सम्पूर्ण समाचार

विराटनगर महानगरको ३ अर्ब ५६ करोडको बजेट, पूर्वाधार विकासलाई उच्च प्राथमिकता

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार आयोजित नगरसभामा उपप्रमुख शिल्पा निरला कार्की ले बजेट प्रस्तुत गरेकी हुन्। यो बजेट चालु आर्थिक वर्षको तुलनामा करिब १० करोड रुपैयाँले कम हो। चालु आर्थिक वर्षका लागि महान. . .


‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट घोषणा

काठमाडौं । ‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट घोषणा गरिएको छ । आयोजित स्यास सेरेमोनीमा उनीहरूलाई प्रतियोगी अंक समेत वितरण गरिएको हो । आयोजक संस्था द हिडन ट्रेजरका अध्यक्ष, निर्देशक, पूर्वमिस नेपालहरूले प्रतियोगी अंक र स्यास वितरण गरे । सो अवसरमा फाइनलिस्टले आफ्नो परिचय दिँदै रुचिका क्षेत्. . .


मानव अधिकार संरक्षणसँगै व्यवसाय प्रवद्र्धन आवश्यक : आयोग अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । बुधबार व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने भएपनि नागरिकको मानव अधिक. . .


अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

झापा । केही वर्ष अघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए । विदेशिने युवाको लहर, शहरतर्फको बसाइँ–सराइ तथा कृषि पेशाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए । खेतीयोग्य जमिन बाँझीदै थियो, घरहरूमा वृद्ध–वृद्धा मात्रै देखिन्थे । तर पछिल्ला वर्षमा त्यही उदास दृश्य विस्तारै बदलिन था�. . .


मोड्रिचले बनाए ऐतिहासिक कीर्तिमान, अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल पूरा

काठमाडौं । क्रोएसियाका कप्तान लुका मोड्रिचले पुरुष अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल खेल्ने कीर्तिमान बनाएका छन् । उनी यो उपलब्धि हासिल गर्ने क्रोएसियाका पहिलो तथा विश्व फुटबल इतिहासका चौथा खेलाडी बनेका छन् । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा क्रोएसियाले पानामालाई १–० ले पराजित गर्दा मो�. . .


विराटनगरमा कार्गोरेल सञ्चालनको जिम्मेवारी इन्टरमोडलमार्फत

विराटनगर । २०८० जेठ १८ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको बथनाहा–विराटनगर कार्गो रेल अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । उद्घाटनका दिन आएको रेल त्यसपछि आएको छैन । कार्गो रेल नआउँदासम्म उद्योगी व्यवसायीले सधैं यसको माग गरेका थिए �. . .


विशेष अदालतद्वारा विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई विशेष अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतले मंगलबार जारी गरेको सूचनाअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको . . .


डाक्टरले चलाएको कारले सुनसरीमा मोटरसाईकललाई ठक्कर दिदा प्रहरीको मृत्यु, श्रीमती घाईते

विराटनगर । डाक्टरले चलाएको ईभी कारले मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीमा नेपाल प्रहरीका वरिष्ठ सई (प्रहरी वरिष्ठ नायब निरीक्षकको मृत्यु भएको छ भएको छ भने उनकी श्रीमती घाइते भएकी छन् । हुलाकी राजमार्गअन्तर्गत बर्जु गाउँपालिका–६ नरह चोकनजिक मंगलबार अपरान्ह १२ बजेतिर दुर्घटना भएको सुनसरी प्रहरीका सू�. . .


हुलाकी राजमार्गको कटहरी खण्डमा दोस्रो दिन पनि स्थानीयको सडक अवरोध

विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी क्षेत्रको जीर्ण सडकको समस्या समाधानको माग गर्दै स्थानीयवासीले आज पनि सडकमा ढाट (बाँस) तेस्र्याएर आवागमन अवरुद्ध गरेका छन् । बर्खायाम सुरु भएसँगै सडक हिलाम्मे बनेर सवारी साधन सञ्चालन तथा पैदल यात्रुलाई हिँडडुल गर्न कठिन भएपछि स्थानीय आन्दोलित भएका �. . .


मोरङको कटहरी गाउँपालिकाको आगामी बजेट ६२ करोड बजेट सार्वजनिक

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सोमबार भएको दोस्रो गाउँसभाको नवौँ अधिवेशनमा उपाध्यक्ष सीतादेवी राजवंशीले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले संघीय र प्रदेश सरकारब�. . .


एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो समयदेखि जलविद्युत कम्पनीहरूको वर्चस्व रहँदै आएको अवस्थामा अब उत्पादनमूलक क्षेत्रका ठूला उद्योगहरू प्रवेश गर्ने तयारीमा छन् । धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा रहेका ठूला कम्पनीहरूको सूची हेर्दा आगामी दिनमा आईपीओ बजारको संरचनामै पर�. . .


रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने भएको छ । चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र मंगलबार दिउँसो २ बजेदेखि सुरु हुने हो । प्रतिनिधि दर्ताको कार्य सुरु बिहान १० बजेदेखि नै भइसकेको छ । ब. . .