सम्पूर्ण समाचार

अहिले सबैभन्दा अपहेलित पेसा कृषि बनेको छ

जनकपुर । कुनैबेला उत्पादन बढी भएर भारतका मुख्य सहरहरुमा तराई क्षेत्रबाट धानलगायत अन्य अन्नहरु निर्यात हुने गरिन्थ्यो । ढुवानी सहज बनाउन जनकपुरधामबाट भारतको जयनगरसम्म नेपालकै पहिलो रेलसमेत प्रयोग हुने गथ्र्यो । तर आज किसान, कृषि र सबैभन्दा बढी धानको अवस्था नाजुक बनेको छ । आज धानको उत्पादन कम हुने गरे. . .


आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं ः मुख्यमन्त्री सिंह

जनकपुर । राष्ट्रिय धान दिवस–२०८२ को अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सम्पूर्ण मधेशवासी र देशभरका कृषकहरूलाई शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री सिंहले कृषिलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिँदै खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्न प्रदेश सरकारले ‘मधेशले देशलाई खुवाउन. . .


एसियन कप छनोट ःआज नेपालले पहिलो खेल लाओससँग खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज एएफसी एसियन कप छनोट अन्तर्गतको पहिलो खेल खेल्दै छ । उज्वेकिस्तानको पख्तकोर सेन्ट्रल स्टेडियममा आइतबार साँझ सवा ६ बजे सुरु खेलमा लाओससँग नेपालले प्रतिस्पर्धा गर्ने छ । उक्त खेल नेपालका लागि १०० औं अन्तर्राष्ट्रिय खेल समेत हो। समूह एफ मा रहेको नेपाल�. . .


प्रतिष्ठानको दही चिउरा कार्यक्रममा कांग्रेस नेताहरुको भीड

काठमाडौं । मंगला, नोना, सुशिला, शैलजा स्मृति प्रतिष्ठानले काठमाडौंमा भेटघाट तथा दही चिउरा खाने कार्यक्रमको आयोजना गरेको छ । असार १५ गते विहान बत्तीपुतलीमा आयोजना गरेको कार्यक्रममा कांग्रेसका दिवंगत नेतृहरु मंगलादेवी सिंह, नोना कोइराला, सुशीला कोइराला र शैलजा आचार्यको फोटोमा माल्यार्पण गरी दही चिउ�. . .


शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ । राष्ट्रपति कार्यालयद्धारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी भएका थिए । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वा. . .


ओबी र नागरिकबीच डिजिटल सहकार्यका आयाम

आवर विराटनगर डट नेटले १३ वर्षको सुखद यात्रा पुरा गरेर १४ वर्षमा प्रवेश गरेको छ । पूर्वमा डिजिटल मिडियाको पहिलो नक्षत्रको रुपमा उदाएको यसले १३ वर्षका सिकाईसँगै नागरिकसँग सहकार्यको आरोहण गरिरहेको छ । नागरिकसँग डिजिटल सहकार्यले मिडिया परिदृश्यमा नयाँ आयाम थप्दै आएकोमा हामी विश्वस्त छौं । यो अवसर हाम्�. . .


किसानलाई आकाशे पानीकै भर, कृषिमा छैन लगानी अनुसारको प्रतिफल

सुर्खेत । सिँचाइ र आधुनिक कृषि प्रविधीको पर्याप्त सुविधा नहुँदा कर्णालीका अधिकांश किसान परम्परागत कृषि प्रणाली अपनाउन बाध्य छन् । असारको मध्य भएपछि किसानहरु धान रोपाईमा ब्यस्त छन् । आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यताका कारण कर्णालीका अधिकांश जमिन असारको मध्यसम्म पनि बाँझो छ । सुर्खेतको वी. . .


धान निर्वाहमुखी मात्र भयो, व्यवसायिक बनाउन नयाँ मोडल चाहिन्छ

नेपाल धान–चामलमा आत्मनिर्भर नहुँदा अर्थतन्त्रमा धक्का लाग्यो : ‘आरजु राइस मिल’को मोडल राज्यले अध्ययन र पालना गरोस : वीरेन्द्र बहादुर बस्नेत नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक उनको अर्को पनि परिचय छ । उनले धान मिल उद्योगमा लगानी गरेर �. . .


इजरायली हवाई आक्रमणबाट गाजामा कम्तीमा ८१ जनाको मृत्यु

काठमाडौं । इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजा शहरको एक रंगशाला नजिकै भएको आक्रमणमा एक बच्चासहित ११ जनाको मृत्यु भएको अल–शिफा अस्पतालका कर्मचारी र प्रत्यक्षदर्शीहरूले बताएका छन्। अक्टोबर ७. . .


प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा फिलिप एम पाङ्गोबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा रहनुभएका उहाँहरुबीच कतारको दोहास्थ�. . .


एनआरएनए अष्ट्रेलिया २०२५–२७ : विराटनगरका विवेक पुरीले एनएसडब्लु एससीसी सदस्य पदमा उम्मेदवारी घोषणा

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि हुने निर्वाचनमा विराटनगरका विवेक पुरीले न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यतर्फबाट राज्य समन्वय परिषद् (एससीसी) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेतृत्व क्षमताका साथै सामाजिक उत्तरदायित्वप्रति समर्पित विवेक पुरी �. . .


असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्�. . .