काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज बेलायती पाउण्डको बिक्री दरले १७२ रुपैयाँ पार गरेको छ । अमेरिकी डलर, युरो र कतारी रियालको विनिमय दर सामान्य बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँ शू�. . .
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ । शुक्रबार बिहान ३ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई यात्रु सवार बस बगाउँदा झण्डै पाँच दर्जनबढी यात्रु बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमा�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले वितेको डेढ वर्षको अवधिमा विश्वासको मत लिन लागेको यो पाँचौं पटक हो । प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिँदा संसद�. . .
विराटनगर । कोशी प्रदेशको टोलीले दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। बिहिबार विराटनगरको पुरानो गुद्रीमा सम्पन्न उपाधि भीडन्तमा सुदूरपश्चिम प्रदेशलाई २–३ को रोमाञ्चक सेटमा हराउँदै कोशीले उपाधि जितेको हो। उपाधि हात पार्ने क्रममा कोशीले पहिलो, दोस्रो र पाँचौं. . .
काठमाडौं । सरकारले तत्कालका लागि राष्ट्रिय परिचय पत्र लागू नगर्ने गरि पहल गर्न गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भारी वर्षाका कारण राष्ट्रिय परिचय पत्र बनाउन असहज परिस्थिति सिर्जना भएको हुनाले तत्कालका लागि �. . .
सिरहा । सिरहाको गोलबजार नगरपालिका-८ मैनावती नदीमा निर्माण गरिएको बाँध असार २६ गतेको भेलले बगाएको छ । गत फागुन महिनामा बनेको बाँध पाँचौ महिनामै बगेको हो । बाँध बगाएपछि गोलबजार नगरपालिका वडा ४ चोहर्वा र वडा नम्बर ८ भाइजी टोलबीच आवागमन बन्द भएको छ । २०७५ सालमा गोलबजार नगरपालिकाले पुल निर्माण गरेको थियो . . .
चन्द्रकला भण्डारी/रासस झापा । “सुन्दर २२ सय २० दिनहरु स्वतन्त्रता र आत्मसम्मान खोसिएको जीवन बिताएकी छु । कोठाबाट बाहिर निस्कन नपाएका कैयौँ दिनहरु भोकै-प्यासै बिताएकी छु । छिनछिनमा रगतका फाल्सा उकेलेर शिथिल भएको शरीरलाई चिसो भुइँमा सुताएकी छु । मैले आमा गुहारेँ, सासू गुहारेँ, भगवान पुकारेँ, तैपनि स्वत. . .
इन्दु साह विराटनगर । विराटनगरका किराना पसलहरुमा भारतमा उत्पादन भएका तरकारी मसलाहरु पाइन्छ । जुन मसला केहि महिना अगाडी आयातमै प्रतिबन्ध लगाइको थियो । भारतको एमडीएच र एभरेष्ट ब्राण्डका मसला प्रतिबन्धपछि विराटनगर भन्सार कार्यालयबाट भित्रिएको छैन । तर, बजारमा जताततै छ । खान अयोग्य भएको भन्दै यी मसलाह. . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २९ दशमलव २१ अङ्कले उकालो लागेर दुई हजार दुई सय चार दशमलव ६१ मा पुगेको छ । ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ९० अङ्कले उकालो लागेर तीन �. . .
काठमाडौँ । खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी भइरहेको छ । घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै मूल्य कायम गर्ने तयारी गरिएको नेपाल आयल निगमले जनाएको हो । निगमका कार्यकारी निर्देशक डा. चन्डिकाप्रसाद भट्टले दुई थरी मूूल्य गर्ने तयारी गरी कार्ययोजना बनाउन लागिएको जानक�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका–१६ को मिल्स माध्यमिक विद्यालयको संरचना जीर्ण छ। पुरानो भएका कारण पानी चुहिएर वर्षात्मा कक्षा कोठामा बस्नै समस्या पर्छ । विद्यालयका प्रिन्सिपल विष्णुकुमार लावतीका अनुसार कक्षा कोठामा पानी चुहिने र परिसरमा पानी जम्ने समस्याले पठनपाठन मै असर गरिरहेको छ । �. . .
विराटनगर । कारोबारीले रुट परिवर्तन गरेर मोरङका विभिन्न नाका हुँदै भारत पु¥याउने गाँजा प्रहरीको नियन्त्रणपछि भण्डारण गर्नै सकस पर्ने गरेको छ । मोरङ प्रहरीले चालु आर्थिक वर्षमा मात्रै तीन हजार ९५० केजी गाँजा पक्राउ गरिसकेको छ । जिल्ला प्रहरीसहित मातहतका कार्यालयको नियन्त्रणमा परेको गाँजासँगै संलग्�. . .