विराटनगर– पूर्वका मोरङ, सुनसरी र खोटाङमा बुधबार भएको आगलागीमा १० लाख मूल्य बराबरको क्षति भएको छ।मोरङको कटहरी गाउँपालिका–६ सितपुरका अशोक राजवंशीको गुहालीवाट सुरु भएको आगलागीमा उनीसहित अन्द्र राजवंशी र दुखाराम राजवंशीको घर जलेर ३ लाख २५ हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जन. . .
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगर–२ महुलीयाकी १३ वर्षीया किशोरी निर्मला पन्तको अनुसन्धान जारी छ । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को विशेष टोलीले कञ्चनपुरमै रहेर घटनाको अनुसन्धान जारी राखेको छ । गत साउन १० गते साथी रोशनी बमको घरमा जान हिँडेकी निर्मला साउन ११ गते उखुबारी�. . .
विराटनगर, २९ कात्तिक । सर्वोच्च अदालतको फैसलासँगै मोरङको भाउन्ने चोकमा रहेको सिर्जना सामुदायिक वन क्षेत्रको २२ बिघा जग्गा हड्प्नेहरूको प्रयास असफल भएको छ। पूर्व-पश्चिम राजमार्ग क्षेत्रअन्तर्गत पर्ने मोरङको भाउन्ने चोकमा रहेको वन क्षेत्रको जग्गा भोगचलन गराउन दर्ता गराएको रिट सर्वोच्चले बदर गरिदि�. . .
विराटनगर, २८ कात्तिक। तास खेल्दै गरेको अवस्थामा विराटनगरबाट पक्राउ परेका पाँच उद्योगी व्यवसायीसँग जिल्ला प्रशासन कार्यालय मोरङले जनही १२÷१२ हजार रुपैयाँ धरौटी माग गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश केसीको इजलासले बुधबार उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । प्रहरीले उनीहरु विरुद्ध मुलुकी अपर�. . .
विराटनगर, २८ कात्तिक । एक नम्बर प्रदेश सरकारले नेपालीहरुको राष्ट्रिय चाडपर्बको अवसर पारेर छठ पर्ब बिशेष साँस्कृतिक महोत्सव गरेको छ । प्रदेश १ को कला संस्कृतीलाई झल्कने गरी बिभिन्न झाँकीहरु प्रस्तुत गरिनुको साथै बिभिन्न नृत्य प्रस्तुत भएका छन् । बिभिन्न समुदायको १४ वटा झाँकीहरु सहितको मौलिक कला झल्�. . .
विराटनगर, २८ कात्तिक । पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा नागिरक अभिनन्दन गरिने भएकाे छ । विराटनगरको विरेन्द्र सभागृहमा भब्य समारोह आयोजना गरेर अधिकारीकाे नागरिक अभिनन्दन गर्न लागिएको हो । कम्युनिष्ट आन्दोलनमा अनवरत संलग्न रहदै आएका अधिकारी आफ्नो जीवनकालमा आवद�. . .
विराटनगर, २८ कात्तिक । मोरङको बुढीगंगा गाउँपालिकाको टंकीसिनवारी जेसिसमा चुलिएको विवाद अदालतसम्म पुगेको छ । २०७४ साल मंसिर २९ गते टंकीसिनवारी जेसिसको अध्यक्षमा निर्विरोध निर्वाचित भएकी सुप्रभा निरासी न्यौपाने नीजि कामको सिलसिलामा बाहिर जाने भएपछि चुलिएको विवाद कार्यवाहक अध्यक्ष र त्यसपछिको स. . .
प्रेम देवान विराटनगर २८ कातिक । छठ पर्व हेर्न गएका एक बालक विराटनगरबाट हराएका छन् । विराटनगर ६ शान्तिचोक सोमबारे हाटका आशाराम र भर्तारामका ८ बर्षिय छोरा अभिनास राम आज विहानदेखी वेपत्ता भएका छन् । विए एफएम पछाडीको नहरमा भएको छठ पर्व हेर्न गएका बालक अचानक हराएको उनका परीजनले बताएकाछन् । हिड्न सक्ने तर. . .
सुनसरी, २८ कात्तिक । सुनसरीको धरान उप-महानगरपालिका-८ सिदार्थ मार्गबाट प्रहरीले ठूलो रकम सहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा झापा लखनपुर गाउँपालिका-१ घर भई हाल धरान-१० बस्ने बर्ष ३५ को भरत थापा, सुनसरी �. . .
विराटनगर, २८ कात्तिक । मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भएको छ । सोमबार कात्तिक शुक्ल पञ्चमी तिथिको बेलुका सख्खरमा पकाइएको खिर मात्र खाएर खरना विधि सम्पन्न गर्दै निराहार ब्रत थालेका ब्रतालुले आज उदाउँदो सूर्यलाई दोश्रो अघ्र्य दिँदै छठ सम्पन्न गरेका. . .
भेडेटार, २८ कात्तिक । बारीको बीचमा घुम्न आउनेका लागि बास बस्न बनाइएको बाँसको टाँटीमाथि माटोले लिपेको खरको घर । छिनमै धुम्म कुहिरो लागेर अँध्यारो हुने, छिनमै घामको उज्यालो । मगर जातिको सांस्कृतिक पहिचान बोकेको धनकुटाको सागुरीगढी गाउँपालिका–६ मा रहेको भेडेटारस्थित नाम्जे थुम्कीको मगर बस्ती । अहिले ह�. . .
विराटनगर, २७ कात्तिक । पछिल्लो समय बिराटनगरको सुरक्षाको बिषयमा नगरवासीले गम्भीर प्रश्न उठाउन थालेका छन् । आईतवार साँझ हाटखोलामा रहेको आफ्नो पसलबाट फकिँदै गरेकी राधा बस्नेत लुटिएकी छिन् । उनी लुटिएको बिषयमा आफ्नो फेसबुक स्टाटसमा विनोद बस्नेत लेख्छन्, पछिल्लो समय बिराटनगरको सुरक्षा ब्यवस्था अत्यन्�. . .