सम्पूर्ण समाचार

आशा भित्र–निराशाको कालो बादल

मसुम अर्याल । कसैले सोचेको छ, नेपालमा ब्यापार गरी खान कति मुस्किल छ हिजोआज ? दिनभरी बकुलोको माछा रूगाई छ ब्यापारमा । विराटनगरका अधिकांश पसल बिक्रीमा छन, केही त देशै छोडेर भागिसके । ब्यापार चलाउनै नसक्ने अबस्था एकातिर छ भने अर्कोतिर बैंकले ब्याजदर बढाएको बढाई छ भने नगरपालिकाले पनि कर अत्याधिक बढाएको छ । �. . .


मोरङमा एक बर्षको अबधिमा झण्डै १६ हजार नागरिकता वितरण, दुई रद्द

विराटनगर,५ साउन  । जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिक वर्ष २०७४/७५ मा १५ हजार ९४१ थान नेपाली नागरिकता वितरण गरेको छ । वितरित नागरिकतामा वंशज प्रकृतिका १५ हजार ३५३ तथा वैवाहिक सम्बन्धका ५८८ थान छन् । जिप्रका नागरिकता शाखाका अनुसार वंशजतर्फ पुरुष सात हजार ४३६ र महिला सात हजार ९१७ जना छन् । सो अवधिमा द�. . .


विराटनगरको स्टार बहुउदेश्य सहकारी संस्थालाई वित्तीय कारोवारमा अङकुश

विराटनगर, ५ साउन । नेपाल राष्ट्र बैँकले आठ जिल्लाका १४ सहकारी संस्थालाई वित्तीय कारोबार गर्न अङकुश लगाएको छ । काठमाडौँ चार, काभ्रेपलाञ्चोक दुई, कैलाली दुई, सर्लाही एक, बाँके दुई, स्याङ्जा एक, मोरङ एक र नवलपरासीको एक सहकारी संस्थाले साउन १ गतेबाट बैंकिङ कारोबार गर्न नपाउने भएका हुन् । राष्ट्र बैंकले जारी. . .


विराटनगरमा राष्ट्रसेवकको कवि गोष्टी, चेतनाको १० श्रष्टाका कविता

विराटनगर, ५ साउन । राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडले विराटनगरमा कविगोष्ठी सम्पन्न गरेको छ । साहित्य, कला र संस्कृतिको विकास गर्ने उद्देश्यले सहकारीले हरेक महिनाको पहिलो शुक्रबार साहित्यिक कार्यक्रम आयोजना गरेको हो । चौथो शृंखलाका रुपमा आयोजित कार्यक्रममा ओम आचार्य, भरत गुरागाईं, मीनकुमा�. . .


विराटनगरको एसएसएस पानी उद्योगमा सिलवन्दी, एउटा उद्योग बाहेक अन्य मापदण्ड बाहिर

विराटनगर, ५ साउन । विराटनगरमा संचालित पानी उद्योगहरु मापदण्ड विपरित रहेको पाईएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयको नेतृत्वको टोलीले विराटनगरका बिभिन्न पानी उद्योगको अनुगमनको क्रममा मापदण्ड विपरित उद्योग संचालन गरेको पाईएको हो । टोलीले शुक्रबार विराटनगरको पाँचवटा पानी उद्योगमा अनुगमनको ग�. . .


विराटनगरको गर्मी छहारीले पनि छेक्न गह्रोे, अत्याधिक तपक्रमले आवत जावतमै सकस

विराटनगर ४ साउन । १८ बर्ष भन्दा पनि लामो समयदेखि रिक्सा चलाउदै आएका ५४ बर्षिय रामेश्वर चौधरी रिक्सा चलाउनै नसकेर लखतरान देखिन्थे । उनी विराटनगरको सन्सारीमाईस्थान चौतारीको छहारी बसेर गर्मी छल्दैथिए । विराटनगर ८ मा रहेको ईश्वर बचत तथा ऋण सहकारीका बजार व्यावस्थापक लक्ष्मण चौलागाई पनि त्यही छहारी मुनी �. . .


