सम्पूर्ण समाचार

महेन्द्र मोरङ क्याम्पसको ताला खुलेन, राष्ट्रपतिको कार्यक्रम विरोध की समर्थन ? यस्ताे छ कारण

विराटनगर, १८ पुस । राष्ट्रपति बिद्यादेबी भण्डारी बिहिवार बिराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श कलेजमा आउने भएकी छिन् । कलेजको अबस्थाको बारेमा जानकारी लिन आउने राष्ट्रपतिको लागि सुनाउने समस्याको चाङ क्याम्पसले तयार पारिसकेको छ । बुधवार पत्रकार सम्मेलन गरी क्यापसले राष्ट्रपतिको स्वागतको लागि सम्पु. . .


विराटनगरमा क्यान इन्फोटेक २०१९ : डेल्टा टेकको आकर्षण डेल्टा सेल्स एप 

बिराटनगर पुष १८ , विराटनगरमा सुविसु क्यान इन्फोटेक २०१९ भोलि पुष १९ गतेबाट सुरु हुदैछ । बिराटनगरको जैन भवनमा बृहत प्रबिधि मेलाका रुपमा आयोजना गर्न लागिएको क्यान इन्फोटेकमा प्रबिधि प्रदर्शनीका साथै सेमिनार, कन्फरेन्स स्मार्ट सिटी र साइबर सुरक्षाबारे समेत जानकारी गराइने जनाइएको छ । डेल्टा टेकको आक. . .


दुई कर्मचारीको लफडाले रोकियो विराटनगरबाट दिईने भनेको श्रम स्वीकृती

विराटनगर, १८ पुस । केही दिन अगाडी मात्र विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा प्रमुख को बन्ने भन्ने बिषयले उग्र रुप लिएपछि मन्त्रालयले विराटनगरमा पनि दिने भनेको श्रम स्वीकृती रोकिएको छ । श्रम स्वीकृतिका लागि न्यूनतम भौतिक पूर्वाधार जोहो गरिसकेको भए पनि मन्त्रालयले निर्देशन नपठाएका कारण श्रम स्�. . .


राष्ट्रपति विद्यादेवी भण्डारी आज झापा आउने, भाेली विराटनगर

झापा, १८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी आज झापा आउने कार्यक्रम रहेको छ। शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीस्थित बाली विकास तथा कृषि जैविक  विविधता केन्द्रमा लगाइएको आर्गानिक कोपी र गहुँ खेती तथा गौरादह नगरपालिका–५ स्थित महारानीझोडाको महारानीझोडा साना किसान सहकारी संस्थाको सहजीकरणमा ९० बिघ�. . .


डा. गोविन्द केसीकाे १६ औं अनसन इलाममा, माग सम्बाेधन नभए अाजै अनसनकाे तयारी

[caption id="attachment_23410" align="alignnone" width="750"] Dr. Govinda KC Photo: THT File[/caption] विराटनगर, १८ पुस ।  चिकित्सा शिक्षाको सुधारको माग गर्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले १६ औं अनसन इलाममा गर्ने सुरसार गरेका छन्। बुधबार बेलुकासम्ममा पनि संसदीय उपसमितिले उनको माग बमोजिम काम नगरे उनी अनसन बस्ने जनाइएको छ। तर डा. केसी मिडिया सम्पर्कमा आउन �. . .


विराटनगरमा क्यान इन्फोटेक : घर बसीबसी इसेवाबाट अनलाइन टिकट लिन सकिने

बिराटनगर पुष १८ , विराटनगरमा हुन लागेको सुविसु क्यान इन्फोटेक २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ। विराटनगरमा बृहत प्रबिधि मेलाका रुपमा आयोजना गर्न लागिएको क्यान इन्फोटेकमा प्रबिधि प्रदर्शनीका साथै सेमिनार, कन्फरेन्स स्मार्ट सिटी र साइबर सुरक्षाबारे समेत जानकारी गराइने जनाइएको छ । त्यसका लागि का. . .


