सम्पूर्ण समाचार

मुख्यमन्त्री राईले भने, ‘न्यायमा पहुँच र समावेशी बनाई समाजवाद स्थापनाको यात्रा शुरु’

विराटनगर, ३ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार जनताको न्यायमा पहुँच र समावेशी बनाई समाजवाद स्थापनाको यात्रा शुरु गरेको बताउनु भएको छ । विराटनगर–१ स्थित विष्णुमाया पुस्तकालय परिसरमा स्थापित माक्र्सवाद अध्ययन अनुसन्धान केन्द्रको आज यहाँ उद्घाटन गर्दै उहाँले माक्र्सवादको सि�. . .


विराटनगरको पुसेट ईन्जिनियरिङ क्याम्पसमा तोडफोड, प्रमुखको कुर्सीमा विद्यार्थी आगो लगाए

प्रेम देवान । विराटनगर, ३ असार । पूर्वाअञ्चल विश्व–विद्यालयको आङ्गिक क्याम्पस स्कुल अफ ईन्जिनियरिङ कलेज पुसेटका विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेका छन् । उनीहरुले क्याम्पस प्रमुखको कुर्सी समेत जलाएका छन् । विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षामा रहेको टेवल, कुर्सी र . . .


कर्णाली नदीमा जीप खस्यो, गाउँपालिका उपाध्यक्ष सहित १६ जना बेपत्ता

हुम्ला, ३ असार । कर्णाली नदीमा जीप दुर्घटना हुँदा १६ जना बेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट याक्चुकुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप गाढीवेणु बिसौना र कैलेबालुबीचको खण्डबाट नदीमा खसेको हो। जीप दु्र्घटनामा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीसहित १�. . .


पत्रकारको तेस्रो चरणको आन्दोलन : विराटनगरमा हस्ताक्षर संकलन अभियान

विराटनगर,३ असार । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने माग राख्दै मंगलबार देश भर हस्ताक्षर संकलन अभियान गरिएको छ । नेपाल पत्रकार महासंघको सर्कुलर अनुसार दुई चरणको आन्दोलनको समिक्षा गरी तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत विराटनगरमा पनि हस्ताक्षर संकलन भएको ह. . .


मोरङको पथरी जंगलमा भेटिएको शवको पहिचान खुल्यो, मृत्यूको कारण खुलेन

विराटनगर ३ असार । पथरीशनिश्चरे–२, स्थीत सुन्दर सामुदायीक वन क्षेत्रमा सोमबार मृत अवस्थामा भेटिएको शवको आज पहिचान खुलेको छ । सडिएको अवस्थामा जंगलमा भेटिएको शव मोरङको रतुवामाई नगरपालिका वडा नम्वर–५, वस्ने ७१ वर्षीय प्रेमप्रसाद न्यौपानेको रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक सुवास भट्�. . .


बिराटनगरकी सिम्रन ट्रेन्डीङमा , स्ट्यान्ड अप कमेडीले आलोचना र प्रशंशा दुवै

बिराटनगर असार ३ , बिराटनगर घर भएकी सिम्रन पाण्डे अहिले चर्चामा रहेकी छिन । उनको एउटा ‘स्ट्यान्ड अप कमेडी’ ले उनि अहिले यूट्यूबमा ट्रेन्डिङमा आएकी छिन  । भिडियोमा टिन एजका युवाहरुको सोच र काहनी भरिएको कन्टेन्ट रहेको छ । नेपालमा एक किशोरीले निर्धक्क उक्त स्ट्यान्ड अप कमेडी’ गरेपछि उनि चर्चामा आएकी हु�. . .


पूर्वी नेपालमा डेंगु प्रकोप तीब्र,नियन्त्रण र अनुसन्धान सुस्त

विराटनगर, ३ असार ।  डेंगु रोगले पूर्वी क्षेत्रमा उग्ररूप लिए पनि नियन्त्रण र अनुसन्धान सुस्त छ। सुनसरीको धरानबाट एक महिनाअघि सुरु भएको डेंगुबाट ५ सय ७६ जना बिरामी भइसकेका छन्। डेंगु प्रकोप नियन्त्रण तथा व्यवस्थापन र थप अनसन्धानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टिम प्रभावित स्थलमा गएको छ। हर. . .


ढाट-टंकीका विच सडकका पोलमा ठोक्कीएर दुर्घटना , ज्यान गए दोषी को ?

विराटनगर, ३ असार । विराटनगर–इटहरी सडक खण्ड अन्तर्गत बुढीगङ्गा गाउँपालिका–१ आरती स्ट्रिप अगाडि ६ लेन सडकको बिचमा बिजुलीको खम्बा छ । यही बिजुलीको खम्बामा निमुवाबाट विराटनगरतर्फ आइरहेको को १ च ८९४१ नम्बरको पिकअप भ्यान जेठ २३ गते ठोकियो । राति ८ बजेर ४० मिनेटको समयमा सवारी अनयन्त्रित भई बीच सडकमा रहेको ब�. . .


बझाङ जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुग्यो

बझाङ, २ असार । बझाङमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप डौठीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ४ जना घाइते भएका छन् । दुर्घटनामा परि ज्यान गुमाउनेमा मष्टा गाउँपालिका व�. . .


विरेन्द्र सभागृहको ४ करोड रकम फ्रिज भएको बारेमा विराटनगर महानगरको आयो बिज्ञप्ती

विराटनगर, २ असार । विराटनगर महानगरपालिकाले बिरेन्द्र सभागृहको ४ करोड रकम फ्रिज भएको बारेमा कार्यालयको तर्फबाट बिज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित बिरेन्द्र सभागृहको स्तरोन्नती तथा पुनः निर्माण सम्बन्धमा संघीय मामिला तथा सामान्य प्शास�. . .


विद्यार्थीको कुटेको आरोपमा पत्रकारदेखि मोडलसम्म पक्राउ, महासंघद्वारा निलम्वन

उदयपुर २ असार । उदयपुरमा गएको आईतबार दिउँसो विद्यार्थी कुटेको आरोपमा उदयपुरका स्थानीय पत्रकार देवराज राई पक्राउ परेका छन। पत्रकार राई सहितको चार जनाले समुहले चौदण्डीगढी नगरपालिका– ६ स्थित ज्योती बहुमुखि क्याम्पस बेल्टारमा विद्यार्थी कुटेको आरोपमा पक्राउ परेका हुन। बिएड प्रथम वर्षमा अध्यायनरत बि. . .


बझाङमा जीप दुर्घटना हुदाँ नौ जनाको मृत्यु, छ जना घाइते

बझाङ २ असार । जिल्ला सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टाको वडा नं १ डौठीमा दुर्घटना भएको छ । उक्त दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । छ जनाको उद्धार गरेर उपचारका लागि अ�. . .