सम्पूर्ण समाचार

रिलायन्समाथि धक्का : प्राधिकरणले लाइन काट्यो, सेबोनले आईपीओ रोक्यो

विराटनगर । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ जारी गर्न रोक लगाएको छ । संसदको सार्वजानिक लेखा समितिको निर्देशनमा महंगोमा आईपीओ जारी गर्न दिने निर्णय गरेको सेबोनले पछि हटेको हो । सेबोनका कार्यवहाक अध्यक्ष नरेन्द्रकुमार रानाले रिलायन्सलाई महंगोमा आईपियो खोल्ने अनुमति दि�. . .


विराटनगरमा घरको फोहोर सडकमा, सडकको फोहोर नालामा

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकामा फोहोर व्यवस्थापनको समस्या दिनानुदिन गम्भीर बन्दै गएको छ । सर्वसाधारणले प्लास्टिकजन्य वस्तुहरू जथाभावी फ्याँक्ने प्रवृत्तिले शहरको सौन्दर्य र स्वच्छतामा नकारात्मक प्रभाव पारेको छ । घरको फोहोर सडकमा, सडकको फोहोर नालामा पर्दा त्यसको असर शहरभरी देखिने ग�. . .


माहेश्वरी महिला मञ्चद्वारा कृत्रिम अंग वितरण

विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगरले फरक क्षमता भएका ९ जनालाई कृत्रिम अंग प्रदान गरेको छ । विराटनगरमा समाजसेवाका क्षेत्रमा निरन्तर कार्य गर्दै आएको मञ्चले फरक क्षमता भएका नागरिकको जीवनचर्या सहज बनाउने उद्देश्यले कृत्रिम अंग प्रदान गरेको हो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले . . .


‘युवाहरुको लागि नयाँ युवा नीति ड्राफ्ट गर्दै खेलकुद मन्त्रालय’

काठमाडौं । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले मन्त्रालयले युवाहरुको लागि नयाँ युवा नीति ड्राफ्ट गरिरहेको बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित राष्ट्रिय युवा प्रतिभा सम्मान तथा पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले युवा तथा खेलकुदको विकास गर्नु नै मन्त्रालयको उद्�. . .


चीनमा १०४ जिउँदो सर्प ट्राउजरमा राखी तस्करी गर्दै गरेको अवस्थामा पक्राउ

बेइजिङ । चीनको मुख्य भूमिमा १०० भन्दा बढी जिउँदो सर्पलाई ट्राउजरमा हालेर तस्करी गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरिएको चीनको भन्सार प्रशासनले जनाएको छ । चीनको भन्सार कार्यालयले मङगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अर्धस्वायत्त हङकङबाट सीमावर्ती सहर शेन्जेनतर्फ जान खोज्दा भन्सार अधिकारीहर�. . .


‘सरकारले प्रतिष्ठान बनाइदिए आवश्यक जनशक्ति उत्पादन गरेर देखाउँछु’

काठमाडौँ । राष्ट्रिय सरोकार समितिले अङ्गदान र प्रत्यारोपण सम्बन्धी चुनौती र भावी कार्यदिशाका बारेमा छलफल गरेको छ । बुधबार सिंहदरबार स्थित राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले अङ्गदान र प्रत्यारोपण सम्बन्धी विद्यमान अवस्था समस्या तथा चुनौती र भावी कार्यदिशा विष�. . .


औषधी खरिदमा भ्रष्टाचारः तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं । सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झा र तत्कालीन लेखापाल सुरेशकुमार कुसियैतविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल कुसियैतले औषधि खरिद गर्दा भ्रष्टाचार गरेको. . .


कोशी प्रदेशमा प्राविधिक अध्ययनको लागि मनमोहन प्राविधिक विश्वविद्यालय

विराटनगर । नेपाल कै पहिलो प्रादेशिक प्राविधिक विश्वविद्यालयको रुपमा रहेको मनमोहन प्राविधिक विश्वविद्यालय विद्यार्थी तथा अभिभावकको रोजाईमा पर्दै आएको छ । विश्व विद्यालयको आङगिक शिक्षालयको रुपमा परिचित मनमोहन स्मृति पोलिटेक्निकमा विभिन्न प्राविधिक तथा रोजगारीको उच्च सम्भावना भएका ७ डिप्लोमा . . .


आज सुनको मूल्यस्थिर रहँदा चाँदी घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४४ हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जन�. . .


नीतिगत समस्यामा मोबाइल व्यवसायमा, वार्षिक दुई अर्ब राजश्व गुम्दै

काठमाडौं । नेपालमा मोबाइल फोनको प्रयोग भएको दुई दशक मात्र नाघेको छ । नेपालीहरुले मोबाइलालाई अनिवार्य आवश्यक्ता ठानेर यसको बढी प्रयोग गर्न थालेको २०६० सालपछि मात्र हो । त्यसअघि ल्याण्डलाइन टेलिफोन धेरै प्रयोग गरिन्थ्यो । अहिले नेपालका कुना कन्दरासम्म साधारणदेखि सुविधासम्पन्न स्मार्ट मोबाइल पुग�. . .


चलचित्र ‘घरज्वाइँ’को प्रिमियरमा जे देखियो

काठमाडौं । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को राजधानी प्रिमियर सम्पन्न भएको छ । मंगलबार काठमाडौंको कमलपोखरीस्थित विग मूभिजमा गरिएको प्रिमियरमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर लगायत नेता तथा कलाकारको बाक्लो उपस्थिति थियो । मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज�. . .


ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भ�. . .