विराटनगरमा आज अत्याधीक गर्मी , घामले गर्दा बजारमा चहलपहल कम

विराटनगर ४ साउन । १८ बर्ष भन्दा पनि लामो समयदेखि रिक्सा चलाउदै आएका ५४ बर्षिय रामेश्वर चौधरी रिक्सा थन्काएर संसारी माईस्थानको चौतारीको छहारीमा शितल कटाईरहेका थिए । विराटनगर ८ ईश्वर बचत सहकारीका बजार व्यावस्थापक लक्ष्मण चौलागाई पनि त्यही चौतारीको छहारीमा भेटिए । ‘हैट यस्तो पनि गर्मी हुन्छ..।’ ‘अबको �. . .


सामाजिक विकास मन्त्रीले भने ‘प्रदेशमा अधिकार प्रत्यायोजनमा कञ्जुस्याई भयो’

विराटनगर, ४ साउन । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले पछिल्लो ५ महिनामा कानुन अभावमा काम गर्न नसकेको बताएका छन् । विराटनगरमा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री घिमिरेले अधिकार प्रत्यायोजनमा कञ्जुस्याईँ हुनुले पनि काम गर्न असहज भएको बताए । आफु मन्त�. . .


विराटनगर महानगरपालिका र पुर्वाञ्चल विश्वविद्यालयको गोप्य सहमती, पुसेट क्याम्पस सिध्याउन चलखेल

विराटनगर, ३ साउन । पुर्वाञ्चल बिश्व बिद्यालय र विराटनगर महानगरपालिका बिच गोप्य सहमती भएको पाईएको छ । गत असार २४ गते आईतवार दिउँसो १ बजे बसेको बैठकले बिभिन्न बिषयमा सहमती भएको निर्णय सार्बजनिक भएपछि पुर्वाञ्चल विश्व बिद्यालयलाई फेरी विवादमा ल्याउने चलखेल शुरु भएको पुर्वाञ्चल बिश्व बिद्यालय भित्रैक�. . .


विराटनगरका रविन भुजेल ‘वुगीवुगी’ डान्सको उत्कृष्ट चारमा, उनकी आमा रुदै यसो भन्छिन्( भिडीयो सहित )

प्रेम देवान, विराटनगर, ३ साउन । विराटनगरका एक मात्र प्रतिस्प्रधि रविन भुजेल ‘डान्स रियालिटी सो बुगीवुगी’ को टप फोरमा आईपुगका छन् ।नेपाली टेलिभिजन च्यानल एपीवान एचडीबाट प्रसारण भइरहेको बुगीवुगीको प्रतिस्पर्धा उत्कृष्ट चौथो लागि प्रतिस्पर्धा भईरहेको छ । ‘अब नाच्छ नेपाल’ भन्ने नाराका साथ एपी–वान टेल. . .


विराटनगरमा स्वास्थ्य सस्था बन्दको बिरोधमा प्रदर्शन, विरामीका आफन्तद्धारा लाठी जुलुस(भिडियोसहित)

विराटनगर, ३ साउन । डा.गोबिन्द केसीको आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले बिहिबार आब्हान गरेको देशब्यापी स्वास्थ्य सस्था बन्द कार्यक्रमको बिरोधमा बिरामी र बिरामीका आफन्तले बिराटनगरमा प्रदर्शन गरेका छन् । बिराटनगरको कञ्चनवारी स्थित नोबेल शिक्षण अस्पतालमा बिरामी र बिरामीका आफन्तहरुले बन्�. . .


जुम्लामा डा. केसीका समर्थकमाथि लाठी चार्ज, समर्थक कुटिएपछि काठमाडौं आउन तयार डा. केसी

काठमाडौं साउन ३ । जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् । प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएका हुन् । ‘विद्यार्थीहरु कुटिएको म हेर्न सक्दिँन, जान्छु भन्नु भएको छ’ डा. विषद दहालले भने । प्रहरीले डा. केसीका समर्थकहरुमथि लाठी चार्ज गरे�. . .