सम्पूर्ण समाचार

बिराटनगरका मेयर सडकमा सुतेपछि‍‍‍…, ३ किलोमिटर घस्रिएर छठ पुजा गर्दै

विराटनगर, २७ कात्तिक । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली आफ्नो १५ औँ बर्ष शरीर भुईँमा घस्रेर दण्ड प्रणाम गर्दै छठ पुजामा निस्किएका छन् । बिराटनगर पोखरियामा रहेको शिव पाञ्चायन मन्दीरबाट उनी आफ्ना २ भतिजा सहित दण्ड प्रणाम गर्दै छठको अस्ताउँदो सुर्यलाई अर्घ दिन निस्किएका हुन । मेयर पराजुलीलाई उ�. . .


छठ पर्वको मुख्य दिन अाज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै, राष्टपतिदेखि प्रधानमन्त्रीकाे शुभकामना

काठमाडौं, २७ कात्तिक । छठ पर्वको मुख्य दिन मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व आइतबारदेखि शुरु भएको हो ।  सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहान�. . .


अाज छठ पर्व, सुर्य देवताकाे पुजा गरी मनाईँदै

काठमाडाैँ,२७ कात्तिक । दशै अनि तिहारको रौनकलाई बिट मारेपछि नेपालीहरूको दैलोमा छठ पर्वको रौनकले ढकढक्याउने गर्दछ। यसवर्ष छठ पर्वको हार्दिक शुभकामना  ! वैदिक सनातन धर्मका सम्पूर्ण पर्व अनि शक्तिहरु प्रकृती अनि पृथ्वीको वरिपरि घुमेका हुन्छन् जसको प्रयोगात्मक महत्व अत्यन्तै वैज्ञानीक रहेका हुन्छन् ।. . .


खेलाडी खेल्ने अन्तराष्ट्रिय खेलकुद स्टेडियम बन्याे गाैचरन (फोटो कथा)

विराटनगर,२६ कात्तिक । विराटनगर महानगरपालिका वडा नम्बर १९ बैजानाथपुरमा रहेको अन्तराष्ट्रिय स्तरको खेलकुद स्टेडियम समयमा नै बनाउन नसक्दा अहिले गाैचरनमा परिणत भएकाे छ ।  करोडौँको लगानीमा बन्न लागेको अन्तराष्ट्रिय मापदण्डमा सबै खेल गराउने गरी निर्माण गर्न लागिएको थियाे तर कामले अहिलेसम्म गति लिन सके�. . .


विराटनगरमा छठ पर्वको अघिल्लो दिन यस्तो रौनक देखियो (फोटो फिचर)

प्रेम देवान । विराटनगर, २६ कातिक । नेपालीहरुका दुई ठूला चाड दशैं र तिहार सकिए सँगै तराई यतिबेला देश छठमय भएको छ । बिशेषगरी तराईका पोखरी, नहर जस्ता जलाशय सरसफाई गरेर चिटिक्क पारिएको छ । यस पटकको छठ पर्व कात्तिक २७ गते बेलुकीको अस्ताउँदो र २८ गते विहान उदाउँदो सुर्यलाई दिने तयारीको लागि अधिकांश जलशायहरु �. . .


विराटनगरका मेयर पराजुली १५ औ पटक सुतेर छठ मनाउन सिँगिया पुग्दै

विराटनगर, २६ कात्तिक । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली १५ औ पटक सुतेर प्रणाम गर्दै छठ पुजामा सहभागी हुने भएका छन् । धर्म प्रति बढी नै आस्था राख्ने पराजुलीले यस अघि हरेक बर्ष छैठ माताको ब्रत बसेर दण्ड प्रणाम गर्दै सिंगिया नदी जाने तयारी गरेको मेयरका प्रेस संयोजक कौशल निरौलाले जानकारी दिए । हरे�. . .


