सम्पूर्ण समाचार

मोरङकी युवतीको पिसिआर परिक्षण नेगेटिभ, कोरोना देखिएन

विराटनगर बैशाख ५ । मोरङकी एक युवतीको आरडिटी गर्दा पोजेटिभ देखिएको केस थ्रोट स्वाब परीक्षण रिपोर्टमा भने  कोरोना नेगेटिभ देखिएको छ  । विराटनगरको कोशी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा भने उनको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनि भ�. . .


विराटनगर १५ मा राहत वितरणमा स्थानीयको गुनासो,वडा अध्यक्ष भन्छन् “महानगरले दिएन”

विराटनगर बैशाख ५, विराटनगरको वडा नम्बर १५ मा राहत वितरणमा स्थानीयले विरोध गरेका छन् । विराटनगर १५ को सुधी टोलमा अन्य टोलभन्दा कम राहत तथा गुणस्तरहीन सामान दिएको भन्दै दुखेसो गरेका छन् । बिराटनगर १५ अन्तर्गत २५ वटा टोल मध्य २३ वटा टोलमा राहत वितरण गर्दा १२ किलो चामल ,१ किलो मसूर दाल, ०·५ किलो रहर दाल ,१ साब. . .


सबैले बुझ्नुपर्ने : कोरोना परिक्षण गरिने ‘र्‍यापिड’ र ‘पीसीआर’ परीक्षण भनेको के हो ?

प्रज्ञा तिमल्सिना । मानिसको शरीरमा कोरोनाभाइरस भए/नभएको पत्ता लगाउने प्रमुख विधि ‘पीसीआर’ र ‘र्‍यापिड टेस्ट’ हो । र्‍यापिड टेस्ट रगतबाट परीक्षण गरिन्छ भने पीसीआरमा घाँटी वा नाकको स्वाबको परीक्षण गरिन्छ ।चिकित्सकहरुकाअनुसार पीसीआर परीक्षणले कोरोनाभाइरस भए/नभएको ५० देखि ८० प्रतिशतमात्र पत्ता ल�. . .


प्रदेश नम्बर १ क‍ोरोना अपडेट : स्वास्थ्यकर्मीको निगरानीमा जम्मा आठ जना आइसोलेसनमा

विराटनगर । प्रदेश १ मा बिहीबारसम्म द्रुत परीक्षण विधि (आरडीटी) बाट जम्मा ८ सय २६ जनाको कोरोना परीक्षण भएको छ । जसमा एक जनाको रिर्पोट पोजेटिभ आएको छ । बाँकी ८ सय २५ जनाको रिर्पोट नेगेटिभ आएको छ । झापाको हल्दीबारीमा आरडीटीमा पोजेटिभ देखिएका एक जना पुरुषको रिर्पोट कोशी अस्पताल विराटनगरमा पिसिआर बाट प�. . .


मोरङमा पनि एक युवतीको र्यापिड टेस्टमा कोरोना पोजिटिभ देखियो, पिसिआर गर्न पठाइदै

विराटनगर, बैशाख ४, मोरङ जिल्लामा पनि आरडिटी प्रविधिकको प्रयोग गरि गरिएको कोरोना परिक्षणमा एक महिलालाई पोजिटिभ देखिएको छ । बुढिगंगा गाउँपालिकामा बस्ने एक युवतिमा कोरोना भाइरसको एण्टीबडी देखिएको हो । उनी भारतबाट केही हप्ता पहिले नेपाल आएकी थिइन् ।बुढिगंगाको सामुदायिक स्वास्थ्य केन्द्रमा गरिएको �. . .


झापाका युवामा कोरोना देखिएन , विराटनगरमा परीक्षण गरिएको स्वाब रिपोर्ट नेगेटिभ

विराटनगर बैशाख ४ , झापाका एक युवामा  यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा झापाका एक युवकमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएपछि थप परिक्षणको लागि बिराटनगर ल्याइएको स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आएको छ । उनलाई कोरोना भाइरस संक्रमण नभएको विराटनगरको कोशी अस्पतालले जनाएको छ । २७ द�. . .


