प्रेम देवान विराटनगर, १९ मंसिर । विराटनगर १० सन्सारी माईस्थानमा रहेको एउटा सरकारी विद्यालय छ । आज भन्दा ६३ बर्ष अगाडी स्थपना भएको विद्यालय परिसरमा प्रेम गर्ने जोडीदेखि राजनीति दलको भेला हुने थलो बनेको छ । विस २०१२ सालमा स्थापना भएको भानु मोरङ आधारभुत विद्यालयमा पछिल्लो समय राजनीति दलको भेला तथा जमघट. . .
विराटनगर मङ्सिर १९, प्रदेश नम्बर १ मा टिपरलाई लिएर नयाँ नियम आउने भएको छ । प्रदेश नम्बर १ का १४ जिल्लामा पिक आवरमा टिपर गुड्न बन्देज लगाइने भएको छ । टिपरका कारण दुर्घटनाको जोखिम बढेपछि राजमार्ग तथा सहायक राजमार्गमा दुर्घटनाको जोखिम बढाउनका साथै ट्राफिक व्यवस्थापनमा असर गरेपछि पुस १ गतेबाट दैनिक ४ घण्�. . .
सुनसरी, मंसिर १९ । धरान उपमहानगरपालिका–१७ उदयटोलका १७ वर्षीय आशिष ठटालको हत्याको आरोपमा प्रहरीले सोही ठाउँका २८ वर्षीय कोमल गुरुङसहित ६ जनालाई पक्राउ गरेको छ । गत मंसिर ७ गते स्थानीय सामुदायिक जंगलमा आशिषसहित उनका साथीहरु सिकार खेल्न गएका र आशिष घर नफर्केपछि मंसिर १६ गते इलाका प्रहरी कार्यालय धरानम. . .
सन् २००८ को आर्थिक संकटबारे ‘मार्जिन कल’ नामक फिल्म बनेको छ। वाल स्ट्रिटनजिकैको अग्लो भवनको छतको डिलमा उभिएको फिल्मको एउटा पात्र भन्छ, ‘तिमीलाई थाहा छ, यस्तो अग्लो ठाउँमा उभिँदा मान्छे किन डराउँछ ? यहाँबाट खसिन्छ कि भनेर होइन, यहाँबाट हाम फालिन्छ कि भनेर डराउँछ।’ आत्महत्याले हामीलाई आकर्षित गर्छ। यसल�. . .
विराटनगर, १९ मंसिर । नेपाल चार्टर्ड एकाण्टेन्ट्स संस्था (आईक्यान)ले आफ्ना सबै सेवा बिराटनगरबाट पनि शुरु गर्ने भएको छ । जसको लागि चार्टर्ड एकाउन्टेन्स (सिए)को सदस्यता देखि सीएको परीक्षाको लागि विराटनगरबाटै सेवा शुरु हुन लागेको हो । विराटनगरबाट ४ बर्ष देखि सीए पढाई हुँदै आएको र यहाँ पढेका बिद्यार्थीहर�. . .
विराटनगर, १९ मङ्सिर । मोरङमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रशिक्षक बिहीन अवस्थामा खेलाडी छनौट भइरहेको छ । जिल्ला खेलकुद विकास समिति मोरङको आयोजनामा जारी छनौटमा २२ वटा खेलका खेलाडी छनौट प्रक्रियामा रहेको समितिका अध्यक्ष किशोरलाल अमात्यले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद्ले सुरुव�. . .
विराटनगर, १८ मंसिर । विराटनगर महानगरले कोशी अञ्चल अस्पताललाई पाँच थान एसी प्रदान गरेको छ । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले केही समय अघि बच्चा वार्ड र प्रसुति गृहमा एसी दिने घोषणा गरे अनुसार महानगरबाट सो एसी बितरण गरिएको हो । मेयर पराजुलीले मंगलवार एक कार्यक्रमको आयोजना गरी एसी हस्तान्तरण . . .
विराटनगर, १८ मंसिर । कोशी राजमार्गको ६ लेन सडक अन्तरगत विराटनगर एयरपोर्ट मोडमा भारतीय गाडीले मारुती भ्यानलाई ठक्कर दिएको छ । केहीबेर अगाडी सिक्सलेन सडकको डिभाईडरसँगै मारुती भ्यानमा ठक्कर दिएको थियो । एयरपोर्ट मोडबाट बिमानस्थल तर्फ जान लागेको अबस्थामा सो मारुती भ्यानलाई भारतीय नम्बरको लहरीले ठक्कर. . .
विराटनगर, १८ मंसिर । विराटनगरमा रहेको क्षेत्री तालिम गर्ने क्रममा गोली लागेर एकजना प्रहरी जवान घाईते भर्एका छन् । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्रमा आज दिउँसो तालिमका क्रममा गोली लागेर सिरहा घर भएका २७ वर्षीय राजेन्द्र यादव घाइते भएका हुन् । तालिम लिने क्रममा उनीमाथि गोली लागेको प्हरीले जनाएको छ. . .
बिराटनगर , मङ्सिर १८ गते । प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा आगामी पुस ५ देखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’ आयोजना गरिने भएको छ । चार जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने तथा पर्यटनक�. . .
बिराटनगर मङ्सिर १८ . नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश कमिटी सदस्यहरुको नाम सार्वजनिक गरेको छ । मंसिर १२ गते सम्पन्न केन्द्रीय सचिवालयको बैठकले सातवटै प्रदेश कमिटीहरुमा सदस्यहरु मनोनयन गर्ने निर्णय गरेको थियो । गत असोज ५ मा नेकपा केन्द्रीय सचिवालयको बैठकले प्रदेश कमिटीका अध्यक्ष र सचिवहरू . . .
बिराटनगर मङ्सिर १८ , बिराटनगर क्रिकेटको उर्वर भुमि भनेर पनि चिनिएको थियो कुनै बेला , धेरै बिराटनगरका खेलाडी सामेल हुने गर्दथे नेपाली राष्ट्रिय टिममा । तर आज हेर्ने हो भने धेरै कम बिराटनगरका खेलाडी राष्ट्रिय टिममा समेल भएको देख्न सकिन्छ । यहि कुरालाई मध्यनजर गरेर बिराटनगरमा युवा खेलाडीहरुको लागि "ट�. . .