विराटनगर । बैंकमा भएको खराब कर्जाको परियोजनालाई उत्थान वा पुनःसञ्चालन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी (एसेट्स म्यानेजमेन्ट कम्पनी) स्थापना गर्नुपर्ने विराटनगरका उद्योगीहरुले नयाँ अवधारणा अगाडी सारेका छन् । आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकमा उद्योग संगठन मोरङले पठाएको २४ बुँदे सुझावमा एसे�. . .
विराटनगर । विराटनगरमा रात्रीकालिन होटल व्यवसाय सञ्चालनको प्रभाव पर्यटन क्षेत्रमा सकारात्मक परेको व्यवसायीहरुले बताएका छन् । रात्रीकालिन होटल व्यवसाय सञ्चालनको प्रभाव मध्यम तथा साना होटलसम्म सकारात्मक रुपमा देखिएको व्यवसायीले बताएका हुन् । भारतसँगको सीमा नजिक रहेका कारण सुरक्षा थ्रेट देखाउँद�. . .
विराटनगर । चलचित्र निर्देशक समाजको प्रस्तुतिमा कोशी प्रदेशको राजधानी विराटनगरमा आजबाट ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल–२०२४’ सुरु भएको छ । नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आयोजनामा विराटनगरको तीनपैनीस्थित सिटी सिनेमा हलमा मंगलबारबाट ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल–२०२४. . .
विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगरले शंकरपुरस्थित जनता नमुना माविलाई खानेपानीको फिल्टर प्लान्ट प्रदान गरेको छ । मञ्चले विद्यालयका विद्यार्थी, शिक्षक र सर्वसाधारणले समेत सेवा पाउने गरी विद्यालय परिसरभित्र र बाहिर सडकपेटीमा गरी २ ठाउँमा यस्तो प्लान्ट राखेको हो । कुल २ लाख रुपैयाँको लागतमा र�. . .
मोरङ । कोशी प्रदेशमा पछिल्लो छ वर्षमा साढे चार हजारभन्दा बढी किलोमिटर निर्माण भएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि गठन भएका विभिन्न सरकारले प्रदेशका १४ जिल्लाका सदरमुकामसम्म पहुँच पुग्ने सडक निर्माण गरेको जनाइएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयकाले आर्थिक वर्ष २०७५/७६ देखि आव �. . .
सुनसरी । शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहेका छन् । व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाखदेखि रु छ लाखसम्म आम्दानी गर्दै आएका हुन् । १७ वर्षभन्दा बढी समय शिक्षण पेसा गरेका राईले विगत चार वर्षदेखि व्य�. . .
दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ । बन्दीपुर बजारभन्दा केही पर रहेका गाउँहरूलाई पूर्वाधार विकास गरी पर्यटकीय ठाउँका रूपमा विकास गर्न लागिएको हो । बन्दीपुर –३ रामकोट, वडा नं ५ को कोरिखा, झारगाउँ, वडा नं ६ को धरमपानी, हुस्लाङ, कमलबारी, लखनबार�. . .
काठमाडौं । उपसभामुख इन्दिरा राना सातदिने औपचारिक भ्रमणका लागि आज(मंगलबार) चीन प्रस्थान गरेकी छिन् । उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो चाइना सिज्याङ ट्रान्स–हिमालयन फोरम फर इन्टर नेशनल कर्पोरेसशनमा भाग लिन अपरान्ह १२ बजे छेन्दुतर्फ प्रस्थान गरेकी हु. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्र र प्रदेशभन्दा जनताको सेवा प्रवाहमा बढी भुमिका स्थानीय तहको हुनेभएकाले यसलाई थप सक्षम र बलियो बनाउनुपर्ने बचाएका छन् । प्रदेश अनुसन्धान तथा प्रशिक्षाण प्रतिष्ठानको आयोजनामा मंगलबारदेखि विराटनगरमा सुरु भएको न्यायिक समितिको तिन . . .
काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । उनले भने, ‘बैठकमा प्�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने भन्दै अर्को सरकार बन्ने प्रक्रिया सुरु हुने वित्तिकै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् . . .
काबुल (अफगानीस्तान) । गत एक महिनामा करिब एक लाख १५ हजार अफगानी शरणार्थी छिमेकी देश पाकिस्तान र इरानबाट स्वदेश फर्केका छन् । अफगानी नागरिक पाकिस्तान र इरानबाट स्वदेश फर्केको स्थानीय मिडिया टोलो न्यूज च्यानलले मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीलाई उद्धृत गर्दै जनाएको छ । हक्कानीले फर्केका . . .