सम्पूर्ण समाचार

झापाको ‘फेवाताल’मा बढ्यो पर्यटकीय आकर्षण

झापा । मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वनले निचाझोडा सिमसार क्षेत्रलाई व्यवस्थित गरेर निर्माण गरेको तालमा पर्यटकीय आकर्षण बढेको छ । प्राकृतिक सिमसारलाई चारैतिरबाट बाँध बाँधेर सामुदायिक वनको बीचमा निर्माण गरिएको उक्त ताललाई ‘फेवाताल’ नामकरण गरिएको छ । सामुदायिक वनको तीन सय ९० हेक�. . .


नेपाल टेलिकमको आम्दानी घट्यो

काठमाडौं । गतवर्षको तुलनामा यसवर्ष नेपाल टेलिकमको आम्दानी घटेको छ । टेलिकमले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को दोश्रो त्रैमासिकको बित्तीय विवरणअनुसार गतवर्षको पहिलो छ महिनाको तुलनामा यो वर्ष आम्दानी घटेको हो । टेलिकमले साउनदेखि पौष मसान्तसम्ममा २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैय. . .


सेनाले डिस्पोज गर्‍यो विराटनगरमा भेटिएको शंकास्पद वस्तु

विराटनगर । विराटनगर -३ मा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । मोरङ जिल्लामा तैनाथ भैरव गण सेनानी रभास खतिवडाको कमाण्डमा शंकास्पद वस्तु आज (मंगलबार ) डिस्पोज गरिएको हो । शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलिले नियन्त्रणमा लिए�. . .


मोरङका विभिन्न स्थानमा भएका आगलागीबाट ८० लाख रुपैयाँभन्दा बढीको क्षति

विराटनगर । मोरङका विभिन्न स्थानमा भएका आगलागीका घटनामा ८० लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर क्षति भएको छ । सुनवर्षी नगरपालिका–१ कालाबन्जारस्थित आशिष थापाको घरमा सोमबार राति आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बिजुली सर्ट भइ सुरु भएको आगलागीबाट थापाको दुई तले घरसहित सुनचाँ�. . .


माओवादी केन्द्रका झापा जिल्लाका सचिव प्रविण मिश्र सुनसरीबाट पक्राउ

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका झापा जिल्ला सचिव प्रविण मिश्रलाई जिल्ला प्रहरी कार्यालय मोरङले सुनसरीबाट पक्राउ गरेको छ । इटहरीस्थित खनारबाट उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार पक्राउ परेको उनलाई प्रहरीले न्यायिक हिरासतमा राखेर अनुसन्धान अगाडी �. . .


विराटनगरमा शंकास्पद प्रेसर कुकर फेला

विराटनगर । विराटनगर –३ मा प्रेसर कुकर जस्तो शंकास्पद बस्तु फेला परेको छ । प्रेसर कुकरलाई कालोटेपले बेरिएको छ । शंकास्पद वस्तु फेला परेलगतै जिल्ला प्रहरी कार्यालय मोरङका टोलीले उक्त क्षेत्रमा घेरा हालिसकेको स्थानीयले जनाएको छ । शंकास्पद वस्तुको पहिचान र निस्क्रिय पार्नका लागि नेपाली सेनालाई खबर गर�. . .


आज विश्व रेडियो दिवस

काठमाडौं । आज फेब्रवरी १३ अर्थात् विश्व रेडियो दिवस मनाइदैछ । ‘रेडियो र विश्वास’ भन्ने नाराका साथ आज विश्वभर यो दिवस मनाइदैछ । नेपालमा पनि रेडियोकर्मी र सम्बद्ध संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । नेपालमा खास गरी १० बर्षे सशस्त्र द्वन्दका बेला नेपालका रेडियोह?ले पु¥याएको योग�. . .


रेडियोबाट साथी, प्रेम सम्बन्ध अनि हत्या

काठमाडौं । जिरीको हिमाली एफएमले एउटा कार्यक्रम चलाउँथ्यो साथी बनाउने । स्रोताहरु फोन गर्थे, साथी बन्थे । दुर्घटनामा नपरेकाहरुले गरेका चर्चा न सञ्चारमाध्यममा आए न त कार्यक्रमका विषयमा कतै आलेख नै छापियो । सोमबार काठमाडौंमा जिल्ला प्रहरी परिसर टेकुले उक्त रेडियो कार्यक्रमको नाम लिएको छ । नाम पनि हत�. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३६ पैसा रहेको छ । यस्तै, बेलाय�. . .


दैनिक ६ घण्टाभन्दा कम सुत्दा हुन्छ यस्तो जोखिम

काठमाडौं । के तपाई दैनिक ६ घण्टाभन्दा पनि कम सुत्ने गर्नुहुन्छ ? यदि त्यस्तो छ भने त्यो तपाईको स्वास्थ्यका लागि खतरनाक पनि हुनसक्छ । एक रातमा ६ घण्टाभन्दा कम सुत्दा अर्को दिनको लागि व्यक्तिको अल्पकालीन स्मरणशक्ति कमजोर हुन सक्छ । २४ घण्टाभन्दा बढी सुत्दा मानिसलाई नशा लाग्न सक्ने अमेरिकी वैज्ञानिक �. . .


नेपाल दृष्टी विशेषज्ञ संघ कोशी प्रदेशको अध्यक्षमा अजित कुमार ठाकुर निर्वाचित

विराटनगर। नेपाल दृष्टी विशेषज्ञ संघ कोशी प्रदेशको अध्यक्षमा अजित कुमार ठाकुर निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न निर्वाचन प्रक्रियाबाट अध्यक्षका रुपमा ठाकुर निर्वाचित भएका हुन्। उपाध्यक्षमा अमित कुमार मेहता,सचिवमा राकेश कुमार साह,सहसचिवमा संजय कुमार साह र कोषाध्यक्षमा संजिव कुमार यादव च�. . .


धरानबाट एक सय ४९ किलो गाँजासहित १४ जना पक्राउ

विराटनगर । प्रहरीले ठूलो परिमाण लागूऔषध गाँजासहित १४ जनालाई पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टबाट १ सय ४९ किलो गाँजासहित उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट अमरहाट धरानबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँ�. . .