दसैँको अवसरमा मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने कुभिण्डेजात्रा (नेवार भाषामा खाँः भनेर चिनिने) घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखी सुरु भई आज सम्पन्न भएको छ । जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजू दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोक�. . .
सप्तरीमा आज भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका–४ अमहास्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा दुई र शम्भुनाथ नगरपालिका–८ मिलन चोकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. ५६ प २५�. . .
विराटनगर । विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स आईटम बिक्री गर्दै आएको एन.बि.एस्सी शोरुमले आफ्नो दोश्रो शाखा सञ्चालनमा ल्याएको छ । विराटनगर–९ सिद्धार्थ चौक दक्षिण पुरानो शोरुमसँगै एन.बि.एस्सीले अर्को शाखा पनि सञ्चालनमा ल्याएको हो । यही असोज २६ गते फुलपातीका दिनबाट ‘भर्सन टु’ का रुपमा शोरुमको अर्को शा�. . .
वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता छ। गाउँघरमा वर्षमा एकपटक भए पनि दसैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन कायमै छ। विशेषगरी दसैँको बेलामा पिङको छुट्टै महत्व हुन्छ। विगतका वर्षहरुमा दमौली सदरमुकाममा पनि पिङ हाल्ने प्रचलन थियो। दसैँ मनाउन गाउँ गएकाहरुले पनि गाउँमा पिङ हाल�. . .
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रमा रहेका विश्वमै दुर्लभ मानिएको सानो खैरो गिद्धको अनुसन्धान गरिएको छ। शुक्लाफाँटा नगरपालिका–३ मा आएको विदेशी अनुसन्धान टोलीले दुई दिन गिद्धको अवस्थाबारे अनुसन्धान गरेको हो। जर्मनका ट्रोस्टेन प्रोहेल र क्याट्रिन प्रोहेलसहित सौराहास्थित चितवन राष्. . .
प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीका अवसरमा गुरु टिकाराम घिमिरेबाट आज टीका ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको हो । त्यस अवसरमा प्रधानमन्त्री देउवाले प्रथम महिला डा आरजु देउवा र. . .
विराटनगर । कोभिड महामारीका कारण गतवर्ष नेपालीहरुको महान चाड दशैं प्रभावित भएपनि यसपटक विराटनगरमा भने दशैंको पुरानै रौनक पुनः देख्न पाईएको छ । बडादशैंको दशौं तथा मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा ग्रहण गरि हर्षोल्लासका साथ मनाइँदैछ । दशैंको टीकाका लागि शुक्रबार बिहान १०ः०२ बजेको साईतलाई �. . .
राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले कोभिड–१९ महामारीको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले लागू गर�. . .
ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा नवरात्रको समयावधिमा १९ हजारभन्दा बढी भक्तजनले पूजापाठ गरेका छन्। नवरात्रिको समयावधिमा पाथीभरा मन्दिर क्षेत्रमा पुगेर उनीहरुले पूजापाठ गरेका हुन्। नेपालीको महान् चाड बडादसैँ तथा नवरात्रिको दिनदेखि नवरात्रिको अन्तिम दिन विहिबार पूजापाठ समय अ�. . .
नेपालीहरूको महान् चाड बडादसँैको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०:०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले रास. . .
विराटनगर । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘माया पिरिम’ बोलको म्युजिक भिडियोमा साम्राज्ञीसँगै एलिशा शर्मा, राज र देलविशको अभिनय छ । राज र देलविशले यसै भिडियोबाट अभिनय यात्रा सुरु गरेका हुन् । डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा चारै जना. . .
तनहुँको व्यास नगरपालिका–५ चापाघाटमा गुडिरहेको कारको पाङ्ग्रा फुत्किएर क्षति भएको अर्को कार । पोखराबाट दमौलीतर्फ आउँदै गरेको बा ९ च ४९२६ नम्बरको कारको पाङ्ग्रा फुत्किएर बा ९ च ८६४ नम्बरको कार क्षति भएको छ । तस्वीरकृष्ण: न्यौपाने. . .