सम्पूर्ण समाचार

गजल

-अरुण खड्का देख्छु सुन्दर उनी परी जस्तै जादुगरको कुनै छडी जस्तै पक्षपाती भए सबै मान्छे पुत्र मान्छन् स्वयम् रुबी जस्तै फैलियो खुब सुगन्ध अत्तर झैँ भित्र मनमै छिर्यो तिमी जस्तै आँसु पिउँदै छु हर प्रहर रोई जिन्दगानी भयो दु:खी जस्तै राजधानी बन्यो सहर उनको देखियो खुद सहर उनी जस्तै. . .


नारी

-गीता पोखरेल नारी हुन् एक देवी र रचना त्यो सृष्टीको गर्ने उनी दया, माया अनि शहनशीलताको खानीमा पर्ने उनी पिडा लुकाएर मुस्कान छरिदिने अद्भूत कलाकार हुन् आकाशको जुन जत्तिकै दिन उज्याली घारकी उनी जुन हुन् । तर हुन्छ किन यी नारीहरुको हत्या र हिंसा धेरै ज्यानै गुमाउने अकालमा कति छन् भन्न सकिन्न बरै हिंस�. . .


लघुकथाः कला

-ऋषि तिवारी खोलापारीको गाउँ, गाउँ भएपनि अति नै रमाइलो ठाउँ । सबै मिलनसार मान्छे । त्यहाँका जमिन्दारपनि अति नै दयालु । आफ्ना नोकरचाकर प्रति पनि उस्तै स्नेह । तीनै जमिन्दारको नोकर काले बाँसुरी बजाउन पनि उत्तिकै माहिर थियो । उसले बाँसुरी बजाउने धुनको लागि निकै कलात्मक शैलीले अघि बढ्यो । ऊ बाँसुरी बजाउन �. . .


ब्यथा कथा र तिम्रो आगमन

-शुद्धलक्ष्मी श्रेष्ठ उकुसमुकुस भएर सास अड्किन लागेको बेला जिन्दगीमा सुवास छर्न फूल बनेर संगीत बनेर गीत बनेर घाउमा लगाउने मल्हम बनेर अजम्बरी नाता जस्तै हृदयको कुनामा सजिएर मनको बगैंचामा फुलेर जीवनयात्राको कठिन अँध्यारो बाटोमा मैनबत्ति झैँ उज्यालो छर्न राम्रो गीतका मीठा शब्दहरुमा लय र भाका �. . .


समर्पण

-गीता अर्याल थला परे पनि रोगले शरीर शिथिल भए पनि यो मन नजिक भन्नेले दु:ख दिएर साथ नदिए पनि देहले सिर्जना कहिल्यै मरेन लेखिरहन मन लाग्यो बोलिरहन मन लाग्यो देश दुखेको कथा समाज भत्केको ब्यथा बेथितिको राजनीति सुसंस्कारयुक्त हाम्रो संस्कृति प्यारो लाग्छ साहित्य र सिर्जनाका सभा सम्मेलनहर. . .


नयाँ आयाम खोजिरहेछु

-माला बस्नेत म तिमी बन्न खोज्दैछु तिमी मेरो नभए पनि मेरै भन्न खोज्दैछु तिम्रा हरेक गल्ती बिगतका कमजोरी जीवनबाट इरेज गर्न सिकाएर सादा जीवन उच्च विचारको अर्थ बुझाउदैछु म मेरा खुम्चिएका हरेक सपना तिम्रो बौद्धिकता सापट लिएर पूरा गर्ने आशा गर्दैछु हिजो जे भयो भयो दिउँसै ननिदाएर देखेका सपना बिर�. . .


माया र सम्बन्ध

-राजन प्रसाद न्यौपाने "श्रीयम" फूल जस्तै हाम्रो माया भएको भए बोटबाट झारेर बोटमै वैलाएर टिपेपछि ओइलाएर मान्छेहरूले, अमूर्त मुर्ति र फोटोमा चढाएर सकाउने थिए होलान्। कतै माला बनेर कतै गुच्छा बनेर फूलहरू अस्तित्व विहिन बन्थे होलान् स्वार्थी र नीचहरूले त सुवास लिएर रसपान गरेर आवरणलाई फोहोरको कन्टेन�. . .


लघुकथा :गणतन्त्र

-सुरेश कुमार पाण्डे " त्यती दुःख गरी ल्यायको गणतन्त्र धरापमा परिसक्यो।तर धन बहादुरको फेरिपनि बुद्दी पलाएन।"-मन बहादुरले कुण्ठा पोख्यो। " धरापमा त पर्ने नै भयो। नेताहरूले राम्रो काम नगर्दा बिचरा जनताले के गरून् त ? "- साइँली पनि ठट्टा गर्दै भनिन्।" हो देशमा महंगी उस्तै भ्रष्टाचार उस्तै छ ,अपराधीहरू खुलेआम . . .


खेलकुदको शक्ति

-सुजाता राई दौडिन्छ जीवन मैदान जस्तै, पसीनाको सुगन्ध, जितको मस्ती। नियममा बाँधिएर बढ्छ एकता, खेलकुद हो शान्तिको सन्देश बटुल्ने कथा। बलियो बनाउँछ तन र मन, हार्दा पनि सिकाउँछ गहिरो उर्जा सपना बोकी खेलाडी उड्छ, जुन जुनि जित्ने आँट उभिन्छ। फुटबल होस् या दौडको रेस, सधैं हुन्छ इमान र मेहनतको फेस। जुन खेल �. . .


वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीका लागि आह्वान गर्नुभएको छ । शुक्रबार साँझ कतारको राजधानी दोहामा बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा बुहउद्देश्यीय अक्षयकोष स्थाप�. . .


कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य

खेमराज सापकोटा / नेपाल न्यूज बैंक इटहरी । कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्ष घोषणा गरेको छ । कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवद्र्धनका लागि आधारशीला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको हो । कोशी प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल तीनजुरे मिल्के क्षेत्रबा�. . .


नेपाल–भारतका सुरक्षा अधिकारीहरुको सीमा सुरक्षा सम्बन्धी बैठक सम्पन्न

जनकपुर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको मधुवनीमा आउने भएपछि नेपाल र भारतका सुरक्षा अधिकारीहरुबीच सीमा सुरक्षा सम्बन्धि छलफल सम्पन्न भएको छ । भारतीय प्रधानमन्त्री मोदी अप्रिल २४ तारिखका दिन बिहारको मधुवनीमा आउन लागेका हुन् । उनको भ्रमणलाई ध्यानमा राख्दै भारतीय सुरक्षा अधिकारीहरुको अ. . .