विराटनगर,२ साउन । विराटनगर महानगरपालिकामा एसियाली विकास बैंकको ऋण अनुदानमा सञ्चालन भइरहेको २ अर्ब ६१ करोडको परियोजनामा गैरकानुनी रूपमा योजना प्रमुखको नियुक्ति भएको पाइएको छ ।महानगरपालिकामा करार सेवामा कार्यरत इन्जिनियर भरत न्यौपाने गैरकानुनी रूपमा योजना प्रमुखका रूपमा कार्यरत रहेको खुलेको हो । �. . .
विराटनगर, २ साउन । पटक पटक विवादमा तानिदै आएको विराटनगर एतिहासिक जेठो र पुरानो विराटनगर जुटमिल पुनः विवादमा परेको छ । विराटनगर जुटमिल्समा करारका कर्मचारी निश्कासन गरेको भन्दै जुटमिल प्रशासनमा तालाबन्दी गरिएको हो । आर्थिक वर्ष २०७४-०७५ को अन्तिम अर्थात असार मसान्तसम्मका लागि करारमा राखिएका केही कर्�. . .
प्रेम देवान विराटनगर, २ साउन । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका सुरक्षागार्डमाथि क्याम्पस प्रमुख कै कार्यकक्षमा आक्रमण गर्ने विद्यार्थी नेताले माफी मागेका छन् । गत असार २६ गते बिहिबार विहान क्याम्पसका सुरक्षागार्ड चेतकुमार राईलाई क्याम्पसका क्रान्तिकारी विद्यार्थी संगठ�. . .
काठमाडौं । नेपाल चिकित्सक संघले जुम्लामा १९ दिनदेखि आमरण अनसनरत प्रा.डा. गोविन्द केसीको मागमा सरकार गम्भिर नभएको भन्दै भोलिबाट देशभरका सबै अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ । संघले आज पत्रकार सम्मेलन गर्दै भोलिबाट सेवा ठप्प पार्ने जनाएको हो । बिहीबार देशभरका सम्पूूर्ण सरकारी �. . .
प्रेम देवान , विराटनगर, २ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले विराटनगरका स्कुल तथा कलेजका बसले अबदेखि घरअगाडि रोकेर विद्यार्थी चढाउन नपाउने भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले हिसान मोरङ ,प्याब्सन तथा एन प्याब्सनसंग सहमति र समन्वय गरी यो नियम कार्यान्वयनमा ल्याउन लागिएको हो जिल�. . .
विराटनगर, १ साउन । ‘आफू भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न, भ्रष्टाचार गर्नेविरूद्ध शून्य सहनशीलता अपनाउँछु’, भन्ने प्रतिवद्धता गरेका विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली एक वर्ष नपुग्दै आर्थिक विवादमा मुछिन थालेका छन् ।गत साउन २ गते शपथ ग्रहण गरेर पदभार सह्मालेका महानगरपालिकाका प्रम�. . .
विराटनगर, १ साउन । विराटनगर महानगरपालिकाको मुख्य बजार ट्राफिक चोकदेखि जलजला चोकसम्म पार्किङ निषेध गरिएपछि आज बिहानै देखि सो सडक खाली देखिएको छ । सर्बसाधारणको मात्र आउजाउ र सवारी साधनको मात्र आउजाउ देखिएपनि अधिकांश सडकमा राखिने मोटरसाईकल र कारहरु थिएनन् । यदी कसैले ल्याएर राखिहाल्यो भने पनि ट्राफिक �. . .
विराटनगर, १ साउन । उपभोग्य सामानको सम्बन्धित निकायको अनुगमन फितलो हुदाँ बजारमा अखाद्य र म्याद गुज्रिएका सामाग्री भेटिन थालेको छ । अखाद्य, मिसावट भएका तथा म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तुको बिक्री खुलेयाम हुँदा पनि स्थानीय प्रशासन मौन देखिएको छ । विराटनगरका व्यापारीहरुले मनपरी अखाद्य, मिसावट तथा �. . .
काठमाडौं,१ साउन। धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो ।मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत�. . .
विराटनगर, १ साउन । आजबाट बिराटनगर महानगरपालिाको मुख्य बजार ट्राफिक चोकदेखि जलजला चोकसम्म पार्किङ निषेध गरिएको छ। मुख्य बजार क्षेत्रमा एक तर्फी पार्किङ हुँदै आएको थियो । पार्किङका कारण प्रदेश नम्बर १ को अस्थायी राजधानीमा ट्राफिक ब्यवस्थापनमा समस्या देखिएपछि जिल्ला ट्राफिक प्रहरी कायाृलयले साउन १ ग. . .
विराटनगर,३२ असार । जनप्रतिनिधि निर्वाचित भएको १ वर्ष पुगेपनि विराटनगरको विकासमा गती लिन नसकेको भन्दै महानगरका विपक्षी नेकपाले मेयर भीम पराजुलीलाई ज्ञापन पत्र बुझाएको छ । नगरवासीले एक बर्षमा पनि कुनै परिवर्तनको महसुस नगरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले मेयर पराजुलीको ध्यानाकर्षण गराउँदै ज्ञाप�. . .
विराटनगर, ३१ असार । पछिल्लो दिनमा बिराटनगरमा ब्यवस्थापन गर्न लागिएको हाट बजारको बिषयले सबैको ध्यान तानेको छ । सामान खरिदको लागि जाने उपभोक्तालाई मात्र हैन ब्यापारीलाई पनि यो बिषयले सबै अन्यौलमा छन् । त्यही बिषयले स्थानीय सरकारका वडा अध्यक्षहरुलाई पनि हटिका कसरी ब्यवस्थीत गर्ने भन्ने बिषयले टाउको द�. . .