सम्पूर्ण समाचार

बारी रितीयाे सुन्तला त रहेन ! तर धनकुटामा यसरी बन्याे ‘सुन्तले सहर’ (फाेटाे फिचर)

धनकुटा, १७ कात्तिक ।  जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयबाट माथिसम्मका सबै घरहरुमा सुन्तला रंग लगाइएको छ । यतिसम्मकी नगरपालिकाले राखेको बोर्डमा पनि सुन्तला रंग भित्र नक्सा राखिएको छ । यो धनकुटा वडा नम्बर ५ बाहेकका कुनैपनि वडामा यसरी सुन्तला रंग लगाइएको छैन । यो वडाको वडा कार्यालय भ�. . .


मुख्यमन्त्री राई उपचारकालागि थाईल्याण्ड गएपछि, कार्यवाहकमा कार्की

विराटनगर, १७ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उपचारको लागि थाईल्याण्ड प्रस्थान गरेपछि कार्यवाहक मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई तोकिएको छ । कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता समेत हुन् । मुख्यमन्त्री राई उपचारका लागि शुक्रवार थाइल्याण्ड प्रस्थान गरे. . .


विराटनगरमा तीन वर्षीया बालिकालाई दुर्व्यवहार गर्ने व्यापारी पक्राउ

विराटनगर, १७ कात्तिक ।  तीन वर्षीया बालिकालाई दुर्व्यवहार गरेको आरोपमा विराटनगरका एक किराना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।  विराटनगर १४ का किराना व्यापारी ५२ वर्षीय भवानीप्रसाद सिंखडालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो। ओखलढुंगा घर भई विराटनगर महानगरपालिका ३ मा डेरा गरी बस्दै आएको ए�. . .


शनिवारीय बिशेष : नेपाली चलचित्रमा इन्गेजमेन्ट र बिहेको लहर, नाम देखि ब्यावहारसम्म मिल्छ

विराटनगर, १७ कात्तिक । अहिले बलिउडमा नायक–नायिकाहरुको इन्गेजमेन्ट र बिहेको लहर नै चलेको छ । यो लहर नेपाली चलचित्रमा पनि सुरु भएको छ । तर, कथा मिले जस्तै अहिले इन्गेजमेन्ट र बिहे गर्ने कलाकारको नाम समेत मिलेको छ । यसलाई संयोग मान्ने कि के ? नेपाली चलचित्र र बलिउड चलचित्रवीच धेरै कुरा मिल्छ । नेपाली चलचित�. . .


विराटनगरका गायक सुमित खड्काको बजारमा आयो नयाँ राष्ट्रिय गीत

विराटनगर, १७ कात्तिक । राष्ट्रिय गायक सुमित खड्काद्वारा स्वरबद्ध नेपाली मन गिती एल्बम बजारमा आएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, समाजसेवी देवकिशन मून्दडा, पत्रकार महासंघका अध्यक्ष बन्धु पोखरेल, कवि एवं पत्रकार मीनकुमार नवोदित, गीतकार सरिता तुलाधरलगायतले संयुक्त रुपमा एल्बमको विम�. . .


किर्ते गरि भारतीयलाई नागरिकता बनाउने गिरोह विराटनगरमा पक्राउ, वडा अध्यक्षलाई जोगाउने चलखेल

विराटनगर, १७ कात्तिक । झुटो बिवरणमा नगरिकता सिफारिस गर्ने जनप्रतिनिधीलाई जोगाउने चलखेल भइरहेको खुलेको छ ।  किर्ते गरि नागरिकता लिने पक्राउ परे पनि सिफारिस दिने वडा अध्यक्षलाई जोगाउने चलखेल भएको हो ।  नागरिकताको लागि झुटो बिवरण पेश गरेका व्यक्तिलाई सिफारिस दिने विराटनगर महानगरपालिका १ नम्बर वडा अध्. . .