विराटनगरमा ढाका टोपी दिवस यसरी मनाईयो (भिडियो सहित)

प्रेम देवान । विराटनगर १७ पुस । ‘नेपाली गोर्खाली हुनुमा गर्व गरौँ नेपाली पनलाई संरक्षण गरौ र विस्तार गारौ’ भन्ने मुल नाराका साथ विराटनगरमा टोपी दिवस मनाईएको छ । विराटनगरका युवा अभियन्ताहरुले मगलबार झाँकी सहित निस्किएको ¥यालीले टोपी दिवस मनाएको हो । युवाहरुले विराटनगर ट्राफिक चोकबाट लाखे नाच सहित व्. . .


नयाँ वर्ष २०१९ को आगमनमा यस्तो देखियो विराटनगरमा (फोटो फिचर सहित)

  प्रेम देवान । विराटनगर, १७ पुस । विराटनगरमा सोमबार साँझ अन्य दिनको भन्दा फकर वातावरण थियो । बजारमा मानिसको चहलपहलसँगै होटल तथा रेष्टुरेन्टहरुमा रमाईलो साँगीतिक कार्यक्रमहरु । नयाँ र राम्रा कपडामा मात्र हैन, मेकअप र सिङ्गारपटारमा देखिन्थे । जव बेलुकी हुदै गयो बिभिन्न समुह बनाएर मानिसको हुल विराटनग. . .


प्रदेश २ का मुख्यमन्त्रीलाई प्रदेश १ मा अभिनन्दन, दुई तिहाई जनता अधिकारबिहीन रहेकाे राउतकाे दावी

विराटनगर, १७ पुस ।  संघीय समाजवादी फोरमले प्रदेश १ मा पार्टीका गतिविधिलाई गति दिन प्रदेश २ का मुख्य मन्त्रीलाई सक्रिय गराएको छ। पर्टीले सोमबार प्रदेश १ को मोरङमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको सहभागीतामा आमसभा गरेको छ। संघीयता ल्याउनमा मधेस आन्दोलन नै जग भएको चर्चा भइरहेका बेला प्रदेश १ मा ग�. . .


प्रधान सेनापति र १ नम्बर प्रदेश प्रमुख बिच भेटवार्ता, सुरक्षाकाे विषयमा छलफल

विराटनगर, १७ पुस । सातै प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट तीव्र पारेका नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले आज १ नम्बर प्रदेशका प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोबिन्दबहादुर तुम्बाहाडसँग शिष्टाचार भेटघाट गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा भएको भेटघाटमा प्रधानसेनापति थापाले संघीय संरचना. . .


भेडेटार रहेकाे साँगुरीगढीलाई प्रदेश सरकारले पर्यटकीय गाउँपालिकाका रुपमा विकास गर्ने

धरान, १७ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरान उपमहानगरपालिकासँग जोडिएको पर्यटकीय क्षेत्र भेडेटारको साँगुरीगढी गाउँपालिकालाई प्रदेश सरकारले पर्यटकीय गाउँपालिकाका रुपमा विकास गर्न लागिएको बताए । अङ्ग्रेजी नयाँवर्ष सन् २०१९ को अवसरमा होटल एशोसिएशन भेडेटारको आयोजनामा भेडेटारमा आजदेखि श�. . .


विराटनगरमा विद्यार्थीमाथि यौन दुर्व्यवहार आरोपमा शिक्षक पक्राउ (हातपात र कुटपिटको यस्तो भिडियो)

प्रेम देवान/ओवी विराटनगर,१६ पुस । वलात्कारका घटना एकपछि अर्को गर्दै सार्वजनिक भईरहँदा विराटनगरमा पनि एक शिक्षकले आफ्नै विद्यार्थीमाथि यौन दुर्ब्यवहार आरोप लागेको छ । विराटनगर १० संसारी माई स्थानमा रहेको एडुमार्क ईन्स्टिच्युटमा कार्यरत शिक्षकमाथि यौन दुर्ब्यवहारको आरोपमा पक्राउ परेका हुन् । सप�. . .