सम्पूर्ण समाचार

ओबी समाचार प्रभाव :जैनभवनको समाचार प्रकाशित भएपछि महानगरले २४ घन्टा नवित्दै एक्सन लियो।

प्रेम देवानविराटनगर २५ फागुन । विराटनगरमा रहेको जैनभवनको चरम लापरवाही, शौचालयको फोहोर सडकमा (कार्वाहीमा महानगर निरिह ) भन्ने शिर्षकमा फागुन २४ गते आवर विराटनगर डट नेटमा समाचार प्रकासन भएसंगै उत्त समाचारको प्रभाव परेको छ । आवर विराटनगर डट नेटले जैनभवनको शौचबाट निस्किएको फोहोर जन्यपदार्थबाट विराटनग. . .


सन्दर्भ, १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसःअनौपचारिक क्षेत्रका श्रमिक महिलाको अबस्था भयावह

शोभा बजगाई - प्रत्येक वर्षको मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा विश्व भरी मनाईन्छ । कोपोहेगनमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलनमा जर्मनका क्लारा जेटकिनले महिला दिवस मनाउने प्रस्ताव १९१० मा राखेपश्चात् विश्वभरी कै महिला एक हौं भन्दै महिलाहरुको आर्थिक, सामाजिक र राज�. . .


विराटनगरमा जैनभवनको यस्तो लापरवाही, शौचालयको फोहोर सडकमा-कार्वाहीमा महानगर निरिह(फोटो फिचर)

प्रेम देवान विराटनगर २४ फागुन । विराटनगर महानगरपालिका वडा नम्बर ७ को सातघुम्तीबाट तपाई हिड्नु भएको छ ? यदी छ भने तपाईले हरेक दिन महसुस गर्नु भएकै होला । यहाँको सडक भरी पानि जमेको हुन्छ । यसरी जमेको पानी बिराटनगर महानगरपलिकाको ट्याङ्कर वा ब्यक्तिका घरहरुबाट ल्याएर धुलो नउड्ने पनि गराईएको हैन । यो पानी �. . .


एसईई परीक्षाको तयारी पूरा, आउँदो चैत्र ८ गतेदेखि सुरु हुने

काठमाडौं २३ फागुन ।  आउँदो चैत्र ८ गतेदेखि सुरु हुने एसईई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो । कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी दिँदै परीक्षाका लागि आवश्यक प्रश्नपत�. . .


कोशी अञ्चल अस्पतालमा अब निर्धारित समय कार्यालय नबस्ने डाक्टर कर्वाहीमा

सुमन सुस्केरा विराटनगर, २३ फागुन । कोशी अञ्चल अस्पतालका डाक्टरहरुले कार्यालय समय भित्रै सेवाग्राहीलाई सेवा नदिएको ब्यापक गुनासो आएको सन्दर्भमा अब कडाई गरिने भएको छ । नेपाल सरकारको मापदण्ड बाहिर गई कार्यालय समयमा पनि बाहिरको काम गरेको पाईएपछि कडाई गर्न लागिएको हो । सामाजिक विकास मन्त्रालयले कोशी अ�. . .


विद्यादेवी भण्डारी फेरी राष्ट्रपति हुने, झलनाथ खनाल र सुवास नेम्वाङ ओझेलमा

काठमाडौं, २३ फागुन । नेकपा एमालेले राष्ट्रपतिमा विद्या भण्डारीलाई नै निरन्तरता दिने  निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातमा सम्पन्न स्थायी कमिटी बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए । एमालेमा राष्ट्रपतिमा भण्डारीसहित नेता झल�. . .


राष्ट्रिय महिला नाट्य महोत्सव : गुरुकुल विराटनगरमा महिलाका कारुणिक नाट्य अभिनय

विराटनगर, २२ फागुन । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थाको संयुक्त आयोजनामा मंगलबारदेखि विराटनगरमा राष्ट्रिय महिला नाट्य महोत्सव सुरु भएको छ ।आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा नाट्य महोत्सव सुरु भएको हो । महोत्सवको १ नम्बर प्रदेशका आन्तरिक तथा कानुनमन्त्री हिक्मतक. . .


