बिराटनगर पुष ३ , बिराटनगरमा प्राबिधिक समस्याले बिजुली बन्द रहेको अवस्था रहेको छ । सोमबार रातिदेखि नै बिराटनगर लगायतका ठाउँमा बिजुली छैन । नेपाल बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालय बिराटनगरका अनुसार केहि प्राबिधिक समस्या आएको कारण बिजुली गएको बताएको छ । समस्याको समाधान गर्ने काम भइरहेको र केहि . . .
बिराटनगर पुष ३ । बिराटनगरमा हिजो रातिबाट वर्षा भइरहेको छ । सोमबारबाट बिराटनगरमा जाडो बढेको छ । बंगालको खाडीमा विकसित भएको सामुद्रिक चक्रवातका कारण नेपालमा यसको प्रभाव देखिएको छ । देशैभर चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले रातिदेखि नै मध्ये र पूर्वी भागमा वर्षा भएको मौस�. . .
विराटनगर, २ पुस । विराटनगरमा रहेको महेन्द्र मोरङ बहुमुखी क्याम्पस विद्यार्थीले गर्ने बिभिन्न आन्दोलनका कारण अस्तब्यस्त बन्न थालेको छ । बिभिन्न नाममा भएको आन्दोलनका कारण क्याम्पस जर्जर हुँदै गएको छ । सोमबार दिउँसो बिद्यार्थीले क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाको कार्यकक्षमा तोडफोड गर्नुका साथै ब. . .
प्रेम देवान, विराटनगर, २ पुस । पुस महिनाको त्यो चिसो मौसम । जो कोही शरीरमा न्यानो कपडा अनि खुट््टामा जुत्ता– चप्पल नलगाई बस्न नै सक्दैनन् । तर विडम्वना त्यो सबै चिज सबैको लागि नआउन पनि सक्छ । हो यस्तै एउटा वास्तविकता मोरङको जहदा गउँपालिका १ धुनीका अभिभावक विहिन ३ दिदी बहिनीको । सोमबार बिहानैै ति अभिभाव�. . .
विराटनगर, २ पुस । नक्कली सेनाको सेकेण्ड ल्याप्टेन भन्दै ठगि प्रकरणमा पक्राउ गरेका सुगम ठकुरी नेकपाकी नेता भगवती चौधरीको बडीगार्डको रुपमा लामो समय काम गरेको भन्ने बिषय विवादमा आएको छ । प्रदेश र संघको निर्वाचनको रस्साकस्सी चलिरहेको थियो । सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेद्वार बनेकी थिइन भगवति चौधरी । �. . .
विराटनगर २ पुस । सुनसरीको १२ वटै स्थानिय तहका कर्मचारीहरु सहित देशैभरका कर्मचारी समायोजन अध्यादेशको विरोधमा उत्रिएपछि स्थानीय तहमा कामकाज ठप्प हुन पुगेको छ । नेपाल नगरपालिका स्थानीय तह टे«ड युनियन संयुक्त आन्दोलन परिचालन समितिले काम नगर्ने भन्दै आन्दोलनमा उत्रिएको हुन् स्थानीय तहमा कार्यरत कर्म�. . .
बिराटनगर पुष २ । बिराटनगर सहित मुलुकका विभिन्न क्षेत्रमा बदलीका कारण बढी चिसो महसुस गरिएको छ । आज विराटनगरको न्युनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । यस्तै आज काठमाडौँको न्यूनतम २.५ र अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ । चिसो बढ्नुको कारण यस्तो ! बङ्गालको खाडीको दक्षिण–पश्चिम�. . .
बिराटनगर पौष २ , नेपालमा केहि गर्न सकिदैन , विदेश नै जानुपर्छ भन्ने सोच राख्ने युवाहरुको लागि बिराटनगर -९ बस्ने अरूण साहनी एउटा उदारणीय व्यक्तिव बन्न सक्छन । अरुण करिब १८ बर्ष देखि बिराटनगरमा चिया बेच्दै आफ्नो जीवन चलाउँदै आएका छन् । ३३ बषिर्य अरूणको चिया पसल गुद्रीमा छ। "बाबाको मॄत्युपछि परिवारको सम�. . .
विराटनगर, २ पुस । विराटनगर–७ मा मापदण्ड विपरीत निर्माण गरिएको कम गुणस्तरको नाला स्थानीयले भत्काउन लगाएका छन् । विराटनगरको वडा नम्बर २ र ७ को सिमानामा पर्ने बिजुली अफिस जाने पूर्व–पश्चिम सडकमा मापदण्ड विपरीत कम सिमेन्ट प्रयोग गरी बनाउन लागिएको नाला स्थानीयले भत्काउन लगाएका छन् । हाल नाला निर्माणको क�. . .
विराटनगर पौष २ । कटहरी गाउँपालिकाका तीनवटा वडामा ड्रोन क्यामेराबाट खुला शौच निगरानी गर्ने भएकाे छ । छिमेकी वडाहरू खुला दिसामुक्त भइसक्दा पनि वडा नम्बर २, ३ र ४ खुला दिसामुक्त हुन नसक्दा ड्रोन क्यामेराबाट निगरानी राख्ने भएकाे हाे । शुक्रबारदेखि शुरू गरिएकाे उक्त अभियानमा जिल्ला प्रहरी कार्यालय �. . .
[caption id="attachment_8791" align="alignnone" width="935"] फाइल तस्बिर[/caption] विराटनगर, १ पुस । एलपीजी ग्यांस सिलिण्डर लिक भएर आगलागि हुंदा विराटनगरको एक घरमा चारलाख बढीको क्षति भएको छ । आगलागिमा मानवीय क्षति नभएपनि भान्सा कोठाभित्र भएका सम्पुर्ण सामाग्री जलेर नष्ट भएको छ । विराटनगर ७ जनप्रिय टोलस्थित मुंगालाल मण्डलको घरमा ग्यांसको सिल�. . .
विराटनगर, १ पुस । मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाएकाे अाराेपमा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ । जहदा गाउपालिका १ बस्ने वर्ष २५ का सरोज राजबंशीलाई मापसे गरी एम्बुलेन्स चलाउँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएकाे हाे । राजबंशीलाई विराटनगर ४ कन्चनबारी चोकबाट नियन्त्रणमा लिईएको हो । बुधनगर. . .