन् । गोविन्द पुरी किड्नीको विरामी भएका कारण डाईलासिस गर्नुपर्ने हुन्छ । डाईलासिसका लागी ताजा ब्लड चाहिने भएका कारण किरण गिरी विराटनगरको रक्तसंचार केन्द्र विराटनगरमा पुगे । आफ्. . .
विराटनगर । हिजो मात्र विराटनगरबाट २ जना हुण्डी कारोवारी पक्राउ गरेको प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । मोरङबाट हुण्डीको कारोवार गर्ने पक्राउ पर्ने क्रम बढेको हो । धमाधम हुण्डी कारोबारी पक्राउ परेको घटनाले पछिल्लो समय हुण्डीको कारोवार फस्टाएको पुष्टि हुन्छ । सशस्त्र प्रहरीको टोलीले बुधबार मोर�. . .
विराटनगर, २९ असोज । टंकी सुनवारीमा रहेको ३३÷११ के.भी सव स्टेसनको सि.टी पड्किएको छ । बुधबार अपाह्न्न ३ः बजेको समयमा टंकी सुनवारीमा रहेको सव स्टेशनको सि.टी पड्कीएको हो । अचानक विधुतमा समस्या आई सि.टी पड्कीएको नेपाल विधुत प्राधिकरण वितरण केन्द्र विराटनगरका प्रमुख राजिव सिहले जानकारी दिनुभयो । अहिले उत्. . .
विराटनगर, २९ असोज । मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँबाट तास खेलिरहेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलवार साँझ ६ बजे स्थानीय गौतमराज पोखरेलको घरमा तास खेलिरहेको भन्ने सूचना पाएसंगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहर. . .
विराटनगर, २९ असोज । विराटनगरमा ९ लाख बराबरको खर्चमा पाँचौ संस्करणको विराटनगर म्युजिक फेष्टिभल २०७६ हुने भएको छ । लाईभ ईन्टरटेडमेन्ट विराटनगरको आयोजना तथा विराटनगर महानगरपालीकाको मुख्य प्रर्वद्धकको रुपमा आयोजना गर्न लागिएको म्युजिक फेष्टिभल आगामी कातिक ८ गते हुदैछ । लाईभ ईन्टरटेडमेन्ट विराटनगरल. . .
रबिन्द्र वराल । रंगेली । मोरङ र झापाको सिमानामा रहेको रतुवा खोलामा बन्न थालेको पुल १० बर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन । नेपाल सरकारले सिमाबर्ती क्षेत्रमा रहेका सडकलाई हुलाकी राजमार्ग भनेर पहिलो प्राथमिकतामा राखेता पनि अझै पुरा हुन सकेको छैन । सँधै पानी पगिरहने रतुवा खोलाको पुन निर�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली र धनपालथानमा आगलगी भएको छ । रंगेली नगरपालिका १ स्थित गोहिगाडामा मंगलबार आगलागी हुदा ७ लाख बराबरको क्षती भएको छ । स्थानीय दिसाँद चौधरीको गाई गोठ र घरमा आगलागी भएको हो । घरमा गाईको लागि खोले पकाउने क्रममा अचानक आगलागी हुदा नगद २१ हजार , ५ तोला सुन,२५ तोला चाँदी, खाद्या�. . .
विराटनगर, २८ असोज । आठ वर्षअघि जवरजस्ती करणी मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ परेका छन् । जवरजस्ती करणी मुद्दामा तीन वर्ष कैद सजाय भएपछि फरार रहेका विराटगर १५ का राजा साह पक्राउ परेका हन् । २०६८ मंसिर ७ जिल्ला अदालत मोरङले जवरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै ३ वर्ष कैद सजाय सुनाएको थियो । जिल्�. . .
काठमाडौं, २८ असोज । बलात्कार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको हिरासत बसाई थप लम्बिएको छ । संसदकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतले १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आज (मंगलबार) प्रहरीलाई अनुमति दिएको छ । यसमा महरा पक्राउ प. . .