सम्पूर्ण समाचार

विराटनगर १ मा ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई पंखा वितरण

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १ ले ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई टेबल पंखा वितरण गरेको छ । सोमबारदेखि वडा अध्यक्ष काजीबहादुर बस्नेतको नेतृत्वको टोलिले ८० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकहरूलाई पंखा उपलब्ध गराउन थालेको हो । पहिलो दिन ४० जना ज्येष्ठ नागरिकलाई पंखा वितरण गरिएको व�. . .


कृषि मन्त्रालयका प्राविधिक कर्मचारी आन्दोलित

काठमाडौं । कृषि मन्त्रालयमा कार्यरत नेपाल सरकारको राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मंगलबार पनि धर्ना जारी राखेका छन् । कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति. . .


कांग्रेस–एमालेको सहकार्यप्रति बालेनको व्यङ्य

काठमाडौं । नेपाली कांग्रेस र एमालेबीच भइरहेको सत्ता साझेदारीको प्रक्रियालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यङ्य गरेका छन् । शाहले सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले चिया पिउँदै गरेको फोटो राखेर व्यंग्यात्मक टिप्पणी गरेका हुन् । उनले ल. . .


कोशी अस्पतालमा हाइड्रोसीलको निःशुल्क उपचार

विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालमा हाइड्रोसील भएका बिरामीको निःशुल्क शल्यक्रिया हुने गरेको छ । विगत सात वर्षदेखि कोशी अस्पतालमा निःशुल्क शल्यक्रिया हुने गरेको हो । तीन वर्षमा २४८ जनाको शल्यक्रिया गरिएको अस्पतालका फोकल प्रशन डा. क्षितिज गिरीले जानकारी दिए । प्रत्येक वर्ष कोशी अस्पतालमा हा�. . .


एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने

काठमाडौं । संसदका दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्ने भएपछि एमालेका मन्त्रीहरुले आजै राजीनामा दिने भएका छन् । अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएअनुसार मन्त्रीहरू तयारी अवस्थामा रहेको उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण. . .


नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ । बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने बताइएको छ । कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृ. . .


फ्रान्स र पोर्चुगल युरोकपको क्वाटरफाइनमा

काठमाडौं । फ्रान्स र पोर्चुगल युरोकप २०२४ को क्वाटरफाइनमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा फ्रान्सले बेल्जियम र पोर्चुगलले स्लोभेनियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् । जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत फ्रान्सको जितमा भने उपहार गोल नै पर्याप्त भयो । बेल्जियमका जन भे�. . .


कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कोतेको छ । राष्ट्र बैंकका अनुसार, मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३.२१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८१ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४३.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.८२ रुपैयाँ रहेको छ । त्य�. . .


नेपाली छुर्पी : कुकुर र बिरालाको आहारका रुपमा विदेश निर्यात हुँदै

काठमाडौं । कुकुर र बिरालाहरुको आहारका रुपमा विदेश निर्यात हुँदै आएको नेपाली छुर्पी २७ देशमा पुग्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । भन्सार विभागका अनुसार नेपालबाट वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढीको छुर्पी निर्यात हुँदै आएको छ । चालु आर्थिक वर्षको ११ महिनासम्ममा १५ लाख ३७ हजार १८६ किलो २ अर्ब ९७ क�. . .


सत्ता सहकार्य गर्न कांग्रेस–एमालेबीच सहमति : ओली प्रधानमन्त्री बन्दै

काठमाडौं । संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यका लागि सहमति भएको छ । सोमबार मध्यरातमा सत्ता सहकार्यका कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गरेका छन् । सुरुको डेढ वर्ष एमाले अध्यक्ष ओली र दोस्रो चरणमा कांग्रेस सभापति शेर. . .


सत्तारुढ गठबन्धनमा असमझदारी छैन् : प्रवक्ता शर्मा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा असमझदारी बढ्यो भनेर बाहिर भएको चर्चा असत्य रहेको ब्रिफिङ गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले बाहिर भएको चर्चाको विषयमा जानकारी गराएको र गठबन्धन लामै समय जाने स्थिति बनेको ब्रिफ गरेको विषय सरकारकी प्र. . .


इलामको फिक्कल–नयाँबजार सडक कालोपत्र

फिक्कल । इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ । सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थित बरबोटेदेखि गन्तव्य स्थान माइजोगमाई गाउँपालिका–१ नयाँबजारसम्म २० किलोमिटर दुई सय मिटर सडक कालोपत्रे पूरा भएको हो । कोशी प्रदेश सरकारको ल�. . .