सम्पूर्ण समाचार

भोजपुरमा एक महिलाको विभत्स हत्या, एक गम्भीर घाइते

भोजपुर । षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–१ नेपालेडाँडामा भएको भलिबल प्रतियोगिता हेरेर घर फर्किँदै गर्दा वडा नम्बर ३ की २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको हो । हतियार प्रहारबाट कल्पनासँगै रहेकी १८ वर्षीया किशोरी नवीना राई गम्भीर घाइते हुनुभएको छ । उनी�. . .


 झापामा कक्षा १२ का अनिलले बनाए हात्ती धपाउने साइरन ड्रोन

झापा ।  झापाका विद्यार्थी अनिल प्रधानले जङ्गली हात्ती धपाउने साइरन ड्रोन विकास गरेका छन्  । कक्षा १२ मा अध्ययनरत भद्रपुर नगरपालिका–१ निवासी प्रधानले आफ्नै घरमा उक्त ड्रोन बनाएका हुन् । उनले साइरन जडान गरिएको ड्रोनको सफल र प्रभावकारी प्रयोग पनि गरेका छन् ।उनले भने, “मेरो घर आसपासमा जहिले पनि जङ्गली हा. . .


फौजी कीराको प्रकोप : सुनसरीका कृषकले समयअगावै धान काट्न थाले

सुनसरी । धानबालीमा फौजी कीराको प्रकोप बढ्दै गएपछि सुनसरीको धरानका कृषकहरूले समयअगावै धान काट्न थालेका छन् । बाला लागिसकेको धानबाली थप मासिन नदिन कृषकहरूले समय अगावै काट्न थालेका हुन् । गत वैशाखदेखि देशका विभिन्न क्षेत्रमा फौजी कीराको प्रकोप बढ्दै गएको छ । फौजी कीराले धानको बालालाई नष्ट गर्ने गरेको . . .


विराटनगर अन्तर्गतका २४ वितरण केन्द्र प्रमुखसँग कुलमानको कार्यसम्पादन सम्झौता

विराटनगर । विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधार गर्न नेपाल विद्युत् प्राधिकरणले मातहतका निकायसँग कार्यसम्पादन करार सम्झौता गरेको छ। सेवा प्रवाहमा गुणात्मक सुधार ल्याई सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग प्राधिकरणले कार्यसम्पादन सम्झौता गर्�. . .


मजदुर बसले मोटरसाईकललाई ठक्कर दिदाँ प्रहरी जवानको ज्यान गयो, अर्का प्रहरी जवान घाईते नोवेलमा उपचार हुदै

विराटनगर,२ कातिक । दुहबी नगरपालिका २ दंगान नियन्त्रण प्रहरी गण अगाडि दुर्घटना हुदा एक प्रहरी जवानको ज्यान गएको छ । को १ ख ५६७२ नं. को मजदुर बसले स ७ प ७२३८ नं. को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार उदयपुर त्रियुगा नगरपालिका १३ घर भई हाल दुहबीमा कार्यरत प्रहरी जवान २८ बर्षीय सुरज रेम्मीको ज्यान गएको . . .


लिम्बु जातीको सस्कृति बोकेको चलचित्र ‘घरजम’ आज दमकबाट

विराटनगर, २ कातिक । पूर्बी पहाडी जिल्लामा रहेका लिम्बु जातीको मौलिक परम्परामा आधारित नेपाली कथानक चलचित्र ‘घरजम’ प्रर्दशनमा आउन लाउन लागेको छ । जाति, समुदाय र समाजमा परम्परादेखि चलनका रुपमा विकास हुँदै आएको बैबाहिक परम्परा र रितीरिवाजलाई ‘घरजम’ को माध्यमबाट प्रष्ट्याउन खोजिएको छ । मौसम ईम्बुङ फुलन�. . .


