सम्पूर्ण समाचार

कोशी प्रदेश टप गर्ने विद्यार्थी हिमालय दर्शन कलेजको सम्मान

विराटनगर । विएचएम चौथो सेमेस्टरको परीक्षामा कोशी प्रदेश टप गर्ने विराटनगर १० मा रहेको हिमालय दर्शन कलेजमा अध्ययरत विद्यार्थीलाई सम्मान गरिएको छ । कोशी प्रदेशबाट उत्कृष्ट नतिजा ल्याउने राम कृष्ण खत्री क्षत्री र प्रदेशमै दोस्रो नतिजा ल्याउने आदित्य चाम्लिङ राईसहित ८ जना विद्यार्थीहरुलाई सम्मान गर�. . .


पुष्पलालको योगदान अतुलनीय छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कम्युनिष्ट आन्दोलन र समाज रुपान्तरणका लागि पुष्पलालको योगदान अतुलनीय रहेको बताउनुभएको छ । आज पुष्पलाल स्मारक समिति विराटनगरले आयोजना गरेको पुस्पलाल स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालले ख�. . .


बीसवर्षपछि विराटनगर ६ र ११ को सीमानामा पर्ने कल्भर्ट र नाला सफाई

इन्दु साह विराटनगर । विराटनगर ६ र ११ को सीमानामा पर्ने केशलिया रोडस्थित कल्भर्ट र नाला बीसवर्षपछि सफाई गरिएको छ । तीन सय मिटर लम्बाई रहेको नाला बीसवर्षपछि सफाई गरिएको हो । वर्षामा पानी जम्न थालेपछि स्थानीयले महानगरमा गुनासो गरेका थिए । सोही गुनासोको आधारमा महानगरको टोलीले नालाको निरीक्षण गरी जाम ख. . .


सरकारलाई असफल हुने कुनै छुट छैन् : प्रमुख सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले, वर्तमान सरकार सहज र सफल ढंगबाट अगाडि बढ्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले, यात्राका क्रममा चुनौतीका धेरै ठूला अग्ला अग्ला पहाडहरु भएपनि सक्षम, दुरदर्शी र दृढ पाइलाको कारणले सरकार सहज ढंगले अगाडि बढ्ने विश्वास व्यक्त. . .


करियर योजनाको महत्व : विद्यार्थीहरूको उज्ज्वल भविष्यको मार्गदर्शक

विवेक दाहाल शिक्षा र करियर योजना कुनै पनि विद्यार्थीको जीवनमा अत्यन्त महत्वपूर्ण पक्षहरू हुन्। यी दुवै तत्वहरूले विद्यार्थीको व्यक्तिगत र व्यावसायिक विकासमा गहिरो प्रभाव पार्दछन्। आजको प्रतिस्पर्धात्मक संसारमा, सुनिश्चित र सफल भविष्यको लागि सही शिक्षा र करियर योजना अपरिहार्य छ। विद्यालय स्तरब�. . .


समयको माग अनुसार संविधान संशोधन हुन्छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको माग र समयको आवश्यकता अनुसार संविधान संशोधन हुनसक्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी र श्रमिक विमर्श विशेष स्मारिका विमोचन कार्यक्रममा उनले तीन तहको सर�. . .


लुम्बिनीमा चेतनारायण आचार्य मुख्यमन्त्री बन्ने

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भएपनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो । एमाले लुम्बिनी प्रदेशका मुख्य सचेत. . .


तिलिचो ताल जोड्ने २३ किमी पदमार्ग निर्माण

म्याग्दी । मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीबाट करिब २३ किलोमिटर पदमार्ग निर्माण र स्तरोन्नति गरिएको हो । ग�. . .


सञ्चारमाध्यममा ३३ प्रतिशत महिलाको सहभागिता हुनु जरूरी छ : मन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताएकी छन् । मिडिया एडभोकेसी ग्रुप (म्याग) र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आज यहाँ आयोजित ‘राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक . . .


जिल्ला प्रशासन मोरङको निर्देशन विपरित किर्ते गरेर रकम ट्रान्सफर गर्ने सहकारीका सञ्चालक उम्क्याउने योजनामा प्रहरी

विराटनगर । राजश्री सेविंग्स एण्ड क्रेडिट को–आँपरेटिभ सोसाइटी लि. को विराटनगर सेवा कार्यालयले ऋणीको धितोमा अर्को व्यक्तिलाई रकम निकासा गरिदिएको विषय अनुसन्धान गरेर कानुन अनुसार कारबाही गर्न जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशन प्रहरीले सामान्य रुपमा लिइएको छ । पीडितले आफ्नो नाममा ऋण निकासा गरा. . .


सुनको मूल्य बढ्दा चाँदी घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ सय रूपैयाँले बढेको हो । आइतबार प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ३ सय रूपैयाँमा कारोबार भ. . .


बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन् : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत मन्त्री राणाले सोमबार बिहान यस्तो बताएकी हुन् । उनले भनेकी छन्, “ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीहरूसँग उनीहर�. . .