सम्पूर्ण समाचार

प्रदेश १, सरकारले छठ पर्वको अबसर पारेर विराटनगरमा साँस्कृतीक महोत्सव गर्ने

विराटनगर, २४ कात्तिक । एक नम्बर प्रदेश सरकारले विराटनगरमा २८ गते साँस्कृतिक महोत्सव गर्ने भएको छ । प्रदेश सरकारको कात्तिक १८ गतेको निर्णय अनुसार २६ गते छठ पर्वको अबसर पारेर जलपान तथा साँस्कृतिक महोत्सव गर्न लागिएको कार्यक्रम कात्तिक २८ गते गर्न लागिएको हो । आज बिराटनगरमा एक नम्बर प्रदेश सरकारका मन्त�. . .


फाेटाेमा हेर्नुस् ईलाम यस्ताे रमाईलाे छ‍‍…

इलाम, २४ कात्तिक । नेपालको पर्यटकीय गन्तव्यमा इलामको यात्रा निकै रोमाञ्जक हुन्छ । विशेष गरी चियाबारी, सूर्योदय तथा हिमश्रृंखलाहरुको दृश्यले सबैलाई आकर्षण गर्छ । डाँडाकाँडाबाट देखिने दृश्य पनि मनमोहक हुने गर्छन् । चियाबारीको सौन्दर्य हेर्न धेरै पर्यटक इलाम जाने गरेका छन् । इलामको सन्दकपुरबाट सगर. . .


ताप्लेजुङ र ओखलढुंगामा आगलागी, साढे २८ लाख बराबरको क्षति

विराटनगर,२४ कात्तिक । १ नम्बर प्रदेश अन्तर्गत ताप्लेजुङ र ओखलढुंगा जिल्लामा आगलागीबाट  करिब २८ लाख मूल्य बराबरको क्षति भएको छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका- ४  थापाटार बस्ने लाक्पीमाया शेर्पाको घरमा आगलागी हुँदा करिब २५ लाख मूल्य बराबरको क्षति भएको छ ।  रातीकाे समयमा  शेर्पाको घरमा अचानक आगला. . .


मोरङको जहदाबाट कौडा खेल्ने ३ जना पक्राउ

विराटनगर, २४ कात्तिक। मोरङको जहदा गाउँपालिका-५ बाट शनिबार प्रहरीले कौडा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले  अमरचन सिंहको घरमा कौडा खेलिरहेको अवस्थामा बर्ष २४ को बीरवल कामत, बर्ष ३२ को सेठी भन्ने जयकान्त पाेद्दार र बर्ष ४२ को राकेश कामतल. . .


धादिङमा बस दुर्घटनामा ३१ जना घाइते , चालकको मृत्यु

धादिङ कार्तिक २४ – पृथ्वी राजमार्गअन्तर्गत बेनीघाटरोराङ गाउँपालिका वडा नम्बर –३, मालिंगामा शनिबार दिउँसो दुइवटा सवारी साधन एक आपसमा ठक्कर खाँदा एक जना चालकको ज्यान गएको छ भने ३१ जना घाइते भएका छन् । नारायणघाटबाट काठमाडाै‌ंतर्फ आउँदै गरेको बा ७ ख ५२८१ नम्बरको यात्रुवाहक बस र काठमाडौंबाट पोखरातर�. . .


प्रदेश १ का मुख्यमन्त्री थाहै नदिइ पुगे अमेरिका , समाचार लेख्ने पत्रकार कुटिए

विराटनगर कार्तिक २४ ,  प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको समाचार लेखेको विषयलाई लिएर एक पत्रकार कुटिएका छन् । उपचारका लागि बैँकक जाने भन्दै नेपालबाट उडेर कसैलाई थाहै नदिई अमेरिका पुगेका मुख्यमन्त्री राईको विषयमा समाचार लेख्ने पत्रकार न्युयोर्कमा कुटिएका हुन् । स्थानीय प्रहरीले कुटपिट भएको. . .


भाईटिका लगाउने यस्तो छ बिधि !! पढ्नुहोस् ।

  आज भाईटिकाको दिन । आज विहान ११:५५ मा टिकाको शुभसाईत रहेको छ । कसरी लगाउने टीका ? दिदी–बहिनीले भाइटीकाभन्दा अगावै दाजुभाइलाई निमन्त्रणा पठाउने चलन छ । यमपञ्चक शुरू हुनु अगावै दाजुभाइलाई भाइटीका ग्रहण गर्नका निमित्त पान-सुपारी, पत्र-पुष्प पठाई निम्तो दिइन्छ । यस्तै, भाइटीकाका दिन टीका ग्रहण नगरी के�. . .


आज भाईटिका ,शुभसाईत ११:५५ बजे

काठमाडौं– यसपालि भाइटीकाको शुभसाइत बिहान ११:५५ निर्धारण गरिएको छ। नेपाल पञ्चांग निर्णायक समितिले कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए। यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि सुरु भएको थियो। ति�. . .


अाज गोवर्धनपूजा, गाई र गोरुको पनि पूजा गरिँदै

काठमाडौं, २२ कात्तिक ।  कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन, गोवर्धनपूजा। यो दिन बिहानै गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ। द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ।  भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर. . .


मन्त्री लालबाबु पण्डितले आफ्नो क्षेत्रमा यसरी काम गर्न थाले

विराटनगर, २२ कात्तिक । मोरङ क्षेत्र नम्बर ६ का सांसद लालबाबु पण्डितले आफ्नो निर्वाचन क्षेत्रका आम नागरिक लक्षित बिभिन्न कार्यक्रम संचालन गरेका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत रहेका पण्डितले अपाङ्ग लक्षित कार्यक्रम ल्याएका हुन् । उनले आफ्नो निर्वाचन क्षेत्र भित्र रहेका अपाङ्ग त�. . .


विराटनगरमा प्रहरीको पत्रकारमाथि दुुर्व्यवहार : २ घण्टा प्रहरी भेनमा बन्धक

विराटनगर कार्तिक २१, विराटनगरमा  प्रहरीले पटाका बरामद गरेको फोटो र भिडियो खिच्दा विराटनगरका पत्रकार सोनुकुमार दासलाई प्रहरी भ्यानमै दुई घण्टा बन्धक बनाएर दुव्र्यवहार गरिएको छ । विराटनगरको व्यस्त गुद्री बजारमा बिक्री गर्न राखिएका पटाका जफत गरेको दृश्य र फोटो खिच्ने क्रममा प्रहरीले न्युज ट्वान्टी. . .


विराटनगर बजारमा तिहारका लागि थामिनसक्नु भिड , मुल्यमा मनपरि

तारा आचार्य विराटनगर कार्तिक २१ । विराटनगर वजारमा यतिबेला तिहारको किनमेल गर्नेहरुको घुँइचो लागेको छ ।   हिन्दूहरुको महान चाड तिहारमा चाहिने विभिन्न सामग्रीहरुको खरिद गर्न उपभोक्ताहरुको भीड बढेको हो । हिन्दू परम्परा अनुसार मनाईने चाडवाड र पर्व अनुसार फरक फरक पूजा सामग्री र फरक फरक प्रसादहरुको व�. . .