विराटनगर, २८ मङ्सिर । विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा निःशुल्क एमबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे १५ लाखभन्दा बढी असुल्ने गरेको छ । विद्यार्थी र अभिभावकले निःशुुल्क छात्रवृत्तिमै शुल्क तिर्नुपरेको भन्दै हस्तक्षेप गर्न सरकार शिक्षामन्त्रीलाई आग्रह गरेका छन�. . .
विराटनगर, २८ मङ्सिर । सरकारले सीके राउत समूहसँग वार्ता नगर्ने भएको छ। स्वतन्त्र मधेस गठबन्धनका संयोजक राउत राज्यविरुद्धको कसुरमा पुर्पक्षका लागि थुनामा छन्। उनका मुद्दा राजनीतिक नभएकाले वार्ताका सबै ढोका बन्द भइसकेको राजनीतिक वार्ता टोलीको ठहर छ। सरकारले गत भदौ ८ गते सांसद एवं पूर्वमन्त्री सोमप्. . .
प्रेम देवान । विराटनगर, २७ मंसिर । विराटनगरको नोवेल अस्पतालमा ३२ वर्षीय दीपक मिश्रको उपचारको क्रममा मंगलबार निधन भयो । सवारी दुर्घटनामा परि उपचार गराउँदै आएका मोरङको कटहरी गाउँपालिका–३ का मिश्रको नोवेल अस्पतालमा लामो समयदेखि उपचार भईरहेको थियो । तर मंगलबार अचानक मिश्रको निधन भएपछि अस्पताल र औषधि खर. . .
प्रेम देवान विराटनगर २७ मंसिर । प्रदेश नम्बर एकमा ए–वान ईन्टरटेन्मेन्ट प्रालिले पहिलो पटक मिस नेपाल भन्दा ठूलो राशीको पुरस्कारको घोषणा गरेसँगै छनौटमा परेका सन्दरीहरु यतिबेला बन्द प्रशिक्षणमा प्रवेश गरेका छन् । किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ पुनः सातौ संस्करणको मिस पु�. . .
बिराटनगर , मंसिर २६ । आन्तरिक राजश्व कार्यालय बिराटनगरले चालू आर्थिक वर्षको चार महिनामा एक अर्ब ९५ करोड २६ लाख ५५ हजार राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा लक्ष्यको १०९ प्रतिशत र गएको वर्षको तुलनामा १३३ प्रतिशत राजश्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए । सङ्कलित राजश्वमा आय. . .
नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरको रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को फाईनलमा विराटनगर सृजय थपलिया प्रवेश गरिसकेका छन् । विराटनगर ८ हाटखोला निवासी २६ बर्षिया थपलियाको जित्ने सम्भावना बलियो देखिएको छ । उनलाई अहिलेका पुस्ताले अत्याधिक रुचाएका छन् । उनी रक प्यार्टनका भएका कारण पन�. . .
प्रेम देवान विराटनगर २६ मंसिर । स्वर्गिय जन नेता मदन भण्डारी को जिवनीमा आधारित नाटक बरबरिक नामक नाटक मंचन हुने भएको छ । झोराहाट नाट्य समुहले भोलीदेखि झोराहाट थ्रियटरमा मंचन गर्ने जनाएको छ । मंसिर २७ गतेदेखि आगामी पुष २ गते सम्म नाटक मञ्चन गरिने झोराहाट नाट्ण् समुहका भरत गुरागाईले जानकारी दिनुभयो । न�. . .
प्रेम देवान विराटनगर २६ मंसिर । भारतको सुपोलस्थित किशोरपुर थाना वडा नं. २ बाट अपहरित एक बालकको जिल्ला प्रहरी कार्यालय झापाले सकुशल उद्दार गर्न सफल भएको छ । ७ वर्षीय बालक महफुज आलम गत मंसिर गते २० गते हराएका थिए । तर, नेपालमा बन्धक बनाएर राखिएको सूचना पाएको २४ घन्टा वित्न नपाउँदै झापा प्रहरीले बालकको सक�. . .
बिराटनगर मंसिर २६ । बिराटनगरमा अहिले धेरै स्थानमा विकास निर्माणका काम भइरहेका छन् । कति ठाउमा योजना अनुसारको काम नभएको तथा काम गुणस्तरीय नभएको जनगुनासो आइरहेको बेला बिराटनगर महानगरपालिकाले अनुगमन गर्ने कार्यलाई तिब्रता दिएको छ । बिराटनगरका मेयर भिम पराजुलीसहित नगरका बिभिन्न स्थानमा बनेका कालो. . .
विनाय तिम्सीना, इलाम । इलाम, धार्मिक स्थलले भरिभराउ जिल्लाको रुपमा चिनिन्छ । पूर्वी नेपालमा विषेश गरी तप्लेजुङमा पाथिभरा दर्शन गर्न देश विदेशबाट धेरै भक्तजनहरु आउने गर्दछन् । अहिले इलाम जिल्लाको इलाम नगरपालिका–४ बरबोटेमा माइली पाथिभराको उत्पती र दर्शन गर्न भक्तजनहरुको भिडलाग्ने गरेको छ । बरब. . .
विराटनगर, २६ मंसिर । विराटनगरमा आगामी पुस ६ गतेदेखि हुन लागेको विराट ट्रेड एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । मोरङ व्यापार संघले पुस ६ गतेदेखि १२ गतेसम्म आयोजना गर्ने एक्स्पोको तयारी तीव्र पारेको छ । एक्स्पोमा २ सय ७५ स्टल रहने छन् भने ३ लाख दर्शकले अवलोकन गर्ने संघका महासचिव नविन रिजालले जानकारी . . .
प्रेम देवान विराटनगर, २५ मङ्सिर । नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरको रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को फाईनलमा विराटनगर सृजय थपलिया प्रवेश गरिसकेका छन् । विराटनगरका सृजयसँगै फाईनलमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी बिजय अधिकारी, टिम अभया सुब्बाबाट कुश�. . .