सम्पूर्ण समाचार

विराटनगरको होटेल शुभमा “अरेबियन नाईट” सम्पन्न , तस्बिर हेर्नुहोस !

विराटनगर असार १० , विराटनगरको ट्राफिक चोकमा रहेको होटेल शुभमा “अरेबियन नाईट” कार्यक्रम सम्पन्न भएको छ  । कार्यक्रमको दिन होटललाई पुर्ण रुपमा अरेबियन थिममा श्रृङ्गार गरिएको थियो भने होटेलमा आएका अतिथि पनि अरेबियन पोशाकमा आएका थिए । होटलको पहिलो वार्षिकोत्सबको अवसरमा अरेवियन खाना , हुक्का सहित अरे�. . .


मोरङको बुढीगंगाको शान्तिचोकमा प्रेसरकुकर बम फेला, सेनाद्धारा डिस्पोजको तयारी

विराटनगर, १० असार । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ शान्तिचोकमा प्रेसकुकर बम फेला परेको छ । प्रेसर कुकरमा राखिएको अबस्थामा बम भएको हुनसक्ने आशंका प्रहरीको छ । आज बिहान करिब साढे ३ बजेको समयमा बम राखिएको थाहा पाएपछि पुगेको प्रहरीले त्यहाँको जानकारी लिएको थियो । प्रेसरकुकरमा राखिएको बस्तु बम भए�. . .


मोरङबाट पक्राउ परेका विप्लवका सारथी बैंक र सुनचाँदी पसल लुटेरा !

विराटनगर, १० असार ।आइतबार मोरङ प्रहरीले बेलबारी स्कुलडाँडाबाट अशोक राई र सुदीप भनिने कंश धिमाललाई पक्राउ गर्‍यो । माओवादी केन्द्र हुँदै विप्लव समूहमा लागेका राईले पछिल्लो समय मोरङ जनपरिषद प्रमुखको जिम्मेवारी पाएका थिए । विस्फोटका घटनामा संलग्न भएका राई प्रहरीबाट जोगिन पछिल्लो केही दिनयता कानेपो�. . .


पुर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको दोधारे विज्ञप्ती, तीनजनाको बर्खास्ती बारे आंशिक समर्थन र केही विमत्ति

विराटनगर, १० असार। पूर्वाञ्चल विश्वविद्यालय (पूवि) कार्यकारी परिषद्ले तीन पदाधीकारीलाई बर्खास्त बर्खास्त गरेको बारेमा उनीहरुको बचाउ गर्दै प्राध्यापक संघले बिज्ञप्ती जारी गर्दै संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल सरकारबाट गठित राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाको संयोजकत्वको उच्च�. . .


विराटनगरको रंगशालामा असारको मध्यमा प्रदेश १ मुख्यमन्त्री कप फुटबल प्रतियोगिताकाे तयारी

विराटनगर,९ असार । असारको मध्यपछि प्रदेश १ मा मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता २०७६ आयोजना हुने भएको छ। आर्थिक वर्ष समाप्त हुनलाग्दा प्रदेश १ को सामाजिक विकास मन्त्रालयको सहयोग र अखिल नेपाल फुटबल संघको आयोजनामा मुख्यमन्त्री कप हुन लागेको हो। प्रतियोगिताको छनोट चरणको खेल प्रदेश १ को तीन �. . .


२४ घण्टाका लागि नेपालमा विदेशी च्यानल बन्द

काठमाण्डौ,९ असार ।  नेपालभित्र प्रसारण हुने तर विदेशी विज्ञापन प्रसारण हुने टेलिभिजन च्यानल बन्द भएका छन् । इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु बन्द गराएको हो । बन्द गरिएको च्यानलमा अधिकांश भारतीय मनोरञ्�. . .


मोरङबाट ५ थान हतियार सहित बिप्लव समुहका तीनजना पक्राउ

विराटनगर,९ असार । मोरङबाट हतियारसहित नेत्रविक्रम चन्द विप्लव समुहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्दा उठाउन हिँडेका विप्लव समूहका मोरङ जनपरिषद प्रमुख अशोक राईसहित तीन जनालार्ई पाँचथान हतियार सहित पक्राउ गरेको हो । आइतबार मोरङको बेलवारी नगरपालिका– ३ स्कुल डाँडामा चन्दा उठाउन हिँडेका सुन्�. . .


वेलवारीबाट दुईथान पेस्तोल सहित दुई जना पक्राउ, १४ राउण्ड गोली बरामद

विराटनगर, ९ असार । प्रहरीले २ थान पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले बेलवारी नगरपालिका–४ स्कुल डाँडाबाट पेस्तोल सहित   सुन्दर–हरैँचा नगरपालिका–१२ वस्ने वर्ष ४३ को अशोक राई र कानेपोखरी गाउँपालिका–६ बस्ने बर्ष ३४ को कन्सा माझीलाई पक्राउ गरेक�. . .


मोरङको बूढीगङ्गामा ट्याङ्करको ठक्करबाट बिराटनगरमा पढाउने एक शिक्षकको मृत्यु

उर्लाबारी, असार ९ गते ।   मोरङको बूढीगङ्गा गाउँपालिका–१ स्थित कोशी राजमार्गमा ट्याङ्करको ठक्करबाट आज बिहान एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–४ का २९ वर्षीय सन्दीप पौडेल रहेको छ । ना४ख १९०५ नंको ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको को२६प ३०५९ नंको मोटरसाइकललाई ठक्कर �. . .


चियाको राजधानी इलाममै चिया उद्योग बन्द गर्ने निर्णय , ५२ वटा चिया कारखाना बन्द हुने

पशुपतिनगर, असार ९ गते । इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग बन्द गर्ने निर्णय गरेका छन् । नगरपालिकाले तोकेबमोजिम हरियोपत्ती खरीद गर्न नसक्ने भन्दै चिया उद्यमीको सङ्गठन सूर्योदय टि एशोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गर्ने निर्णय गरेको हो । गत वर्ष चियाको मूल्य निर्धारण�. . .


विराटनगरका उद्योगी ब्यवसायीले भने, ‘न्यायका लागि बर्षौ पर्खिनु पर्ने बाध्यताको अन्त्य होस्’

विराटनगर, ९ असार । उद्योगी व्यसायीले न्यायको फैसला हुन वर्षौसम्म पर्खनु पर्ने अवस्थाको अन्त्य गरी छिट्टै न्याय सम्पादन हुने व्यवस्था गर्न अनुरोध गरेका छन् । कतिपय अवस्थामा अदालतबाट आदेश जारी भईसक्दापनि अदालतको आदेशको अवमुल्यन हुने भएको हुदा यस अवस्थाको अन्त्य गर्न न्यायलय लाग्नु पर्ने सुझाव दिएक�. . .


घरको सिसा फुट्दा बिर्तामोडका मेयरलाई ३० लाख क्षतिपूर्ति

बिर्तामोड,९ असार । सरकारले बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग गरेको छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ–स्थानीय बालक पोखरीमा मृत भेटिएपछि न्याय दिलाउन सहयोग नगरेको भन्दै स्थानीयले बिर्तामोडका मेयर सिवाकोटीको घरमा डेढ वर्षअघि तोडफोड गरेका . . .