सम्पूर्ण समाचार

दमकमा भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिदा बाबुछोराको मृत्यु

बिराटनगर मङ्सिर २५ । दमक चोकमा आज दिउँसो भएको सडक दुर्घटनामा २ जनाको ज्यान गएको छ । मोरङका पथरी शनिश्चरे ९ का ६५ बर्षिय धनप्रसाद गिरी र २९ बर्षिय खेमकुमार गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु नातामा बाबुछोरा हुन् । को १३ प ७९४५ नम्बरको पल्सर मोटरसाइकलमा रहेका बाबुछोरालाई भारतीय नम्बर प्लेट�. . .


इनरुवा नगरपालिकाका इन्जिनियरमाथि कुटपिट गर्ने राजपाका नेता पक्राउ

रत्नप्रसाद आचार्य धरान, मङ्सिर २५, सुनसरीको इनरुवा नगरपालिकाका निमित्त कार्यालय प्रमुख इन्जिनियर इन्द्रानन्द साहमाथि कुटपिट गर्ने राजपाका जिल्ला सदस्य राजिव मेहता पक्राउ परेका छन्। मंगलबार महेन्द्र राजमार्गको एकसय ५ फिट मापदण्ड भएको घरनक्साको विषयमा विवाद उत्पन्न हुँदा मेहताले साहमाथि कार्य�. . .


इटहरीको उद्योगमा आगलागी घटना : दुई करोड बढीको नोक्सानी भएको आशंका

बिराटनगर मङ्सिर २५ , सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा रु दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको छ । बिहान ४ बजे उद्योगको काम बन्द भएको र मजदूर नभएको अवस्थामा एकाएक डोरमेट बनाउने. . .


इटहरीको एक उद्योगमा आगलागी, आगो निभाउने प्रयास जारी

इटहरी मङ्सिर २५ , सुनसरीको इटहरी १० मा रहेको एक उद्योगमा आगलागी भएको छ । लक्ष्मी फम एण्ड लुम म्याट उद्योगमा बिहान साढे ६ बजेदेखी आगलागी सुरु भएको र अहिले आगो निभाउने प्रयास भइरहेको छ ।  उद्योगको मुख्य गोदामबाट आगो लागेको हो । इनरुवा, धरान, इटहरी, दुहबी, मोरङको सुन्दरहरैचा र बिराटनगर महानगरपालिकाको दमकल�. . .


बिराटनगरमा यसरी सिक्दैछन् क्रिकेट बालबालिका बेलायती प्रशिक्षकबाट !! (फोटो फिचर)

विराटनगर, मंसिर २५। विराटनगरमा महिला सहभागिता बढाउन लैङ्गिक समाताको वकालत सहित  क्रिकेट प्रशिक्षण सुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट फर इकवालिटिको आयोजनामा अहिले दैनिक युवा खेलाडीहरु प्रशिक्षणमा व्यस्त रहेका छन् । क्याम्पमा अफ्रिका र एशियामा २० वर्ष देखि क्रिकेट प्रशिक्षण दिदै आएक. . .


विराटनगरमा सुस्त मनस्थिती भएकी युवतीमाथि छिमेकीद्वारा बलात्कार (भिडियाे रिपाेर्ट)

प्रेम देवान/ओवी विराटनगर, २४मंसिर । विराटनगरमा एक सुष्त मनस्थिती भएकी युवतीमाथि आफ्नै छिमेकीद्धारा बलात्कार भएको घटना सार्बजनिक भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा विराटनगरमा भने एक युवतीमाथि आफ्नै छिमेकीले बलात्कार गरेको खुलासा भएको हो । घटना केही समय आगाडी भए पनि उक्त घटना स�. . .


ईटहरी अाउँदा रात्री वसमा बेहाेस पारेर लुटिएका युवा विराटनगर बसपार्कमा अचेत भेटिए

विराटनगर, २४ मङ्सिर ।  वैदेशिक रोजगारबाट घर फर्किएर काठमाडौंबाट इटहरीका लागि रात्री बसमा यात्रा गरेका धनकुटाका एक युवालाई बेहोस पारेर लुटपाट गरेको खुलेको छ । दुबईबाट शनिबार नेपाल आइपुगेका धनकुटा साँघुरीगढी ३ का खगेन्द्र लिम्बू लुटपाटमा परेका छन् । शनिबार बिहान ८ बजे अन्तराष्ट्रिय विमानस्थलमा ओर्ल�. . .


सुनसरीको गोली काण्ड : सीमामा तयारीसाथ तैनाथ थियो प्रहरी

अमर काफ्ले इनरुवा मङ्सिर २४ । सुनसरीमा साना हतियारको बढ्दो थ्रेटलाई नियन्त्रणमा लिन प्रहरीले यसअघिनै विशेष दस्ता परिचालन गरिसकेको थियो । आवश्यक्ता परेको अवस्थामा हतियारधारी समूहको पहिचान गरी गोली हान्न सक्ने अधिकार प्राप्त सुरक्षा दस्ताले नेपाल भारत सीमा क्षेत्रमा विशेष निगरानी सहितको गस्ती थ�. . .


रातीको समयमा डकैती गर्न आएका ब्यक्ति सुनसरीमा प्रहरीको गोलीबाट यसरी मारिए

विराटनगर, २४ मंसिर । सुनसरीको कोशी गाउपालिका ७ मा प्रहरीको गोली लागेर डाका समहको एकजनाको ज्यान गएको छ । गाउँपालिकाको मुसहरी टोलीमा डकैती गर्न आएका समुहमाथि प्रहरीले गोली प्रहार गरेको हो । गएराती १० बजे ५–६ जनाको समुहमा आएका ब्यक्तिहरुको समुहले गस्तीमा रहेको नेपाल प्रहरीको टोलीमाथि गोली प्रहार गर्न �. . .


बिराटनगरका युवा श्रिजे ‘दि भ्वाइस अफ नेपाल’ को फाइनलमा

बिराटनगर मङ्सिर २४  । सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’का उत्कृष्ठ ४ फाइनलिष्ट चुनिएका छन् । उत्कृष्ठ ८ जना सेमिफाइनलिष्टको शनिबारको प्रस्तुतीलाई हेरेर दर्शकको भोटका आधारमा ४ जना फाइनलिष्ट आइतबार साँझ घोषणा गरिएको हो । फाइनलमा पुग्नेमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट . . .


तेल चोर्न पाउनु पर्ने भन्दै आन्दोलन, लकिङ प्रविधि जडानपछि तेल चाेर्नेमा विराटनगर पहिलाे

विराटनगर, २४ मङ्सिर । इन्धन बोक्ने ट्यांकरहरूले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन्। उनीहरूको घुमाउरो माग छ– तेल चोर्न पाउनुपर्‍यो। ट्यांकर चालकहरूले ‘तेल चोर्न’ माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल गरे। नेपाल आयल निगमले विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्रण गर्न लकिङ प्रविधि जडान . . .


करोडौँ उठाएर विराटनगरका सुन ब्यापारी बेगवानी फरार

विराटनगर, २४ मंसिर । विराटनगरका एक सुन ब्यापारी ग्राहक र बैंकको करोडौँ रुपैयाँ ऋण लिएर भागेका छन् । विराटनगरको जलजला चोकमा सुन पसल संचालन गर्दै आएका शिशु भन्ने सन्तोषकुमार बेगवानी करोडौँ रुपैयाँ ऋण लिएर भागेका हुन् । तीनवटा बैंकको करिब २७ करोड रुपैयाँ तथा सर्बसाधारण र ब्यापारीको करिब १५ करोड रुपैयाँ . . .