विहानै देखि बिराटनगरको गुद्री बजारमा यस्तो भद्रगोल, ब्यापारीले सडक छेके

विराटनगर, २६ कात्तिक । विराटनगरको गुद्री बजारमा बिहानै देखि भिड लागेको छ । गुद्री बजारमा मुख्य सडक नै ढाकिने गरी ब्यापारीहरुले सकड अतिक्रमण गर्दा सर्बसाधारणलाई आवत जावतमा समेत समस्या हुँदै आएको छ । मुख्य बजारको रुपमा रहेको बिराटनगरको तरकारी बजार गुुद्रीमा सर्बसाधारणको भिड लागेको र जाम हुने भन्दै के. . .


विराटनगरको एभरेस्ट होटलका सञ्चालकले यौनकर्मी नल्याएको भन्दै कुटे कर्मचारी

विराटनगर कार्तिक २६: विराटनगर महानगर ११ स्थित होटेल एभरेष्ट इनका संचालक अर्जुन साहले होटलमा काम गर्ने कर्मचारीलाई बन्धक बनाएर कुटपिट गर्दै दुर्व्यवहार गरेका छन्। आइतबार बिहान खोटाङको रावाबेँसी गाउँपालिका ३ घर भएका २३ वर्षीय उत्तम श्रेष्ठमाथि कुटपिट गरिएको प्रहरीले जानकारी दिएको छ। श्रेष्ठ मासिक. . .


सजिन थाले विराटनगरका खोला–नहर– तलाउ– पोखरी, छठको रौनक शुरु (फाेटाे फिचर)

प्रेम देवान । विराटनगर, २५ कात्तिक । विराटनगर १२ का विकास महतो आईतबार विहानै हातमा हसिया अनि कोदालो लिएर रानी सिकीयाईमा रहेको नहर सफा गर्न ब्यस्त थिए । सुनसरी मोरङ सिचाई आयोजनाको पानी बग्ने नहर सफा गर्न विहानैदेखि आफ्ना भाई अनि छिमेकी साथीभाईसँग नहरको फोहोर सफा गर्न भ्याईनभ्याई देखिन्थे । भाईटीकाको भ. . .


बेहुली झै सिँगारिएको विराटनगरमा तिहार लगत्तै यस्तो फोहोर, किन उठेन त फोहोर ?

प्रेम देवान।ओवी विराटनगर, २५ कात्तिक । ४ दिन अघि विराटनगरको बजार झट्ट हेर्दा लाग्थ्यो बेहुली झै सिाँगारिएको छ । चारैतिर झिलिमिली अनि सयपत्री र केरा बोटले छपक्कै ढाकिएका थिए । तर आज ४ दिन पछिको विराटनगर त्यो रहेन । बजार फोहोरका डङगुरले भरिएका छन् । लक्ष्मी पुजामा सजाईएका केराका बोट, सयपत्री फुल अनि बना�. . .


विराटनगरका मेयरज्यू अायाे जनताकाे यस्ताे सन्देश‍…

मेयर सा'व नमस्कार । म एउटा विराटनगरवासी हुँ । म विराटनगरवासीकाे हैसियतमा केही नलेखी रहन सकिन । विराटनगरकाे चिन्ता एउटा जनप्रतिनीधिकाे रुपमा मेयर सा'ब वा अन्य काेही जनप्रतिनिधीलाई छ त्यति नै चिन्ता मलाईपनि छ । पछिल्लाे समय सिलान्यास भएकाे भ्यु टावरकाे कुराले अहिले निक्कै नै  चर्चा बटुलेकाे छ । तर भ्य�. . .


प्रदेश १ का मुख्यमन्त्री रार्इले भने,’पत्रकार कुटिएको घटनामा संलग्नता छैन’

अमेरिका, २५ कात्तिक । अमेरिका पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन रार्इले संलग्नता नै नभएको घटनामा नाम जोडेर बदनाम गरिएको भन्दै आपत्ति जनाएका छन् । बैंककमा उपचार गर्ने भन्दै मुख्यमन्त्री राई अमेरिका पुगेको समाचार प्रकाशमा आएपछि पत्रकार कुटिएको भन्दै आलोचना भइरहेका बेला मुख्यमन्त्री राईले घटनाम�. . .