प्रदेश सरकारको १०० दिने कार्यक्रम, संघिय सरकारको पञ्चबर्षिय योजना जस्तो

विराटनगर, २२ फागुन । प्रदेश सरकारले आज सय दिने कार्यक्रम सार्बजनिक गरेको छ । एक नम्बर प्रदेशलाई अरु प्रदेश भन्दा नमुना र १ नम्बर बनाउने बाचा गर्दै आएको प्रदेश सरकारले सय दिने कार्यक्रम साजनिक गरि रहँदा संघिय सरकारले जारी गर्ने पञ्चबर्षिय कार्यक्रम जस्तो देखिएको छ । सरकारले एक सय दिनमा के गर्ला भनेर प्. . .


प्रहरीले विराटनगरमा भारतिय गाडीको सिटमुनी ४५ लाख भेटेपछि ..

विराटनगर, २२ फागुन । प्रहरीले भारतीय गाडीमा रहेको ४५ लाख रुपैयाँ सहित एकजनालाई पक्राउ गरेको छ । आज विहान भारतको जोगबनीबाट बिराटनगर तर्फ आउदै गरेको भारत अररीया फारबिसगञ्जका नारायण शाहलाई बिराटनगर ५ बाट पक्राउ गरेको हो । भारतिय बिआर ११ एए६२६५ नम्बरको कारलाई चेक जाँच गर्ने क्रममा प्रहरीले गाडीबाट ४५ ल�. . .


सामाजिक विकास मन्त्रीको एकै दिन ११ अनुगमन : थाहै नदिई चर्पी पुगेपछि कर्मचारी देखि क्याम्पस प्रमुख सम्म झस्किए

सुमन सुस्केरा विराटनगर, २२ फागुन । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे आफ्नो पिए, गार्ड सहित ८ जनाको टोली लिएर सोमबार बिहान ठिक ८ बजे मन्त्रालयबाट निस्किए । अनुगमनको लागि भन्दै हिँडेको टोली कहाँ जाने केही अत्तोपत्तो थिएन । कर्मचारी सल्बलाएर कहाँ जान लागेको होला भनेर कानेखुसी गर्दै थि�. . .


मिस नेपालमा बिराटनगरबाट शिक्षा र अनुपमा अन्तिम चरणमा !!

बिराटनगरलाई औधोगिक नगरी मात्र भनेर चिनेने परिचय अब अझ फैलिदै गइ फेसन,शिक्षा,पर्यटन लगायतका नाम पनि बिराटनगरसंग जोडिन थालेका छन्। बिराटनगरमा केहि बर्ष देखि सौन्दर्य प्रतियोगिता बढी हुने क्रमले बिराटनगरमा पनि क्षमतावान प्रतिभाहरु मोडलिङमा आउने सम्भावना बढेको छ ।यसैलाई पुस्टि गर्छ हिडेन ट्रेजररले �. . .


हुलाकी राजमार्ग निर्माणको १२ बर्ष, अधिकांश खण्डमा पैदल यात्रा गर्न समेत कठिन

विराटनगर, २१ फागुन । तराई–मधेशको लाईफलाईन हुलाकी राजमार्ग १२ बर्ष बित्नै लाग्दा पनि सम्पन्न हुन सकेको छैन। २०६२/६३ को राजनीतिक परिवर्तन लगतै निर्माण थालिएको राजमार्ग निर्माणको काम निकै सुस्त गतिमा अघि बढेको छ । सप्तरी देखि झापा सम्म २ सय २५ किलो मिटर सडकको अधिकांश खण्डमा पैदल यात्रा गर्न समेत कठिन छ ।. . .