सम्पूर्ण समाचार

विराटनगरमा केटीको विषयमा विवाद हुँदा ‘ग्याङ फाइट’, चार जना पक्राउ

विराटनगर । विराटनगरमा केटीको विषयलाई लिएर विवाद हुँदा दुई पक्षबीच ‘ग्याङ फाइट’ भएर एक जनाको हत्या भएको खुलेको छ। केटीको विषयलाई लिएर अघिल्लो दिन दुई पक्षबीच विवाद र भोलिपल्ट ‘ग्याङ फाइट’ हुँदा कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लाग. . .


विराटनगरबाट तीन लाख भारु नगदसहित दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट प्रतिबन्धित भारतीय नोटसहित भारतीय र नेपाली नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाका उनीहरुको साथबाट भारतीय तीन लाख १७ हजार रूपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको हो । भारतको जोगबनीबाट विराटनगर महानगरपालिका–१७ मटेरुवा हुँदै नेपाल प्रवेश गरेका विराटनगर–७ . . .


जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१० पुरानो बानेश्वरस्थित खोटाङ चिसापानी स्थायी घर भएका ४२ वर्षीय दिपक राईको मनसुन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत ९ जनालाई सोमबार साँझ पक्राउ गरेको �. . .


रास्वपाको महामन्त्री र प्रवक्ताबाट डा. मुकुल ढकाल निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । मंगलबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहने गरि महामन्त्रीको जिम्मेवारी खोसेको हो । यसअघि महामन्त्रीबाट एक हप्ताका लागि निलम्बन गरिएका डा. ढकाललाई स�. . .


त्रिवि उपकुलपतिलाई भेट्न क्यूआर कोडबाट अग्रिम समय लिनुपर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराललाई भेट्न अबदेखि क्यूआर कोडमार्फत् अग्रिम समय लिनुपर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । ‘त्रिभुवन विश्वविद्यालयका शैक्षिक, प्रशासनिक एवं अनुसन्धानक लगायतका विविध विषय�. . .


पशुपतिमा कोटीहोम महायज्ञ पवित्र उद्देश्यका लागि हो : आयोजक

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आउँदो साउन १ गतेदेखि बृहत कोटिहोम महायज्ञको तयारी भइरहेको छ। तयारी र प्रचारका लागि सोमबार काठमाडौंमा ट्याक्सी र्याली समेत आयोजना गरियो । मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा साउन १ गतेदेखि एक महिनासम्म चल्ने कोटीहोम मह�. . .


विपद्मा सरकार के गरिरहेको छ, जानकारी चाहियो : सांसद लेखक

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेश लेखकले सरकार विपद्को समयमा जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद लेखकले मनसुनी वर्षासँगै आएको बाढी पहिरोमा परी घाइते भएका नागरिकहरु उपचार र प्रभावितलाई रहतका लागि सरकारले गरिरहेको प्रयासबारे जानकारी नभएको ब. . .


विराटनगरको महेन्द्र मोरङ क्याम्पसको शैक्षिक सुधारका लागि विद्यार्थी परिषद्ले बुझायो सुझाव-पत्र

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि सुझाव-पत्र बुझाएको छ । सोमबार परिषद् महेन्द्र मोरङ क्याम्पस इकाइ समितिले क्याम्पस प्रमुख डा. रामावतार शरणलाई सुझाव-पत्र बुझाएको हो । क्याम्पसको शैक्षिक, प्रशासनिक तथा वातावरणको समग्र सुधा. . .


महानगर बहुप्राविधिक शिक्षालयमा डिप्लोमा तहको पढाई हुँदै

विराटनगर । ४ वर्ष अगाडी विराटनगर महानगरपालिकाले सिटिईभिटीको साझेदारीमा सञ्चालनमा ल्याएको ‘महानगर बहुप्राविधिक शिक्षालय’ डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग, इलेक्ट्रिकल,आर्किटेक्चर,जियोम्याटीक्स इन्जिनियरिङ्ग शैक्षिक कार्यक्रमहरुको डिप्लोमा तहको पढाई हुँदै आएको छ । सीपयुक्त शैक्षिक कार्यक्रमक. . .


निर्माण व्यवसायीको ६० अर्ब भुक्तानी भएन्

काठमाडौं । सोमबार चालु आवका लागि भुक्तानी दिने अन्तिम दिन भएपनि निर्माण व्यवसायीले पाउने रकम भुक्तानी नपाएको गुनासो गरेका छन् । व्यवसायीहरुका अनुसार नयाँ र पुरानो गरेर करिब ६० अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी भएपनि सरकारी अधिकारीहरुले आफू निकटकालाई केही रकम मात्र भुक्तानी गरेको छन् । सरकारले स्रो�. . .


सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय रूपैयाँले घटेको हो । सोमबार १ लाख ४५ हजार रूपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख ४४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइर. . .


सिङ्गापुर : १६ प्रजातिका किरालाई मानव खाद्यका रूपमा प्रयोग गर्न स्वीकृति

काठमाडौं । सिङ्गापुरको खाद्य नियामक निकाय (एसएफए) ले करिब १६ प्रजातिका किरालाई मानव खाद्यका रूपमा प्रयोग गर्न स्वीकृति दिएको छ । बहुप्रतिक्षित घोषणा सिङ्गापुरमा चीन, थाइल्याण्ड र भियतनाममा पाइने कीराहरूको आपूर्ति र पालनपोषण गर्ने उद्योगकाका लागि राम्रो समाचार रहेको ‘द स्ट्रेट टाइम्स अखबार’ ले उल�. . .