प्रेम देवान विराटनगर १६ पुस । आज राती १२ बजेपछि अंग्रेजी महिनाको नयाँ वर्ष सुरु हुदैछ । नयाँ बर्षको इभलाई विराटनगरबासीले भव्यरुपमा मनाउने गरेका छन् । यसैविच विराटनगरमा विभिन्न सांगीतिक कार्यक्रम साथै डिजे पार्टी जस्ता कार्यक्रममा हुदैछन् । यस्ता छन् बिराटनगरमा कार्यक्रम : मिस्ट्री डान्स गाईज �. . .
विराटनगर, १६ पुस । मोरङ व्यापार संघद्धारा विराटनगरमा आयोजित विराट टे«ड एक्स्पोमा खुलाइएको चिठ्ठाको नतिजा सार्वजनिक गरिएको छ । एक्स्पोमा निःशुल्क होमोयोप्याथिक दातव्य औषधालयका लागि सहयोगार्थ ३ हजारले चिठ्ठाको टिकट लिएका थिए । नतिजा सार्वजनिकमा विराटनगरकी कोमल साहले १ लाख ६२ हजार ९ सय रुपैयाको सेन्�. . .
विराटनगर, १५ पुस । विराटनगरमा रहेको बिद्युत प्राधिकरण वितरण केन्द्रका कर्मचारीलाई यतिबेला उद्योगहरुमा मास्टर सिम राख्न भ्याई नभ्याई छ । प्रदेश १ मा पहिलो पटक विराटनगरका उद्योगमा मास्टर सिम लगाउने काम शुरु भएको हो । दोहोरो डिभाईसको माध्यामबाट उद्योगमा बिद्युत प्रवाह तथा त्यहाँको अबस्थाको बारेमा का. . .
विराटनगर, १५ पुस । विराटनगरको सिमावर्ती क्षेत्रमा लागुऔषध सेवनको अबस्था डरलाग्दो डरलाग्दो रहेको स्थानीयले बताएका छन् । डरलाग्दो अबस्थामा रहेको लागु औषध न्युनिकरणका लागि थप सर्तकता अपनाउन स्थानियवासीले मोरङ प्रहरीलाई सुझाव दिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले आईतबार विराटनगर १६ दक्षिण गेटमा. . .
विराटनगर,१५ पुस । गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर आईतवार ‘तमु ल्होसार’ पर्व मनाएका छन् । देश तथा विदेशमा रहेका गुरुङ समुदायले ल्होसार पर्व भव्य रुपमा मनाएका हुन्् । यसैविच यता विराटनगरमा रहेका गुरुङ समुदायले पनि आईतबार विविध कार्यक्रममा गरी नयाँ वर्ष ल्होसार मनाए । तमु �. . .
प्रेम देवान विराटनगर १५ पुस । विराटनगरमा थारु समुदायले माघी पर्व भव्य रुपमा मनाउने भएका छन् । थारु कल्याण कारिणीसभा मोरङले विराटनगरमा पत्रकार आईतबार पत्रकार सम्मेलनकोे आयोजना गरी माघे संक्रान्तीमा जातीय परिकारको प्रचारप्रसार गर्ने तयारी जनाएको हो । माघी महोत्सव महोत्सव संयोजक गौरब तबदारले लोप ह�. . .
विराटनगर, पुस १५ पराम्परगत रूपमा हलो जोतेर खेती गर्दै आएका मोरङका किसानहरूले अहिले आधुनिक उपकरण प्रयोग गर्न थालेका छन् । जिल्लाका १७ स्थानीय निकायले कृषिलाई महत्व दिनाका साथै आधुनिक उपकरणमा जोड दिएकाले गोरु लगाएर धान दाउनी गर्ने समस्या समेत अन्त्य भएको छ । खनजोतका लागि सहज र उत्पादनसमेत वृद्धि हुन. . .
विराटनगर, १५ पुस । विराटनगरको सिमावर्ती बजार जोगबनीमा अन्तराष्ट्रिय विद्यापति महोत्सव आयोजना गरिएको छ । जोगबनीस्थित मिथिला विकास समाजले आयोजना गरेको कार्यक्रममा नेपाल तथा भारत दुवैदेशका राजनितिज्ञ,साहित्यकार,कलाकार,गायक लगायत सहभागि भएका छन । मैथिली भाषाका प्राचिन कवि विद्यापतिलाई मैथिली भाषील. . .
विराटनगर, १५ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गुरुङ जातिको चाड तमु ल्होसार २०७५ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दे मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका तमु समुदाय लगायत सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्. . .
विराटनगर, १४ पुस । विराटनगरमा जारी बिराट एक्स्पो सम्पन्न भएको छ । आज एक कार्यक्रमको आयोजना गरी मेला पुर्ण रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ । मोरङ ब्यापार संघको आयोजनामा भएको मेलामा करिब २२ करोडको कारोवार भएको ब्यापार संघका अध्यक्ष पवन कुमार रासडाले जानकारी दिए । करिब १ लाख २५ हजार दर्शकले अवलोकन गर�. . .
प्रेम देवान । विराटनगर, १४ पुस । विराटनगर ५ का मेघराज ओझा जव विहानको खाना बस्छन् तर भान्छामा आउने सडक भरीको धुलोले चिन्तित हुन्छ । हरेक दिन खाना पर्ने धुलोको कारण उनलाई निक्कै समस्या हुँदै आएकोछ । एक दिनको मात्र समस्या हैन । हरेक दिन हुने सस्ता समस्याले एक बर्ष बढीदेखि यस्तै समस्या झेल्दै आएको उनी सुनाउ�. . .
विराटनगर, १४ पुस । विराटनगरमा रहेको जनता नमुना माध्यामिक बिद्यालय बिद्यार्थी शिवशंकर शर्मा हरेक दिन बिहान विष्णुमाया पुस्तकालयमा भेटिन्छन् । उनको दैनिकी हरेक दिन बिद्यालयमा जानु भन्दा पुस्तकालयमा आउँदा फाइदा हुने उनको बुझाई छ । बिहान ६ बज्न भन्दा पहिला नै आउने उनीजस्ता धेरै बिद्यार्थी छन् यो पुस्त�. . .