सम्पूर्ण समाचार

पर्यटक लोभ्याउँदै ‘बिपी-पुष्पलाल वाटिका’

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकडभिट्टामा रहेको ‘बिपी-पुष्पलाल वाटिका’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । काँकडभिट्टा बजारमै जोडिएका कारण वाटिकामा दिनहुँ पर्यटक घुमफिर र फोटोसेसनका लागि आउने गरेका छन् । वाटिकामा मनोरम फूलबारी, सेल्फी स्पट र पानीको फोहोरासहित नेपाली लोकतान्त्रिक आन्दोलनक. . .


लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य एवं नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई प्रदेश मुख्यमन्त्रीमा नियुक्ति गरिएको छ । सोमबार प्रदेश प्रमुख अमिक शेरचन्दले ५६ सांसदको समर्थनसहित उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । आचार्यले नेकपा एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको सम�. . .


बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म एक सय ३१ जनाको मृ*त्यु

काठमाडौं । देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी,पहिरो लगायतका विपद्मा परी हालसम्म एक सय ३१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कणर. . .


बङ्गलादेशमा विरोध प्रदर्शनका क्रममा पाँच सयभन्दा बढी पक्राउ

ढाका । बङ्गलादेशको राजधानी ढाकामा आरक्षणविरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित पाँच सय जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले सोमबार पुष्टि गरेको छ । प्रदर्शनमा कम्तीमा ५३२ जनालाई पक्राउ गरिएको ढाका मेट्रोपोलिटन प्रहरी प्रवक्ता फारुक हुसेनले बताउनुभयो । पक्राउ परेकामध्ये केही बङ्गलादेश . . .


नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । आज परिसूचक दुई दशमलव १५ अङ्कले बढेर दुई हजार चार सय ८८ दशमलव ०९ अङ्कमा कायम भएको हो । आज तीन सय नौ कम्पनीको तीन करोड ९७ लाख ५४ हजार सात सय ११ कित्ता शेयर एक लाख ७० हजार पाँच सय ५९ पटक खरिदबिक्री हुँदा १३ अर्ब ९१ करोड ५५ ला�. . .


मोरङ रेडक्रसद्वारा उद्धार सामग्री हस्तान्तरण

विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङले जहदा गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर हेड क्वाटर बुढीगंगालाई दुई थान रबर बोटलगायतका उद्धार सामग्री हस्तान्तरण गरेको छ । मोरङको कटहरी गाउँपालिकास्थित गोपाल फन पार्कमा आज आयोजित एक समारोहबीच रेडक्रसका मोरङ अध्यक्ष सुवोधकुमार सिंहले जहदा गाउँपाल�. . .


सरकारले भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनका आरोपहरुको छानबिन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनका आरोपहरूको निष्पक्ष र स्वतन्त्र छानबिनमा सरकार प्रतिवद्ध रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले, जनजीविकाका सवालमा केन्द्रित भएर कार्यसम्पादन गरी सु. . .


सेनाले गर्दै आएको विकास निर्माणको काममा बजेट अभाव नहुने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पनि नेपाली सेनाले गर्दै आएको काममा बजेट अभावका कारण कुनै समस्या नहुने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा जवाफ दिदैँ उनले नेपाली सेनाबाट माग भए बमोजिम विगतमा पनि बजेट व्यवस्थापन भइरहेको तथा भविष्यमा समेत बजेट कमी हुन नदिने विश्वास व्यक्त गरेका छन् । उनल�. . .


मोरङ अदालतमा दैनिक दर्ता हुन्छन् सातवटा सम्बन्ध बिच्छेदका मुद्दा

विराटनगर। मोरङ जिल्ला अदालतमा दैनिक दर्ता हुन आउने मुद्दामा सम्बन्धविच्छेदका धेरै संख्यामा छन् । दैनिक ७ देखि ८ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता हुने गरेका हुन् । यि मुद्दाहरुमा कतिपय त मेलमिलापमाको सहायताले फिर्ता समेत लिने गरेको छन् । मोरङ जिल्ला अदालतमा विगत तीन वर्षको तथ्याङ्कले सम्बन्ध विच�. . .


सुशासनका लागि प्रविधिमैत्री सेवा प्रवाह गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार न्यूनीकरण गर्दै राज्यका समग्र क्षेत्रमा सुशासन कायम गर्नका लागि प्रविधिमैत्री सेवा प्रवाह गर्ने कुरामा जोड दिएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदैँ उनले सुशासन कायम गर्नुका साथै सरकारका सबै अंगहरूमा आन�. . .


मैंले कुनै ‘लप्पन–छप्पन’ गर्नु छैन तर सदनको गरिमा सबैले राखौं : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरुमाथि आरोप लगाउने कामले सदनको गरिमा नबढ्ने बताएका छन् । आइतबार सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले राजनीतिक कुरा राजनीतिक रुपमा लिई आवेग, उत्तेजना र आरोप प्रत्यार. . .


कोशी प्रदेश टप गर्ने विद्यार्थी हिमालय दर्शन कलेजको सम्मान

विराटनगर । विएचएम चौथो सेमेस्टरको परीक्षामा कोशी प्रदेश टप गर्ने विराटनगर १० मा रहेको हिमालय दर्शन कलेजमा अध्ययरत विद्यार्थीलाई सम्मान गरिएको छ । कोशी प्रदेशबाट उत्कृष्ट नतिजा ल्याउने राम कृष्ण खत्री क्षत्री र प्रदेशमै दोस्रो नतिजा ल्याउने आदित्य चाम्लिङ राईसहित ८ जना विद्यार्थीहरुलाई सम्मान गर�. . .