सम्पूर्ण समाचार

८४ बर्षीया बेसहारा बृद्धालाई डा.सुनिल शर्माले उद्धार गरी निःशुल्क उपचार गरे (भिडियोसहित)

बिराटनगर, ६ असार । ८४ बर्षको बृद्धा अवस्था, त्यसमाथि एक बर्ष अघिदेखि बिरामको पीडा । घरमा कोहि छैनन् र भएका आफन्तले पनि साथ नदिदा बेलवारी–४ काकुमकी बृद्धा कलमाया खड्काका लागि जिन्दगी ‘घाँडो’ भईसकेको थियो । जिन्दगीदेखि हरेस खाईसकेकी बेसहारा खड्काका लागि नोबेल शिक्षण अस्पताल सञ्चालक डा.सुनिल शर्मा सहार. . .


सह– चालकले ट्याक्टर चलाउदा ठूलोआहालमा ट्याक्टर पल्टीएर सह– चालकको मृत्यु

विराटनगर ६ असार । खोटाङको रावावेसी गाउँपालिका ३ ठूलोआहाल भन्ने स्थानमा बिहीवार ट्याक्टर दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । राती साढे ९ बजेको समयमा सोही ठाउँका दानबहादुर श्रेष्ठको पार्किङ गरेर राखेको ना. ५त. ६६००नम्बरको ट्याक्टर चालक घर बिदा गएकोमा ट्याक्टरका सह(चालक बर्ष २३ को नबिन भुजेलले चलाउन�. . .


आज जुन २१ तारिख शुक्रबार यो वर्षकै लामो दिन !

आज जुन २१ तारिख शुक्रबार यो वर्षकै लामो दिन हुन्छ । आजको दिन झण्डै १४ घण्टाको हुनेछ । आजबाट औपचारिक रुपले मनसुन सुरु भएको मानिन्छ । आजको दिन पृथ्वीको दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ। आजबाट दिन सानो र रातलामो हुँदै जान्छ । आज विहान ५ बजेर ९ मिनेटमा उदाएको सुर्य बेलुक. . .


विराटनगरको तीनपैनीमा ठक्कर दिदै हिड्ने कार कस्को थियो ? कार चालक कार छोडेर फरार

विराटनगर ५ असार । विराटनगर २ तीनपैनी चोकमा विहिबार साँझ जथाभावी कार हाक्दै अन्य सवारी साधनलाई ठक्कर दिने कारका चालक फरार भएका छन् । तीनपैनी चोक स्थित पार्किङ गरिराखेको स्कुटीलाई ठक्कर दिएको थियो । त्यसैगरी कार तिव्र रुपमा अगाडी बढाउने क्रममा अगाडी रहेको साईकल यात्रीलाई समेत ठक्कर दिएको थियो । उत्तर �. . .


विराटनगरमा दिउसै मापसे गरेर सवारी साधन चलाउदाको परिणाम यस्तो निस्कीयो ( भिडियो सहित)

प्रेम देवान विराटनगर ५ असार । दृष्यमा देखाइएको दृष्य झट्ट हेर्दा क्ुनै फिल्मको सुटिङ हो की भन्ने देखिन्छ । मादक पदार्थ सेवन गरी सवारी साधन नचार्औ दुर्घटनाबाट बचौँ भन्ने नारा अब नारामा मात्र सिमित होला जस्तो छ । यसको उदाहरण हो तपाईले हेरीरहनुभएको दृष्य अन्य कुनै ठाँउको नभएर विराटनगर १० संसारी माई स्थ�. . .


उद्योगी भीम घिमिरेले ‘जाँड नखुवाई पत्रकारले समाचार लेख्न छाडे’ भन्ने अभिव्यक्ति दिए कै हो त.. ?

विराटनगर, ५ असार । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेमाथि ‘जाँड नखुवाई पत्रकारले समाचार लेख्न छाडे’ भन्ने अभिव्यक्ति दिएको आरोप लागेको छ । विराटनगरस्थित परोपकार आधारभूत विद्यालय र सार्वजनिक माध्यमिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण कार्यक्रममा घिमिरेले जेठ ३२ गते उक्त अभिव्यक्ति दिएको भ�. . .


साइत हेरेर शिलान्यास गरे विराटनगरका मेयरले वडा कार्यालयको भवन

विराटनगर, ५ असार । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली धर्मकर्ममा निकै आस्था राख्ने ब्यक्ति हुन् । प्रायः विराटनगरमा भईरहेका धार्मिक कार्यक्रमहरुमा उपस्थित हुनु उनको दैनिकी नै हो । तर विहीबार विहान भने उनी एउटा छुट्टै कार्यक्रमको सिलान्यासका लागि पुगेका थिए । बिराटनगर महानगरपालिकाको वडा नं . . .


सुन्दरहरैचामा प्रध्यानध्यापकद्धारा विद्यार्थीमाथी निर्घात कुटपिट गरेपछि…

विराटनगर ५ असार । मोरङको सुन्दरहरैचामा रहेको बाल सदन एकेडेमीका प्रध्यानाध्यापकले एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । स्कुलका शिक्षक दिपक केसीले कक्षा ८मा अध्ययनरत १५ वर्षिया छात्रा सृष्टी यादवलाई कुटपिट गरेका छन । मंगलबार कक्षा कोठामा पढिरहेको अवस्थामा साथीहरु सग जिस्किने क्रममा पेपरमा �. . .


सर्लाहीमा विप्लव समुह र प्रहरीबीच गोली हानाहान, जिल्ला इञ्चार्ज मारिए

सर्लाही ५ असार । सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । बिहिवार दिउँसो गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विप्लव समुहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल रहेको प्रहरीले जानकारी दिएको छ । . . .


भारतबाट कार रिर्जाव गरेर नेपालमा डकैती आएका डकैतलाई प्रहरीले पक्राउ गर्न नसकेपछि…

झापा ५ असार । कार रिजर्भ गरेर दिउँसै डकैत गर्न आएका भारतीय समूहलाइ स्थानीयले पक्राउ गरी प्रहरीमा जिम्मा लगाउन थालेका छन् । झापाको भद्रपुर नगरपालिका क्षेत्रमा केही महिनायता दिउँसै घर फोरेर डकैती गर्ने गिरोह सकृय भए पनि प्रहरीले पक्राउ गर्न नसकेपछि स्थानिय आफै सजक हुन थालेका छन् । पछिल्लो पटक भद्रप�. . .


विराटनगरमा राजस्व वृद्धिका लागि घरदैलो अभियान आजदेखि संचालन गर्ने

विराटनगर, ५ असार । विराटनगर महानगरपालिकाले भोलिदेखि राजस्व वृद्धि अभियान अन्तर्गत घरदैलो कार्यक्रमको आयोजना गर्ने जनाएको छ । विराटनगर महानगरपालिको यो आर्थिक बर्षमा ५४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म ३० करोड मात्र संकलन भएको जनाएको छ । तोकिएको लक्ष्य पूरा गर्न ३ देखि ५ जनाको समू�. . .


ज्ञानेन्द्र मल्ल विराटनगरको कोशी कलेजको ५ वर्ष सम्मका लागी सदभावनादुत

विराटनगर ४ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप कप्तान ज्ञानेन्द्र मल्ल विराटनगरको कोशी मल्टिपल कलेजका सद्भावनादुत भएका छन् । विराटनगर बरगाछीमा रहेको कलेजले आगामी ५ वर्ष सम्मका लागी सद्भावनादुतको लागी सम्झौता गरेको हो । कलेजले बुधबार कलेज परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी कलेजको सद्भावन�. . .