सम्पूर्ण समाचार

नयाँ पर्यटकीय गन्तव्यमा परेको मोरङको पर्यटकीय स्थल धनपाल गढी अतिक्रमणको चपेटामा

विराटनगर, २१ कात्तिक । सरकारले पर्यटन विकासका लागि सार्वजनिक गरेको १ सयओटा नयाँ पर्यटकीय गन्तव्यमा परेको मोरङको धनपाल गढी अतिक्रमणको चपेटामा परेको छ । ३५ बिगाहा जग्गा रहेको गढीको ६ बिगाहा अतिक्रमण भएको पाइएको छ । गौचरनका रूपमा परिणत भएको पर्यटकीय क्षेत्र संरक्षणको पर्खाइमा थियो, जसमा हालै सरकारको सम. . .


धनकुटाको सयपत्री बिहानै यसरी भित्रियो विराटनगर बजारमा, बजारमा फुलकाे मुल्य सस्ताे

विराटनगर, २१ कात्तिक । विराटनगर बजारमा बिहानै देखि चहल पहल बढेको छ । आज लक्ष्मीपुजा घरघरमा धनधान्यकी देबी लक्ष्मीको पुजा आरधना गरि यो पर्ब मनाईँदै छ । बिहान बिराटनगरको मुख्य बजारहरुमा सिँगार्नको लागि केराका बोटहरु ल्याउने देखि गुद्री बजारमा फुल खरिद बिक्री गर्नेहरुको निक्कै भिड देखिएको छ । बिहानै ध�. . .


आज तिहारको तेस्रो दिन, धनधान्यकी देवी लक्ष्मीको पूजा

काठमाडौं, २१ कात्तिक। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर �. . .


ओवी फेसवुक वाच : लेकमा पाईने भेडा विराटनगर वन कार्यालय नजिकै भेटियो

  विराटनगर, २० कात्तिक । हिमालमा पाईने भेडा तराईमा चरन शुरु भएको छ । दशै लागेसँगै पहाडी क्षेत्रमा हिउँ पर्ने र तुसारोका कारण चरनमा समस्या हुने भएपछि तयार चरनको लागि झारिएको हो । बिराटनगरका पत्रकार रामचन्द अधिकारी आफ्नो फेसबुक स्टाटसमा रमाईलो मान्दै विराटनगरमा भेडाको हुल देखेर लेख्छन्, ‘विराटनगरमा. . .


प्रदेश १ मा मन्त्रालयको सेवा बिस्तार तिब्र, मन्त्रीले एकैदिन ८ कार्यालय उद्घाटन गरे

विराटनगर, २० कात्तिक । प्रदेश १ मा मन्त्रालयका कार्यक्षेत्र बिस्तारको काम तिब्र पारिएको छ । एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले एकै दिन ८ वटा कार्यालयको उद्घाटन गरेका हुन् । पाँचथरबाट निर्वाचित भएका आङ्बोले आफ्नै जिल्लामा ८ वटा कार्यालयको एकै दिन उद्घाटन गरे । मन्त्री आ�. . .


विपद्को कुरा गर्दै झस्कन्छन् विराटनगवासी, विज्ञ भन्छन्- ‘प्रकोपको कारण मानविय अतिक्रमण’

विराटनगर, २० कात्तिक । विपदको बिषयले बिराटनगरवासीलाई कहिले काँही झस्काउँदै आएको छ । बिभिन्न समयमा हुने छलफलमा पनि गत बर्षको बाढीबाट क्षती पुगेकाहरु प्रकोप र जलवायु परिवर्तनको कुरा गर्दा झस्किन्छन् । विराटनगरमा एक्सन एडले विपद तथा जलवायुबाट हुने क्षती आँकलन सम्बन्धि छलफलमा सहभागीले बाढी आएको समय त �. . .


भाइ मसला भनेको के हो ? पढ्नुहोस् !

हिमाल पौडेल , काठमाडौं, कात्तिक २० । तिहारमा ‘भाइ’मसलाको महत्व धेरै छ । ओखर, काजु, किसमिस, खजुर, नरिवल, सुपारी, बदाम, पेस्ता, मखना भाइमसलाकारुपमा परिचित छन् । बोट–बिरुवामा फल्ने तिहारका अधिकांश मसला हामीकहाँ उत्पादन भने हँुदैन । अधिकांश मसला विदेशबाट आयात हुने गरेको छ । तिहारका मसला केही स्वदेशमा नै उत. . .


विराटनगर बजारमा सयपत्री फूल भन्दा प्लाष्टिकका फुलहरु धेरै

तारा आचार्य विराटनगर कार्तिक २० , विराटनगर बजारमा सयपत्री फूल भन्दा प्लाष्टिकका फुलहरु धेरै मात्रामा देख्न पाइन्छ ।   तिहारको बेलामा घर, आगन र पसल सजाउन प्लाष्टिकले बनेका फूल प्रति उपभोक्ताहरु आकर्षित हुन थालेका छन् । एक पटक किनेपछि दुई चार वर्ष सम्म किन्नु नपर्ने मात्र नभई अन्य फूल भन्दा सस्तो पर�. . .


विराटनगरको मलाय रोडमा मल बोकेको मालबहाक ट्रक पल्टियो चालक फरार

विराटनगर २० कातिक । विराटनगर १४ स्थित विधुत प्राधिकरण छेउ मलाय रोडमा माल बहाक ट्रक पल्टाएर चालक फरार भएका छन् । ट्रक पल्टदा मानविय क्षति भने भएको छैन । भारतीय नम्बरको जेएज ०८ सी १३४५ नम्बरको ट्रक अचानक पल्टिएको थियो । सोमबार राती १० ः ४५ बजेको समयमा पार्किङ्ग गर्ने क्रममा माटोको ढिस्कोमा चक्का भासिएर �. . .


विराटनगरका बिभिन्न स्थानमा जुवा खेल्ने १२ जना पक्राउ

विराटनगर, २० कात्तिक। मोरङका बिभिन्न स्थानबाट जुवा खेल्दै गरेको अबस्थामा १२ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरी टोलीले विराटनगर ७ कोशी अंचल अस्पतालको पछाडी रहेको सवारी साधन पार्किङ गर्ने ठाउमाबाट ४ जनालाई पक्राउ गरेको हो । रूमाल ओछ्याई जुवा तास खेलिरहेको अवस्थामा �. . .


 नेपाली कांग्रेसमा सभापति देउवाले नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने तयारी

काठमाडौं, २० कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने तयारी गरेका छन् । सभापति देउवाले मंगलबार (आज) बस्ने केन्द्रीय समिति बैठकबाट नै गच्छदारलाई उपसभापतिमा मनोनीत गर्ने तयारी गरेका हुन् । बैठकले ५ देखि ९ मंसिरसम्म तोकिएको महासमिति समयभित्र गर्न. . .


भारतीयलाई नागरिकता दिलाउने एकजना जेल चलान १५ जना फरार

विराटनगर, १९ कात्तिक । भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने मध्यका नाईके सत्य नारायण पोद्दार पुर्पक्षको लागि जेल चलान भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले पोद्दार सहित १६ जनालाई जिल्ला अदालत मोरङमा आईतवार अभियोग दर्ता गराएकोमा आज त्यस बारेमा निर्णय दिँदै जिल्ला अदालत मोरङले पोद्दारले ७ ज. . .