सम्पूर्ण समाचार

विराटनगरमा अन्तराष्ट्रिय व्यापार मेला विराट ट्रेड एक्स्पो २०१८को तयारी तिब्र

विराटनगर, २१ मंसिर । मोरङ व्यापार सघले आयोजना गर्न लागेको विराट ट्रेड एक्स्पो–२०१८ तयारी तिव्र भएको छ । प्रदेश नं १ मा आर्थिक गतिबिधि बढाउने, उद्योग व्यापारको प्रवद्र्धन गर्ने, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुष ६ गतेदेखि १४ गतेसम्म विराटनगर २ शङ्करपुरमा विराट ट्रेड एक्स्पो �. . .


विराटनगर महानगरले बहिराहरुलाई जीवनउपयोगी सिप सहित दोभाषेको व्यवस्था गर्ने

विराटनगर, २१ मंसिर । सुस्त श्रवण शक्ति भएका बहिरा ब्यक्तिको सहजताका लागि विराटनगर महानगरले आगामी बर्षको नीति तथा कार्यक्रममा विषेश कार्यक्रम ल्याउने भएको छ । बहिराहरुको सहयोगीको रुपमा काम गरिरहेको राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपालको शुक्रबार विराटनगरमा आयोजित आँठौ साधारणसभामा बोल्दै महान. . .


विद्यार्थीका विराेधका बाबजुद महेन्द्र मोरङमा पढाई बन्द गरेर प्रध्यापक संघको यसरी भयो चुनाव

विराटनगर, २१ मंसिर । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा प्राध्यापक संघको निर्वाचनलाई लिएर शुक्रवार बिद्यार्थीको पढाई नै अबरुद्ध भएको छ । क्याम्पसले सुचना जारी गरी आज एकदिनको विहानी र दिवा दुबै सत्रको पढाई नहुने जनाए अनुसार पढाई प्रभाबित भएको हो । तर यसको बिद्यार्थीले विरोध गरे�. . .


विराटनगरको कोशी अञ्चल अस्पतालमा करोडौं मूल्यको ‘भाइरल लोड मेशिन’ थाेत्रिँदै

विराटनगर,२१ मङ्सिर । दक्ष जनशक्तिको अभावमा विराटनगरको कोशी अञ्चल अस्पतालमा रहेको करोडौं मूल्यको ‘भाइरल लोड मेशिन’ सञ्चालन हुन सकेको छैन । उक्त मेशिनले शरीरमा एचआईभी भाइरस कतिको मात्रामा छ भनी जाँच्छ । मेशिन आएको ४ महीना भयो । एक   करोडको लागतमा नेपाल सरकारले लगानीमा मेशीन किनिएको हो । मेशिन सञ्चालन �. . .


कृषि परियोजनाको नाममा ठगी, १४ जना श्रम कार्यालय विराटनगर पुगे

विराटनगर, २१ मंसिर । कृषकको जीवनस्तर उकास्ने परियोजनाका लागि कर्मचारी नियुक्ति गरेर रामोरेजगारदाता सम्पर्क बिहिन भएका छन् । मोरङ जिल्लामा परियोजनाको लागि नियुक्ति गरे रोजगारदाता कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपालका सञ्चालकहरु सम्पर्कबिहिन भएपछि १४ जना कर्मचारी श्रम कार्यालय पुगेका हुन् । कर्म. . .


विराटनगरको युनिक मिठाईका संचालकले कामदार कुट्न खोजेपछि…

विराटनगर, २० मंसिर । विराटनगर ७ स्थित हनुमानदास रोडमा अहिले नाला बनाउने कार्य धमाधम भईरहेको छ । आशिष कन्ट्रक्सनले निर्माणको जिम्मेलिएको विकासको काम झारो टार्ने खालको भएपछि स्थानीय बिरोधमा उत्रिए । नाला बनाउने काममा चरम लापारबाही भेटिएपछि स्थानीय विरोधमा उत्रिएका हुन् । उनीहरुले विरोध मात्र हैन, बन�. . .


