विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्ने कोशी पर्यटन वर्ष २०८२ को तयारी पूरा भएको छ । बुधवार तेह्रथुमको तीनजुरेमिल्के क्षेत्रबाट औपचारिक रूपमा उद्घाटन हुने पर्यटन वर्षको तयारी पुरा भएको कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए । पर्यटन वर्षको उद्घाटन प�. . .
प्रेम देवान विराटनगर । फोहोरै फोहोरले भरिएको पहाड । अनि त्यही पहाड झैं अग्लो स्थानमा धुँवाको मुस्लो । मुस्लो भित्र मजदुरहरु निस्सासिएर काम पनि गरिरहेका छन् । दृष्य हो, विराटनगर वाड नम्बर ६ स्थित ब्रमपुराको । विराटनगरदेखि ३ किलोमिटर पश्चिममा रहेको ‘डम्पिङ साइट’ को कारणले गर्दा लामो समयदेखी समास्या ह. . .
काठमाडौं । नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ । सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको मंगलबार बसेको बैठकमा नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ । जिम्मेवार निकायहरुले सम्बन्धित क्रियाकलापहरु स. . .
विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैया नेपाल–भारत सीमामा नेपालका नदीजन्य निर्माण सामाग्रीको डंगुर छन् । दरैया र भारतको टिकुलिया जोड्ने कच्ची सडक हुँदै सीमा क्षेत्रमा थुपारिएको वस्तु पारि पुग्छ । दरैया–टिकुलिया ओहोरदोहोर हुने ट्याक्टरले नेपालको ढुंगागिटी ओसार्छन् । सीमा क्षेत्रमा भईरहेको यो . . .
इन्दु साह विराटनगर । काठमाडौँ उपत्यकामा एकसातादेखि वायु प्रदुषणको अवस्था अति अस्वस्थकर बन्दै गएको छ । वायु प्रदुषण हुनसक्ने संकेत कोशीमा पनि देखिएको छ । तुवाँलो फैलदै कोशीको पहाडी तथा हिमाली क्षेत्रसम्म पुगेको छ । तराईका जिल्लामा पनि उतिकै जोखिम हुने देखिएको छ । यस्तो अवस्थामा विराटनगरमा भने वायु. . .
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले कृषिजन्य उत्पादन बृद्धि गरेर आयात प्रतिस्थापन गर्ने नीति अवलम्बन गर्नका लागि सरकारलाई सुझाव दिएका छन् । आर्थिक वर्ष २०८२/२०८३ को बजेट तर्जुमा पूर्व छलफल कार्यक्रममा उद्योगी–व्यवसायीका छाता संस्थाहरुले कृषि उपजको आयात प्रतिस्थापन गर्नुपर्ने सुझाव दिएका ह. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवम पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्ना छोराछोरीहरुलाई युरोप अमेरिका पठाएर जनताका छोराछोरीहरुलाई विश्वविद्यालयमा ढुंगा हान्न सिकाएको आरोप लगाएका छन् । मंगलबार राप्रपाको खबरदारी सभा सम्बोधन गर्दै उनले नेताका छोराछोरी युरोप अमेरिका पढ्न पठा�. . .
काठमाडौं- राप्रपाका नेता ज्ञानेन्द्रबहादुर शाहीले आफ्नो पार्टीका नेताहरूलाई झूटा मुद्दा लगाएर थुन्ने कोसिस गरिए लाखौँ जनताले गणतन्त्रवादी नेताहरूको घर घेर्ने चेतावनी दिएका छन् । राप्रपाले मंगलबार बल्खुमा गरेको खबरदारी सभालाई सम्बोधन शाहीले यस्तो चेतावनी दिएका हुन् । उनले आफ्नो पार्टीका नेताहर. . .
विराटनगर । कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर सुरु गरेको कोशी पर्यटन वर्षको तयारी तिब्र पारिएको छ । कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित भोली चैत्र २७ गते पर्यटन वर्षको शुभारम्भ गर्न लागिदै छ । कोशी प्रदेशको तीनजुरे मिल्के क्षेत्रबाट �. . .
दिलकुमार लिम्बू / रासस फुङ्लिङ (ताप्लेजुङ) । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ– कञ्चनजङ्घा हिमाल । केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि देखिन्छ कुम्भकर्ण (फक्ताङलुङ) हिमाल । यी दुवै हिमाली शृङ्खलाका वरिपरि सयौँ सानाठूला अन्. . .
काठमाडौँ । चैत्र शुक्ल एकादशीका दिन आज मनोकामना पूरा हुने विश्वाससहित कामदा एकादशीको विधिपूर्वक व्रत गरिँदैछ । कामदा एकादशीको व्रत गर्नाले मनुष्यको मनोकामना पूरा हुने विभिन्न पुराण एवं धर्मग्रन्थमा उल्लेख गरिएको सनातन विद्वत् परिषद् नेपालका कार्यसमिति सदस्य पण्डित बालमुकुन्द देवकोटाले जानका. . .
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन�. . .