प्रेम देवान, विराटनगर, ३ साउन । विराटनगरका एक मात्र प्रतिस्प्रधि रविन भुजेल ‘डान्स रियालिटी सो बुगीवुगी’ को टप फोरमा आईपुगका छन् ।नेपाली टेलिभिजन च्यानल एपीवान एचडीबाट प्रसारण भइरहेको बुगीवुगीको प्रतिस्पर्धा उत्कृष्ट चौथो लागि प्रतिस्पर्धा भईरहेको छ । ‘अब नाच्छ नेपाल’ भन्ने नाराका साथ एपी–वान टेल. . .
विराटनगर, ३ साउन । डा.गोबिन्द केसीको आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले बिहिबार आब्हान गरेको देशब्यापी स्वास्थ्य सस्था बन्द कार्यक्रमको बिरोधमा बिरामी र बिरामीका आफन्तले बिराटनगरमा प्रदर्शन गरेका छन् । बिराटनगरको कञ्चनवारी स्थित नोबेल शिक्षण अस्पतालमा बिरामी र बिरामीका आफन्तहरुले बन्�. . .
काठमाडौं साउन ३ । जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् । प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएका हुन् । ‘विद्यार्थीहरु कुटिएको म हेर्न सक्दिँन, जान्छु भन्नु भएको छ’ डा. विषद दहालले भने । प्रहरीले डा. केसीका समर्थकहरुमथि लाठी चार्ज गरे�. . .
बिराटनगर साउन ३, प्रदेश नं. १ को राजधानी विराटनगरमा ठुला योजनाहरु आउने क्रम जारीरहेको छ । ठुला शपिंङ मल तथा होटेल लगायतका क्षेत्रमा बिराटनगरमा ठुला योजना आइरहेका छन् । बिराटनगरमा केहि महिना भित्रै अर्को ठुलो योजना ‘सेन्ट्रल मल’ संचालनमा आउन लागेको छ । हाल निर्माणकार्य अन्तिम चरणमा पुगेको उक्त मल �. . .
प्रेम देवान/ओवी विराटनगर, ३ साउन । झरी बर्सिरहने साउनलाई धेरैले प्रेमको महिना मान्ने गरेका छन् । यो समयलाई किशोरी वा युवतीहरूले आफूलाई हरियो चुरा र मेहन्दीमा सजाउँदै ‘पपुलर कल्चर’ को रूपमा परिचित गराएका छन् । आयातित मानिएको यो भारतीय संस्कृतिमा मेहन्दी र हरियो चुरीलाई प्रेम र सुहागको प्रतीक पनि मान�. . .
विराटनगर, ३ साउन । मरेपछि पनि एक हजारको भार बोकेरै राज्यको राजश्व सँगै लग्नु पर्ने बाध्यात्मक अबस्थाको सिर्जना गर्दै देशभरका स्थानीय तहले ब्यापक करबृद्धी गरेका छन् । स्थानीय तह कार्यान्वयनमा आएको एक बर्ष पुरा भएपछि स्थानीय तहहरुले मनपरी करको दायरा बढाउँदा जन्मने बितिकै एक हजारको तिर्नु पर्ने बाध्य. . .
विराटनगर,२ साउन । विराटनगर महानगरपालिकामा एसियाली विकास बैंकको ऋण अनुदानमा सञ्चालन भइरहेको २ अर्ब ६१ करोडको परियोजनामा गैरकानुनी रूपमा योजना प्रमुखको नियुक्ति भएको पाइएको छ ।महानगरपालिकामा करार सेवामा कार्यरत इन्जिनियर भरत न्यौपाने गैरकानुनी रूपमा योजना प्रमुखका रूपमा कार्यरत रहेको खुलेको हो । �. . .
विराटनगर, २ साउन । पटक पटक विवादमा तानिदै आएको विराटनगर एतिहासिक जेठो र पुरानो विराटनगर जुटमिल पुनः विवादमा परेको छ । विराटनगर जुटमिल्समा करारका कर्मचारी निश्कासन गरेको भन्दै जुटमिल प्रशासनमा तालाबन्दी गरिएको हो । आर्थिक वर्ष २०७४-०७५ को अन्तिम अर्थात असार मसान्तसम्मका लागि करारमा राखिएका केही कर्�. . .
प्रेम देवान विराटनगर, २ साउन । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका सुरक्षागार्डमाथि क्याम्पस प्रमुख कै कार्यकक्षमा आक्रमण गर्ने विद्यार्थी नेताले माफी मागेका छन् । गत असार २६ गते बिहिबार विहान क्याम्पसका सुरक्षागार्ड चेतकुमार राईलाई क्याम्पसका क्रान्तिकारी विद्यार्थी संगठ�. . .
काठमाडौं । नेपाल चिकित्सक संघले जुम्लामा १९ दिनदेखि आमरण अनसनरत प्रा.डा. गोविन्द केसीको मागमा सरकार गम्भिर नभएको भन्दै भोलिबाट देशभरका सबै अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ । संघले आज पत्रकार सम्मेलन गर्दै भोलिबाट सेवा ठप्प पार्ने जनाएको हो । बिहीबार देशभरका सम्पूूर्ण सरकारी �. . .
प्रेम देवान , विराटनगर, २ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले विराटनगरका स्कुल तथा कलेजका बसले अबदेखि घरअगाडि रोकेर विद्यार्थी चढाउन नपाउने भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले हिसान मोरङ ,प्याब्सन तथा एन प्याब्सनसंग सहमति र समन्वय गरी यो नियम कार्यान्वयनमा ल्याउन लागिएको हो जिल�. . .
विराटनगर, १ साउन । ‘आफू भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न, भ्रष्टाचार गर्नेविरूद्ध शून्य सहनशीलता अपनाउँछु’, भन्ने प्रतिवद्धता गरेका विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली एक वर्ष नपुग्दै आर्थिक विवादमा मुछिन थालेका छन् ।गत साउन २ गते शपथ ग्रहण गरेर पदभार सह्मालेका महानगरपालिकाका प्रम�. . .