विराटनगर, १३ पुस। कर फछ्र्यौट गर्न आन्तरिक राजस्व विभागले दिएको ‘स्कीम’मा करदाताको सहभागिता न्यून देखिएको छ । विभागले गत जेठदेखि यही पुस मसान्तसम्म छुटमा कर फछ्र्यौट गर्ने अवधि तोक्तै ४ प्रकारका करदातालाई गरेको आह्वानमा न्यून सहभागिता देखिएको हो ।विभागले पहिलो प्रकारमा स्थायी लेखा नम्बर दर्ता नगर. . .
विराटनगर, १३ पुस । विराटनगरमा रहेको राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडको कारोवार ३३ करोड नाघेको छ । शुक्रवार बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि सहकारीले हालसम्म गरेको प्रगतीको बारेमा जानकारी दिएको हो । सहकारीका अध्यक्ष जीवन काफ्लेले सहकारीले हालसम्म ३३ करोड १ लाख ६८ हजार ३ सय ७५ रुपैया. . .
विराटनगर पौष १३, नेपालभरी मौसम चिसो भइरहेको अवस्थामा आज धनकुटामा हिउँ परेको छ । धनकुटामा अहिले साँझ हिउँ परेको हो । धनकुटाको हिले आसपासमा हिउँले वातावरण निकै चिसिएको छ । तस्बिरमा हेर्नुहोस् । (होराईजन रिसोर्टबाट लिइएको तस्बिरहरू). . .
बिराटनगर पुष १३ , सामाजिक संजाल फेसबुकमा एउटा यस्तो समुह छ जसले एकजुट भएर बिभिन्न सामाजिक काम गर्दै आएको छ । "वोमन्स रुम रिलोडेड" (डब्लूआरआर) नाम गरेको समुहका मोरङ जिल्लाका युवतीहरुले तराईको चिसोबाट पिडित सुनसरीको पकलीस्थित राम जानकी शान्ति वृद्धाआश्रममा न्यानो कपडा साथै खानेकुरा वितरण गरेका छन् । �. . .
विराटनगर, १३ पुस । लामो समयदेखि बन्द रहेका मोरङका विभिन्न छोटी भन्सार कार्यालयहरू अहिलेसम्म पनि सञ्चालन हुन नसक्दा तस्करी बढ्दै गएको छ । माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वकालमा विस्थापित भई बन्द रहेका जिल्लाका विभिन्न ६ ओटा छोटी भन्सार कार्यालयहरू सञ्चालन हुन सकेका छैनन् । ती नाका हुँदै तस्करहरू�. . .
झापा, १३ पुस । झापा मेचीनगर–६ काँकरभिट्टास्थित साठीविघामा बिहीबार राति भएको आगलागीमा २२ वटा घर जलेर खरानी भएका छन् । राति करिब साढे ८ बजेदेखि लागेको एक घण्टाभित्र नियन्त्रणमा आएको भएपनि २२ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको र दुईवटामा सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय काँक्रभिट्टाले जनाएक�. . .
प्रेम देवान । विराटनगर, १२ पुस । विराटनगरमा आगामी पुस १४ गते सम्पन्न सातौ संस्करणको मिस पुर्वेली सुपर मोडलको बिजेताले पाउने चाँदीको क्राउन सार्वजानिक गरिएको छ । ए–वान इन्टरटेन्टमेन्टले बिहीबार नमस्कार होटलमा एक कार्यक्रम विच बिजेता, फस्ट रनरअप र सेकेण्ड रनरअपले पाउने चाँदीको क्राउन सार्वजनिक गरेक�. . .
विराटनगर, १२ पुस चिसोका कारण मधेश तथा भित्री मधेशमा सित लहरका कारण सर्बसाधारणको ज्यान जाने क्रम पुरानो हैन । हरेक बर्ष सितलहरका कारण धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन् । त्यस्तै हरेक बर्षायाममा आउने बाढी अनी तराईको मुख्य समस्या डुवानलाई मध्यनजर गर्दै प्रदेश सरकारले पुर्ब तयारी शुरु गरेको छ । प्रद�. . .
विराटनगर, १२ पुस । प्रदेश १ लाई सन २०२५ सम्ममा बालमैत्री प्रदेशको रुपमा अगाडी बढाईने भएको छ । सिवीन नेपाल र प्रदेश १ सामाजिक विकास मन्त्रालयले विराटनगरमा गरेको नेपालको तहगत संरचनामा बाल संरक्षणको सवालमा प्रदेशिक छलफल कार्यक्रममा २०२५सम्ममा प्रदेशका सबै स्थानीय तहलाई बालमैत्री घोषणा गर्दै प्रदेशला. . .
विराटनगर, १२ पुस। फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले एकैदिन १७ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत मोरङबाट बिभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहदै आएका नकावजनी चोरी �. . .
विराटनगर, १२ पुस । गएको तीन महिनाको समयावधिमा खाना पकाउने सात वटा ग्यास सिलिण्डर विष्फोट भएपछि एलपी ग्यास विक्रेता संघ मोरङले स्थानीय प्रशासनलाई झझक्याएको छ। खाना पकाउने ग्यास सिलिण्डरको विष्फोटनसँगै आगलागी तथा मानवीय क्षति बढ्दै गएको संघको भनाइ छ। जिल्ला प्रसाशन कार्यालय मोरङमा संघले ग्यास विष�. . .
विराटनगर, १२ पुस । विराटनगरमा जारी विराट टे«ड एक्स्पोमा झै झगडा गर्ने ४ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङ व्यापार संघले आयोजना गरेको विराटनगरमा जारी विराट टे«ड एक्पोमा रातको समयमा झगडा गर्ने ४ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । मंगलबार राती ८ बजेको समयमा मेला हेर्न गएका विराटनगर ५ ब. . .