ओवी फेसबुक वाच : खुसी देखिए पहिलो पटक अाफ्नै आरक्षण सिटमा बस्दा पत्रकार खतिवडा

विराटनगर, १६ कात्तिक । पछिल्लो समय हरेक क्षेत्रमा आरक्षणको ब्यवस्था गरेको पाईन्छ । सरकारी क्षेत्रमा क्षेत्रगत तथा समुदायका आधारमा आरक्षणको ब्यवस्था गरिएको छ भने सवारी साधनहरुमा उमेर र अबस्थाको आधारमा आरक्षण छुटएको पाइन्छ । यात्रा गर्दा यात्रुले ख्याल गर्नु पर्ने कुरा आरक्षण सिट पनि हो । काठमाडौमा �. . .


तपाई झुक्किनु होला !! विराटनगरबाट चल्ने बसहरु यसरी यात्रु झुक्याउन रातो बनाईए

  प्रेम देवान । विराटनगर, १६ कात्तिक । झापाको शिवसतासी नगरपालका झिलझिलेका ३६ बर्षिय प्रेम बहादर पराजुली विगत १० बर्षिदेखि मे १ ख २१५७ नम्बरको यात्रु बसका चालक हुन् । एक महिना अघिसम्म उनले चलाएको बसको नाम मकालु डिलक्स थियो । तर अहिले उनले चलाउने बसको न नाम त्यो छ नत कलर नै । नाम र रंग दुबै फेरिएको छ तर नम�. . .


प्रदेश १ का मुख्यमन्त्री राई रोग पहिचान नभएपछि उपचारका लागि थाइल्याण्ड प्रस्थान

विराटनगर,१६ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई स्वास्थ्य उपचारका लागि शुक्रबार थाइल्याण्ड प्रस्थान गरेका छन् । उनी नेपाल वायु सेवा निगमको जहाजबाट उपचारका लागि दिउँसो २ बजे थाइल्याण्ड प्रस्थान गरेका हुन् । उनले निजी खर्चमा नै उपचार गर्न त्यसतर्फ गएको बताएका छन् ।२ वर्षदेखि घाँटीको समस्या झ. . .


मोरङ काँग्रेसको चियापानमा नेताले भने ‘देशले सुशासन र विकास खोजेको छ’

विराटनगर, १६ कात्तिक । राजनीतिक स्थिरतापछि अब मुलुकले सुशासन र विकास खोजेको एक कार्यक्रमका वक्ताले बताएका छन् । मोरङ काँग्रेसले शुक्रबार पार्टी कार्यालय विराटनगरमा आयोजना गरेको चियापान तथा दशैतिहार छठलगायत पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताले अब देशले आर्थिक समृद्धि हाँसिल गर्. . .


नेवारी समुदायको लाखे नाच प्रर्दशन गर्दै भोली ‘मिस नेवा कोशी २०१८’ को ग्राण्ड फिनाले

प्रेम देवान विराटनगर १६ कातिक । यस पटकको दोस्रो संस्करणको मिस नेवा कोशी २०१८ को ग्राण्ड फिनाले भोली शनिबार विराटनगरको नमस्कार होटलमा हुदैछ । यसका लागी सम्र्पुण तयारी पुरा भईसकेको आयोजकले जनाएको छ । फाइनलमा पुगेका १३ जना स्प्रधीहरुले भोली शनिबार बेलुकी आ– आफ्नो प्रस्तुति देखाउने भएका छन् । स्प्रधीह�. . .


विराटनगर महानगरपालिकाको ईजलाश तयार, न्यायिक समितिद्वारा इजलासबाट सेवा सुरु

विराटनगर, १६ कात्तिक । विराटनगर महानगरपालिकाको न्यायिक समितिले इजलास कक्षबाट न्यायिक सेवा सुरु गरेको छ । न्यायिक समितिमा पर्ने मुद्दा यसअघि इजलास कक्षको अभावमा उपप्रमुखको कार्यकक्षबाट नै कार्यसम्पादन हुँदै आएको थियो । महानगरले छुट्टै इजालस निर्माण गरी न्याय निरुपण सुरु गरेको हो । न्यायिक समितिमा. . .