झापा, १ पुस ।प्रदेश नं. १ मा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा आजदेखि टिपर सञ्चालनमा रोक लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान �. . .
ईनरुवा, १ पुस । सम्झौता बमोजिमको सडक नबनेको विषयमा रुष्ट बनेका इनरुवा ३ नम्वर वडावासीले फोहोर थुपारेर यातायात अवरुद्ध गरेका छन् । नगरपालिकाको ध्यानाकर्षणसहित सांकेतिक विरोध स्वरुप उनीहरुले नगरपालिका छेउबाट सखुवागाछी पुग्ने सडक खण्ड अवरुद्ध पारेका हुन् । बाँससहितको ढाट तेस्र्याएर आवतजावत रोकेका �. . .
विराटनगर, २९ मङ्सिर । कुशेश्वरप्रसाद राईले पूर्वमा शास्त्रीय संगीतलाई जीवन्त बनाउन प्रयास गरेका छन् । गीत संगीतको क्षेत्रमा बाल्यकालदेखि नै लागेका कुशेश्वरले २४ वर्ष पहिला संगीतालय स्थापना गरेका हुन् । उनले विराटनगरमा संगीतालय शुरू गर्दा कुनै पनि गीत र संगीत सिक्ने ठाउँ थिएन । बसपार्कको एउटा सा�. . .
काठमाडौं मङ्सिर २९ । भारतकाे कलकत्ताबाट ३३ किलाे अवैध सुनसहित दुर्इ नेपाली पक्राउ परेका छन् । गत शुक्रबार कोलकातामा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा ३३ किलो सुनसहित पक्राउ परेको सूचना भारतीय अधिकारीमार्फत नेपाललार्इ जानकारी भएकाे छ । यस लगत्तै नेपालमा चर्चित ३३ किलाे सुन तस्करी र शनम हत्याका�. . .
प्रेम देवान विराटनगर २९ मंसिर । सधै सुनसान अनि चकमन्न रहन्छ विराटनगरको हाटखोलाको कारगार अनि चारै तिरको अग्ला दिवालले घेरिएको कारागारमा शुक्रबार भने बग्लै दृश्य देखियो । बिना सजाय पनि कारागार परिसर मै जीवन बिताउन बाध्य कैदी बन्दीका साना नानीका लागि शुक्रबार सुखद दिन रह्यो । बिभिन्न अपराधमा सजाय काट�. . .
सुनसरी, २९ मंसिर । पाँचदिन अघि सुनसरीको कोशी गाउँपालिकामा हतियारधारीसँगको भिडन्तका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका व्यक्ति पेसेवर अपराधी भएको खुलेको छ । नेपाली भूमि तर्फ प्रवेश गर्दै गरेको समूहलाई सीमामा रोक्ने क्रममा प्रहरीमाथि फायर भएपछि जवाफी कार्वाहीका क्रममा मृत्यु भएका नसरुल मियाँको . . .
विराटनगर, २८ मंसिर । प्रदेश सरकारले कार्यालय अभावमा अन्यौलमा रहेका कार्यक्रमहरु आयोजनामार्फत कार्यान्वयनमा लैजाने भएको छ । प्रदेश मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले पर्यटन विकास आयोजना, जनता विकास आयोजना र सामाजिक विकास आयोजना निर्माण गर्ने निर्णय गरेको हो । शुक्रवार बसेको मन्त्रिपरिषद बैठकमा वि�. . .
प्रेम देवान विराटनगर, २८ मंसिर । विराटनगर यतिबेला प्रदेश नम्बर एकको अस्थायी राजधानी भएर बसेको लामो समय भईसक्यो । यही समयको दौरानमा विराटनगरमा एकपछि अर्को गर्दै सुविधा सम्पन्न उद्योग, कल कारखाना, होटल, सपिङ महल तथा सिनेमा हलहरु संचालनमा आउने क्रममा जारी छ । यसैक्रममा विराटनगरमा ११ करोडको लगानीमा सेन्�. . .
विराटनगर,२८ मंसिर । नेपाली फुटबलका लागि प्रदेश १ सरकारले ठुला दुई प्रतियोगिता गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना तथा प्रदेश १ सरकारको सहकार्यमा आगामी पाँच वर्षकालागि प्रतियोगिता गर्ने सम्झौता भएको हो ।विराटनगरमा शुक्रबार आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्रालय र एन्फा विच सम्झा�. . .
विराटनगर २८ मंसिर । सुनसरीको धरानबाट प्रहरीले गोरु काटेको आरोपमा आज १० जनालाई पक्राउ गरेको छ । बिहान ६ बजेको समयमा धरान उप(महानगरपालिका(१७ लोसे भन्ने ठाउँमा गोरु काटिरहेको अवस्थामा धरान(३ बस्ने बर्ष २८ को राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, धरान(११ बस्ने अनिल शाही, अनिष शाही, सुनसरी भोक्राह नर्सिङ(�. . .
विराटनगर २८ मंसिर । विराटनगरको बाटो हुँदै भारत तर्फ किशोरीलाई बेच्न लैजाने एक युवा विराटनगरबाट पक्राउ परेका छन् । ताप्लेजुङको तेल्लोक घर भएकी १९ बर्षीय किशोरीलाई ललाई(फकाई भारतको जोगवनी तर्फ लैजाँदै गरेको अवस्थामा विहीबार ओम प्रसाद सुबेदीलाई प्रहरीले पक्राउ गरेको हो । विहीबार साँझ सवा ७ बजेको समयम. . .
विराटनगर २८ मंसिर । विराटनगर महानगरपालिका– १७ धुनिया बस्तिमा छुरा रोपी आफ्नै बावुको हत्या गरेका छन् । आफ्नै छोराद्धारा बर्ष ५० बर्षिय शसि मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहीबार राती साढे ९ बजेको समयमा शसि मण्डल, निजको जेठी श्रीमतीको छोरा बर्ष २५ को आकाश मिया मण्डल र शसि म. . .