विराटनगर, १७ मङ्सिर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मंसिर महिनाभित्रै प्रदेश सरकार विस्तार हुने बताए। विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गर्ने समय आएको भन्दै यो महिनाभित्रमा सरकार गठन गर्ने सोचाई बनेको बताए। उनले कामको चापको हिस�. . .
विराटनगर,१७ मंसिर । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संघीय सरकारले धेरै कानून बनाउन बाँकी रहेकाले चाँडो भन्दा चाँडो हिउँदे अधिवेशन बोलाउन सरकारलाई आग्रह गरेका छन् । सभामुख महराले ढिलोमा पुसको पहिलो साताभित्र हिउँदे अधिवेशन बोलाउन सरकारलाई आग्रह गरे ।विराटनगर विमानस्थलमा सोमबार स्थानीय �. . .
विराटनगर, १७ मंसिर । विराटनगर १३ मा रहेको पूर्वाञ्चल बाल सेवा सदनका बालबालिकाले आफू भित्र भएका प्रतिभा देखाएका छन् । मञ्जिना मुभिज क्रिएशन र मिस नेवाः कोशीले आयोजना गरेको लिटिल च्याम्स प्रतियोगितामा बालबालिकाहरुले आफू भित्र लुकेको प्रतिभालाई अजागर गरेका हुन् । लिटिल च्याम्स प्रतियोगितामा बाल सेवा. . .
दमक, मङ्सिर १७ गते । आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित क्षेत्र बनाउन जिल्लाका मदिरा व्यवसायीहरू आफैँ जुटेका छन् । जिल्लाका १५ वटै स्थानीय तहमा मदिराको कारोवारलाई नियमनसँगै व्यवस्थित बनाउन अभियानका रूपमा कामहरू शुरु गरिएको छ । स्थानीयस्तरमा समेत मदिरा कारोवारलाई व्यवस्थित बनाउने सरकार�. . .
तेह्रथुम मङ्सिर १७ । तेह्रथुमका छवटै स्थानीय तहले विभिन्न किसिमका सवारी साधन खरिदमा झण्डै रु सात करोड खर्च गरेका छन् । कार्य सम्पादनमा सहजता ल्याउनका लागि आवश्यक भएको भन्दै स्थानीय तहको मोटो बजेट गाडी खरीदमा खर्च भएको छ । सबै स्थानीय तहको गरी कूल रु छ करोड ९० लाख ३९ हजार ७०० गाडी खरीदमा खर्च भएको छ । म्�. . .
गंगा पराजुली पशुपतिनगर, मङ्सिर १७ । इलामको अन्तुमा पर्यटकको चाप बढे पनि पर्यटन पूर्वाधारको अभाव भएको छ । सूर्योदयको दृश्यावलोकनसँगै हरियाली चिया बगानमा रमाउन अन्तुमा दैनिक सात हजारसम्म पर्यटक पुग्ने गरेका भए पनि पूर्वाधारको अभाव भएको हो । ग्रामीण पर्यटकीयस्थलको गतिलो गन्तव्य बनेको अन्तुमा पार्�. . .
भद्रपुर मङ्सिर १७ । पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा भविष्य महापुराण सुन्नका लागि दैनिक १५ हजार बढी भक्तजन आउने गरेका छन् । महाभारतकालीन इतिहास बोकेको यस अर्जुनधारा जलेश्वरधामको ३६ औँ वार्षिक अनुष्ठानको अवसरमा यही मङ्सिर ११ गतेदेखि शुरु महायज्ञमा झापा, मोरङ, सुनसरी, इलाम र . . .
विराटनगर, १७ मंसिर । कक्षा ३ मा अध्यनरत सरोज सरदार एक यस्ता बालक हुन जो पर्ढाइमा निकै नै तेज छन् । उनको दैनिकी अरुको भन्दा फरक छ । तर उनको न हात चल्छ न खुट्टा नै । उनलाई हरेक दिन आफ्ना साथिहरुले झोराहाटमा रहेको रबी आधारभुत बिद्यालयमा ल्याएर छाड्छन् । उनि लेख्न पनि सक्दैनन्, न बोल्न नै सक्छन उनि सुनेकै भरमा �. . .
बिराटनगर, १७ मंसिर । सरकारले यातायात क्षेत्रको सेण्डिकेट खारेज गरेपनि त्यसको उचित व्यवस्थापन नगर्दा वर्षौदेखि सोही क्षेत्रमा काम गर्दै आएका कर्मचारीको बिचल्ली भएको छ । सरकारले गत साउनदेखि यातायात क्षेत्रक सिण्डिकेट खारेज गरेपनि सम्पत्ती र कामदार कर्मचारीहरुको दायित्व ख्याल नगर्दा पूर्व नेपाल या. . .
मोरङ (इटहरा)१७ मंसिर । मोरङको ईटहरामा अवस्थित गोपेश्वर शिवालय मन्दिर परिसरमा एउटा सर्पले अनौठो ब्यवहार देखाएपछि हेर्ने र पुजा गर्नेको भिड लागेको छ । मन्दिर परिसरमा गत साता देखिएको सर्पले मानिसलाई नटोक्ने र हातमा र मानिसको गलामा सजिलै माला लाग्ने लगायतको ब्यवहार देखाउन थालेपछि स्थानीयले नागदेवताको �. . .
खाेटाङ, १७ मङ्सिर। । बाँदरले दिने हैरानी हाम्रा लागि नौलो होइन । हामीकहाँ बाँदरले प्रायः सर्वसाधारण मानिसलाई दु:ख दिइरहेको छ । नेपालका किसानहरू बाँदर आतंकबाट बाली जोगाउन दिनभर खेत कुरेर बस्छन्। मकै बाली जोगाउन भने झनै समस्या पर्छ। गाउँमा मकै पाक्ने समयमा लिएर बाँदर लखेट्न बाध्य हुन्छन् । बाँदरले बस�. . .
प्रेम देवान । विराटनगर, १६ मंसिर । हातमा रातो हातेझोला भिरेकी । खोलाको किनारबाट आउँदै थिईन् कृति राई । उनी कलेज पोसाकमा नै थिईन्। उनीसँगै खोलाको अलिक तल केही उनका साथिहरु पनि । राईको हातमा खोला किनारमा पाईने केही बोटबिरुवाका पात तथा केही जराहरु पनि थिए । त्यस्तै उनीसँगै अन्य साथिहरुको पनि अबस्था उस्तै . . .