जेरुसेलम । इजराइली युद्धक विमानहरूले यमनमा धेरै हुथी लक्ष्यहरूमा आक्रमण गरेको केही घन्टापछि आइतबार बिहानै यमनबाट प्रहार गरिएको क्षेप्यास्त्रलाई रोकेको इजराइली सेनाले बताएको छ । तेल अभिवमा घातक हुथी ड्रोन आक्रमणको जवाफमा इजराइलले हवाई आक्रमण गरेको थियो । इजराइलले हमासविरुद्धको आफ्नो नौ महिनाको . . .
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (माले) लगायत विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले आज विभिन्न कार्यक्रम आयो�. . .
काठमाडौं। आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुसँग प्रश्नोत्तर कार्यक्रम रहेको छ । त्यस्तै आजको बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्त. . .
काठमाडौं । जो बाइडेनले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट आफ्नो नाम फिर्ता लिएका छन् । जुन २८ मा ट्रम्पसँगको बहसमा परेपछि बाइडेनको स्वास्थ्यलाई लिएर चौतर्फी उम्मेदवारी फिर्ता लिन दबाब परेको थियो । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा र हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसील�. . .
काठमाडौं । आइतबार पाकिस्तानसँग भएको दोस्रो खेलमा नेपाल ९ विकेटले पराजित भएको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ बलमा मात्र १ विकेटको क्षतिमा ११० रन बनाउँदै पूरा गरेको हो । सुरुमा ब्याटिङ गरेको नेपालका लागि कविता जोशीले नटआउट २३ बलमा ४ �. . .
विराटनगर । विराटनगर–९ मा रहेको ग्रीनल्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ । कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान र व्यवस्थापन ११ औं ब्याचमा भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो । विज्ञान संकासयमा . . .
ढाका । बङ्गलादेशको सर्वोच्च अदालतले यस वर्षको जून ५ मा गरिएको आरक्षणसम्बन्धी फैसलालाई ‘गैरकानुनी’ ठहर गरेको छ । एक महिना पहिले तल्लो अदालतले सन् २०१८ मा सरकारी नोकरीमा आरक्षण नदिने गरी गरिएको सरकारको अधिसूचनालाई उल्टाउँदै आरक्षणको पक्षमा फैसला दिएको थियो । विवादास्पद निजामती सेवा भर्ती नियमहरू �. . .
इन्दु साह विराटनगर । विराटनगरमा जथाभावी फोहोर फ्याँक्ने ४० जना कारबाहीमा परेका छन्। सरसफाई सदस्यता कार्ड लिएर शहरमा उत्पादन भएको फोहोर व्यवस्थापनमा सहजीकरण र सहयोग गर्नुपर्ने नागरिकलाई सडकमा फोहोर फ्याँकेको आरोपमा कारबाही गरिएको हो। महानगरपालिकाले खुला स्थानमा फोहोर नफ्याँक्न अनुरोध गर्दै आ�. . .
विराटनगर । विराटनगरमा पहिलो पटक वाइकिङ्ग डान्स स्टाइल कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। शनिबार विराटनगर-६ स्थित शिव मन्दिर बुद्ध निवासमा रहेको स्वाग डान्स स्टुडियोले यो कार्यशालाको आयोजना गरेको थियो। कार्यशालामा ५३ जना सहभागीहरूले भाग लिए। नेपाल हिपहप फाउन्डेसनकी सदस्य मन्जली राजवंशी (मन्ज�. . .
काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआईजी)दान बहादुर कार्कीले गत वर्षको तुलनामा यो वर्ष विभिन्न किसिमका घटनाहरू बढेको बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै डिआईजी कार्कीले गत वर्ष ५ हजार ९ सय ४२ घटना घटेकोमा यो वर्ष बढेर ७ हजार ३ सय २५ घटना घटेको बताएका हुन् । उनले गत वर्ष ४१ हजार �. . .
काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोली रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ । आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा काभा नेसन्स लिगका तयारीमा रहेको नेपाली टोली ३-० को सोझो सेटमा पराजित भएको हो । रसिया भने २५-१७,२५-१९, २५-१५ ले विजयी भएको हो। द�. . .
विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्युटिसियन तालिम सम्पन्न भएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तीन महिने उक्त तालिम विराटनगरमा आइतबार सम्पन्न भएको हो । तालिमको सहजीकरण गंगा जमुना तामाङ, प्रतिमा ओझा, ईशा ढकाल, आकाश अग्रवाल, कबित. . .