 साढे ३३ किलो सुन तस्करी : बालकृष्ण सञ्जेललाई साधारण तारेखमा राख्न अादेश

विराटनगर, २० मङ्सिर ।  साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लावारीका सनम शाक्यको हत्या प्रकरणका आरोपित नेपाल प्रहरीका निलम्बित नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ । जिल्ला अदालत मोरङको आदेशानुसार मुद्दाको पुर्पक्षका लागि जेल चलान भएका सञ्ज�. . .


विराटनगरको पहिलो सुपरमार्केट नेपाल बजार बन्द हुने अवस्थामा

प्रेम देवान । विराटनगर, २० मंसिर । विराटनगरको पहिलो सुपर मोर्कट नेपाल बजार बन्द हुने अवस्थामा पुगेको छ । विराटनगरमा एक पछि अर्को गर्दै ठूला सपिङ महल संचालनमा आएपछि प्रतिस्पर्धा गर्न नसकेर नेपाल बजार बन्द हुने अबस्थामा पुगेको हो । उपभोक्ताको आकर्षण नयाँ महल तर्फ तानिएपछि ८ बर्ष पुरानो नेपाल बजार बन्द �. . .


विराटनगरको डिग्री क्याम्पस खेल मैदानमा निर्माण सामाग्री राखेपछि विद्यार्थीको विरोध

विराटनगर, २० मंसिर । विराटनगर १४ मा रहेको स्नातकोत्तर ( डिग्री क्याम्पस) को खेल मैदानमा निर्माण सामाग्री राखेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् । त्रिभुवन विश्व विद्यालय अन्तरगतको आंगिक क्याम्पसको रुपमा रहेको स्नातकोत्तर ( डिग्री) क्याम्पस विराटनगर मातहतमा रहेको छात्रावासको प्राङगणमा निर्म. . .


बिराटनगरको एक स्कुलको बस चालकले मापसे गरेर बस चलाएपछि मुद्दा

बिराटनगर मङ्सिर २० , बिराटनगरको एक स्कुलको बस मंगलबार पुष्पलाल चोकमा दुर्घटनामा पर्यो । बिराटनगरको अरनिको स्कुलका बस चालक सुनिल ताम्राकारले चलाएको को १ क १४२० नम्बरको बस दुर्घटनामा परेपछि अनुसन्धानको क्रममा चालक ताम्राकारले मादकपदार्थ सेवन गरेको पाइएको थियो  । उनलाई अभद्र व्यवहार अन्तर्गत मुद. . .


पर्यटन प्रदेश १ : गुफा पोखरी संरक्षणको पर्खाइमा

कृष्ण विदुखी गौतम तेह्रथुम मङ्सिर २० ,  तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सङ्गमस्थलमा रहेको गुफा पोखरी संरक्षणको पर्खाइमा रहेको छ । पर्यटकीय क्षेत्रमा रहेको प्राकृतिक रूपमा निर्मित यो पोहरीको संरक्षण नहुँदा आधा भन्दा बढी पानी सुकिसकेको छ । समुन्द्र सतह देखि २८ सय ९० मिटरको उचाइमा रहेको यो पोखरी न�. . .


भारतीयलाई नागरिकता सिफारिस प्रकरण: विराटनगर १ का वडा अध्यक्ष अर्याल धरौटीमा रिहा

विराटनगर, २० मङ्सिर ।  विराटनगरका महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्षलाई धरौटीमा छाड्न जिल्ला अदालत मोरङले आदेश दिएको छ । गैर नागरिकलाई नागरिकताको सिफारिस दिएको आरोपमा मुछिएका वडा अध्यक्ष उद्धव अर्याललाई १२ हजार धरौटी माग गरेको हो । मोरङ जिल्ला अदालतका न्यायाधिश महेन्द्रप्रसाद पोखरेलको ईजलाशल�. . .