अफगानिस्तानको मस्जिदमा बम विस्फोट हुँदा ६२ को मृत्यु

काबुल, २ कात्तिक । अफगानिस्तानब पूर्वी नानगरहरको एक मस्जिदमा भएको बम विस्फोटमा परी ६२ जनाको मृत्यु भएको छ। शुक्रबार विस्फोटबाट ६२ जनाको ज्यान गएको र दर्जंनौ घाइते भएका नानगरहरका प्रवक्ता अट्टाउल्लाह खोग्यानी जानकारी दिए। बम विस्फोट हुँदा मस्जिदको छत समेत खसेको थियो। यस आक्रमणको जिम्मा अहिलेसम्म कस. . .


विराटनगरको सेन्ट्रल मलको दशै तिहार लक्षित उपहार योजनाले उपभोक्ता तान्दै

विराटनगर । विराटनगरमा रहेको सेन्ट्रल मलले नेपालीहरुको महान पर्वहरु दशै तिहार र छठ पर्वलाई लक्षित गरेर ल्याएको उपहार योजनासँगै उपभोक्ताहरुको भिड बढेको छ । स्वदेशी बजारप्रति उपभोक्तालाई आकर्षण बढाउने उद्देश्यका साथ सेन्ट्रल बजारले उपभोक्ता लक्षित उपहार योजनाहरु ल्याएको हो । जसका कारण सेन्ट्रल मलम�. . .


दुहबी-कटहरी प्रसारण लाइन निर्माणमा सहमति, ४५ दिनमा सक्ने गरी काम सुरु गर्ने

विराटनगर। स्थानीयको विरोधपछि रोकिएको दुहबी–कटहरी ३३ केभी विद्युत प्रसारण लाइन निर्माणमा सहमति जुटेको छ । सहमतिसँगै अब प्राधिकरणले ४५ दिनमा सक्ने गरी काम सुरु गर्ने भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पहलमा शुक्रबार त्यस क्षेत्रका संघीय सांसद अमनलाल मोदी, प्राधिकरणका कार्यकारी निर्देशक �. . .


सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रिजको बैठक श्रीलंकामा शुरु, विराटनगरका दुई ब्यापारी सहभागी

विराटनगर । सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रिजको ७८ औ कार्य समितिको बैठक श्रीलंकाको कोलम्वोमा आज देखि शुरु भएको छ । कार्य समितिको बैठकका अलावा क्षेत्रीय व्यापार सम्मेलन, महिला सम्मेलनको समेत कार्यक्रम रहेको बैठक दुई दिनसम्म चल्नेछ । बैठकमा सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रिजका उपाध्यक्ष, नेप�. . .


हिजो दाङमा पक्राउ परेका विप्लव नेताको साथबाट ६ थान पेस्तोल, ३७ थान मोवाईल सहित ३ लाख बढी नगद बरामद

दाङ,१ कातिक । दाङ देउखुरीको राजपुर गाउँपालिका(४ मुङग्रेठाबाट पक्राउ परेका नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुको साथबाट प्रहरीले हतियारसहित महत्वपूर्ण कागजात बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका व्यक्तिहरु तथा उनीहरुको साथबाट बरामद गरेका हतियार, नगदसहित अन्य म�. . .


दुई जना विद्यार्थीमाथि लामो समयदेखि यौन शोषण गर्ने झापाका शिक्षक पक्राउ

धनुषा,१ कातिक । मिथिला नगरपालिकाको ढल्केबरमा रहेको एक निजी विद्यालयमा पढ्ने दुई जना बालिकामाथि एउटै शिक्षकले पटक पटक यौन शोषण गरेको घटना सार्वजनिक भएको छ । ढल्केबर एकेडेमी बोर्डिङ स्कुलमा मिनी बोडर्समा पढ्ने सात वर्षीया र नौ वर्षीया बालिकामाथि ४३ वर्षीय शिक्षक टेकेन्द्र दाहालले पटक पटक जबर्जस्ती �. . .