विराटनगर, १ असार । प्रदेश नम्बर–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आइतबार प्रदेशसभामा रु ४२ अर्ब २० करोड चार लाख १२ हजार बजेट विनियोजन गरेको सदनलाई जानकारी दिएका छन् । कुल विनियोजनमध्ये चालूतर्फ रु १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३.९ प्रत�. . .
विराटनगर, १ असार । विराटनगरका होटलमा लगानी बढेको छ । पुराना होटल संचालकहरुले बजारमा प्रतिस्पर्धिको रुपमा अन्य होटलहरु आएपछि लगानी बढाएका हुन् । विराटनगरको पुराना चलेका होटलहरु होटल स्टर्न स्टार, होटल स्वागतम लगायतका ठुला होटलहरुले समेत लगानी बढाएर सेवा सुबिधा समेत बढाएको जनाएका छन् । होटन स्वागतम. . .
र्ईटहरी,१ असार। एरिना प्रिमियर लिग (एपिएल)को पहिलो दिनको खेलमा बेलबारीलाइ २४ रनले पराजित गर्दै बिराटनगर बिजयी भएको छ । एरिना टेलिभिजनको आयोजनामा इटहरीमा जारी रात्रीकालिन क्रिकेट लिगको पहिलो खेलमा टस हारेर सुरुमा ब्याटिङ गरेको बिराटनगरले १२ ओभरमा ७ विकेट गुमाउदै १०६ रन बनायो । जसका लागि राजन मगरले १�. . .
विराटनगर, ३२ जेठ । एकल गायन र नृत्य समावेश गरिएको ‘प्याब्सन आँगन’ प्रतियोगिताको छनौट चरणको अडिसन सम्पन्न भएको छ । प्याब्सन विराटनगरले आयोजना गरेकोे अडिसन शनिबार विराटनगरमा सम्पन्न भएको हो । ८० भन्दा बढी विद्यालयहरूबाट गायनमा ९५ र नृत्यमा १ सय ५५ जना गरि २ सय ५० जना प्रतियोगिहरूले भाग लिएको प्याब्सन व. . .
विराटनगर, ३२ जेठ । नेपाल प्रहरीका १९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृह मन्त्रालयले शनिबार साँझ उनीहरुको सरुवा गरेको हो । प्रदेश १ का प्रहरी नायव महानिरिक्षक केदार रिजालको प्रहरी प्रधान कार्यालय अन्वेषण तथा विकास निर्देशनाय नक्सालमा सरुवा भएकोछ । यस अघि यो ठाउँमा डिआईजी विश्व�. . .
विराटनगर, ३२ जेठ । बैशाख अन्तिम साता धरानमा देखिएको डेंगु संक्रमण एक नम्बर प्रदेशको ४ वटा जिल्लामा फैलिएको छ । सुनसरी, मोरङ, झापा हुदै पछिल्लो पटक उदयपुरमा पनि एक जनामा डेंगुको संक्रमण पाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । डेंगुको संक्रमण फैलिदै जान थालेपछि अहिले डेंगु रोग फैलाउने एडिस जा. . .
विराटनगर, ३२ जेठ । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तिलकनाथ मण्डल उद्योगले गर्ने प्रदुषणका कारण हैरान छन् । एक दर्जन बढी उद्योग उनकै वडामा रहेको कारण हरेक दिन स्थानीयको गुनसो सँधै नै फोहोर, प्रदुषण र उद्योगले काम नदिएको समस्या लिएर आउनेहरु धेरैछन् । त्यति मात्र हैन उद्योगका कारण स�. . .
विराटनगर, ३२ जेठ । विराटनगरमा डेंगु नियन्त्रणका लागि महानगरपालिकाले जनपरिचालन अभियान शुरु गरेकोछ । डेंगुको बारेमा जनचेतना फैलाउनका लागि महानगरपालिकाले शिक्षक र बिद्यार्थीलाई परिचालन गरेको हो । सुनसरीको धरानमा डेंगुको महामारी फैलिएको र बिराटनगरमा पनि मंगलवार पहिलो पटक डेंगु देखिएपछि सतर्कताको �. . .
भद्रपुर । प्रदेश नं १ सरकारले १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवं सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले ‘म अघि बढ्छु’ नामक अभियान शुरु गर्ने भएको छ । प्रदेशका माध्यमिक तहका दुई हजार विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत एक लाख ९७ हजारभन्दा बढी व. . .
गोपालचन्द्र सुवेदी काठमाडौँ, जेठ ३२ गते । कुलमान घिसिङ. नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको तीन वर्ष पुग्दै छ । उहाँ नियुक्त हुँदा देश चरम विद्युत्भार कटौती (लोडसेडिङ) बाट आक्रान्त थियो । त्यतिबेला लोडसेडिङ कसरी व्यवस्थपन गर्ने भन्ने विषय प्राधिकरणका लागि टाउको दुखाइ थ. . .
विराटनगर, ३१ जेठ । विराटनगरमा शुक्रवार देखि २ दिने नगर बालभेला सुरु भएको छ । नगर बालक्लब संजाल विराटनगरको आयोजना र विराटनगर महानगरपालिकाको सहयोगमा बाल भेला सुरु भएको हो । भेलाको उद्घाटन गर्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले बालबालिकाको हक अधिकार र पाउनुपर्ने सेवा सुबिधाको बारेमा महानगर प्रति. . .
विराटनगर, ३१ जेठ । सहभागीले निहुरिएर शीरले माटो ढोगे । बीपी कोइराला र लोकतन्त्रको जयगान गाए । जयकार गर्दै करिब दुई सय मानिस एकसाथ शुक्रबार दिउँसो विराटनगरको कोइराला निवास प्रवेश गर्दा त्यहाँ उपस्थित भएकाहरुले ताली बजाउँदै स्वगत गरे । पंक्तिमा उभिएका मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बू र विराट�. . .