झापामा एक युवामा कोरोनाको आशंका, थप परिक्षणको लागि विराटनगर पठाइयो

झापामा पनि एक व्यक्तिमा काेराेना पोजेटिभ देखिएको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट किटले परीक्षण गर्दा झापा हल्दिबारी गाउँपालिका २ निवासी अन्दाजी ३० वर्षीय एक युवकमा कोरोना भाइरस पोजेटिभ देखिएको हाे । स्वास्थ्य शाखा हल्दिबारीको टोलीले होम क्वारेन्टाइनमा बसेका ती युवककोबुधबार आरडिटी किटले स्वास�. . .


प्रदेश नम्बर १ मा कति परिक्षण ? के आयो नतिजा ? अपडेट सहित ।

विराटनगर बैशाख ४, प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ । ल्याबमा गरिने परीक्षण(पीसीआर) र किटबाट गरिने (आरडीटी) विधिबाट बुधबारसम्म जम्मा ८ सय २१ जनाको रिर्पोट नेगेटिभ आएको छ । जम्मा ८ सय ३९ जनाको नमु�. . .


सप्तरीका दुईजनाको ‘पीसीआर रिपोर्ट नेगेटिभ’, कोरोना भेटिएन

सप्तरी, वैशाख ३ । सप्तरीका दुईजनाको ‘पीसीआर रिपोर्ट नेगेटिभ’ आएको छ । भारतको दिल्लीस्थित निजामुद्दिन मरकजमा सहभागी भई फर्केका सप्तरीका सातजनाको ‘र्‍यापिड टेस्ट’ गर्दा तिलाठी कोइलाडी गाउँपालिकाका एक र खडक नगरपालिकाका एकजनाको ‘पोजेटिभ रिपोर्ट’ आएको थियो । तर, उनीहरुको स्वाबको धरानस्थित बीपी कोइर. . .


मोरङका १७ वटा पालिकाले ८३ हजार १ सय १२ घरधुरीलाई राहतस्वरूप खाद्यान्न उपलब्ध

विराटनगर । मोरङका १७ वटा पालिकाले ८३ हजार १ सय १२ घरधुरीलाई राहतस्वरूप खाद्यान्न उपलब्ध गराएका छन् । एक महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकाले कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितिबाट पीडित बनेका विपन्न र प्रभावित मानिसलाई राहत उपलब्ध गराइएको जनाएका छन् । विराटनगर महानगरपालिकासहित रंगेल�. . .


सुनसरीको भोक्राहा गाउँपालिकामा राहत गोदाममा, गरिब तथा बिपन्न परिवार जिल्लै

विराटनगर बैसाख ३ , सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका वडा नम्बर ७ का जनप्रतिनिधि तथा कर्मचारीले सर्वसाधारणसंग लकडाउनमा सवारी पास बनाइदिने भन्दै पैसा लिएको घटना सार्वजनिक हुन नपाउदै फेरी उक्त गाउपालिकाले अहिलेसम्म एक जना नागरिकलाई पनि राहत वितरण नगरेको खुल्न गएको छ । सरकारले स्थानीय तह मार्फत बि. . .


विराटनगरमा अनावश्यक बाहिर निस्किए यस्तो हुन सक्छ तपाइको पनि अवस्था (फोटो फिचर)

विराटनगरमा सडकमा बिना काम निस्कनुभयो भने प्रहरीले तपाइलाई तपाइको सवारीसाधन सहित समातेर घाम मै उभियाउने छ । लकडाउनमा कडाइ गरेसंगे मोरङ प्रहरीले मानिसहरुको चहलपहलमा कडाइ गरेको हो । हेर्नुहोस तस्बिर : तस्बिर : शुशील शाह /ओबी. . .