काठमाडौं । घरेलु टोली जर्मनीको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा स्पेनले जर्मनीलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेल निर्धारित समयमा दुवै टिमले �. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेका कारण देशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ ।अहिले देशभर साधार�. . .
काठमाडौं । दुई स्टार खेलाडीको भिडन्तमा फ्रान्सले बाजी मारेको छ । युरो कप अन्तर्गतको क्वाटरफाइनलमा उपाधिकै दावेदार मानिएका क्रिष्टियानो रोनाल्डोको पोर्चुगल र केलियन एम्बाप्पेको फ्रान्स भिडेका थिए । तर, पेनाल्टी सुटआउटमा फ्रान्सले ५–३ गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । श�. . .
इशु पन्त विराटनगर । विराटनगरमा लामो समयदेखि पानीपुरी चटपटे व्यवसाय गरेर परिवारको जीवनयापन चलिरहेको थियो । एक समय स्वादिलो मानेर निकै टाढा टाढाबाट ग्राहकहरु आउने गर्दथे । अहिले त्यति व्यापार छैन । डोमनी देवी साह विराटनगर–९ जहदा रोडस्थित सिटी प्यालेस अगाडीको खाली जग्गामा आलु चप, ब्रेड चप, पकौडा र पाप�. . .
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटिले ‘एसइई उत्तीर्ण विद्यार्थी उत्प्रेरणा कार्यक्रम’ को आयोजना गर्न लागेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै २०८० मा सम्पन्न भएको एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिने उद्देश्यले पार्टी अध्यक्ष केप. . .
काठमाडौं । नेपाल प्रहरीले सहकारी सम्बन्धी पाँच हजार ६ सय उजुरी दर्ता भएको जानकारी दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको सहकारीको संस्था बचत रकम सम्बन्धमा संसदीय छानबिन समिति बैठकमा उपस्थित भएका प्रहरी अधिकारीले हालसम्म सहकारी रकम दुरुपयोगका सम्बन्धमा पाँच हजार तीन सय उजुरी दर्ता भएको जानकारी गराए�. . .
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारिरहेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित महाधिवेशन समापन कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस दलाल पूँजीवाद रहेकोे आरोप लगाउँदै उनले कांग्रेससँग अँगालो मार्ने पार्टीले राष्ट्�. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसभित्र नै एकता नभएको भन्दै अरु पार्टीसँग कसरी सहमति, सहकार्य र एकता हुन्छ भन्दै प्रश्न गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘शान्ति र क्रान्तिका नायक जीपी कोइराला’विषयक अन्तरक्रियामा उनले अरुसँगको सहकार्य भन्दा अगाडि आफ्नो घर ठिक �. . .
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट)मा राख्ने निर्णय गरेको छ । बिहीबार बसेको बोर्ड बैडकले सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको हो । बलात्कारको मुद्दामा केही समय अगाडि सफाइ पाएपछि क्यानले सेन्ट्रल कन्ट्राक्टमा राखेक. . .
विराटनगर । विराटनगरका खुला सडकमा जथाभावी जनवार काटमार गरी बेच्नेलाई ठाँउको ठाँउ जरिवाना तिराउदै मासु जफत गरेको छ । विराटनगर १७ रानी स्थित मुन्ना मासु पसललाई विराटनगर महानगरको टोलीले खुला ठाँउमा वध गरेको भन्दै शुक्रबार विहान ५ हजार जरिवाना तिराएको हो । आम सर्वसाधरण हिड्ने तथा सवारी साधन आउजाउ हुने �. . .
विराटनगर । अभौतिक मुद्रा प्रयोग गरी कारोबार गरेर आम सर्वसाधरणलाई ठगी गर्ने एउटा समुहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। विराटनगर महानगरपालिका १५ स्थित एउटा घरको ४ वटा कोठा भाडामा लिएर अभौतिक मुद्रा प्रयोग कारोबारमा संलग्न रहेका ६ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सप्तरीको खड. . .
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिले राष्ट्रिय राजनीतिमा उलटफेर भइरहेको बताएका छन् । शुक्रबार महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय राजनीतिमा उलटफेर भइरहेको भन्दै यस्तो अवस्थामा आफ्नो पार्टीको खोजी भइरहेको बताए । उनले भने, ‘अहिले राष्ट्रिय राजनीतिमा उलटफे�. . .