सम्पूर्ण समाचार

आईपीएलमा मुम्बईको लगातार दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कमजोर सुरुवात गरेको मुम्बई इन्डियन्सले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा मुम्बईले सनराइजर्स हैदरावादलाई ४ विकेटले हराएको हो । सुरुमा ब्याटिङ गरेको हैदरावादले मुम्बईलाई एक सय ६३ रनको लक्ष्य दिएको थियो । मुम्बईले ११ बल बाँकी रहँदा ६ विकेट�. . .


नेकपा एमाले विराटनगर महानगर अधिवेशन अपडेट : बलराम गिरी प्यानल नै निर्वाचित

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा बलराम गिरी (नविन) प्यानल नै निर्वाचित भएका छन् । बिहीबार साँझ ७ बजे भएको मतदानपछि राती ११ बजेबाट मतगरण सुरु गरिएको थियो । शुक्रबार सम्पन्न मतपरिणामले बललराम गिरीले १७३ मत ल्याएर निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासी रोहित कोइरालालाई ५२ म�. . .


एमाले महानगर अधिवेशन विशेष : ३०८ मत खस्यो, राती ११ बजेबाट गणना सुरु

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचननमा ३०८ मत खसेको छ । ३१४ मतदाता रहेको महानगरमा ३ सय ८ मत खसेको निर्वाचन समितिले जनाएको छ । अहिले ११ बजेबाट विराटनगर–१२ पाञ्चालीस्थित पार्टी कार्यालयमा गणना सरु भएको निर्वाचन कमिटिले जनाएको छ । निर्वाचन कमिटीले प्�. . .


विराटनगरमा भौगोलिक सूचना प्रणाली (जीआईएस) सम्बन्धी तालिम सुरु

विराटनगर । विराटनगर महानगरपालिकाअन्तर्गतको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको आयोजनामा बिहीबारदेखि तीनदिने भौगोलिक सूचना प्रणाली (जीआईएस) सम्बन्धी तालिम सुरु भएको छ । विराटनगर–११ स्थित बाल कल्याण विद्या मन्दिर (विकेभिएम) मा आयोजित समारोहमा तालिमको विराटनगर महानगरका मेयर नागेश �. . .


दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर सन् २०२५ को विश्व प्रेस फोटो अफ द इयर

द हेग (नेदरल्यान्ड्स) । गाजामा इजरायली आक्रमणमा दुवै हात गुमाएका एक युवा प्यालेस्टिनी बालकको तस्बिरलाई बिहीबार वर्ल्ड प्रेस फोटो अफ द इयरका रूपमा सम्मानित गरिएको छ । द न्युयोर्क टाइम्सका लागि कतारस्थित प्यालेस्टिनी फोटोग्राफर समर अबु इलुफले खिचेको फोटोमा नौ वर्षीय महमुद अजजोरको हात दुवै काँधमुन�. . .


त्रिवि क्रिकेट मैदान पुन:र्निर्माण तोकिएकै मितिमा पूरा हुने

काठमाडौं । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिवि क्रिकेट मैदान कीर्तिपूरको काम तोकिएको मितिभित्र पूरा हुनेगरि काम अगाडि बढिरहेको बताएका छन् । विहीबार त्रिवि क्रिकेट मैदानको अवलोकन गर्दै उनले प्रतिकूल मौसममा पनि पूर्वाधार निर्माणको काम भइरहेको भन्दै जनशक्ति बढाएर तोकिएको मिति�. . .


बबरसिंह–देवकुमारी थापा सेवा गुठीद्वारा सामाजिक अभियन्ता एवंम् बैज्ञानिक डा.पुन सम्मानित

विराटनगर । बबरसिंह–देवकुमारी थापा सेवा गुठी विराटनगरले आज समाज सेवामा उत्प्रेरित गर्न सक्रिय भूमिका खेल्ने दुई जनाई सम्मान गरेको छ। गुठीले रु ५० हजार राशीको देवकुमारी थापा स्मृति सम्मानबाट सामाजिक अभियन्ता एवं बैज्ञानिक डा महाविर पुनलाई सम्मान गरेको छ। यसैगरी रु २५ हजार राशीको बबरसिंह थापा सम्म�. . .


नेकपा एमाले विराटनगर अधिवेशन : हार्दा नेता हार्ने चुनाव प्रतिनिधिको हातमा

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान जारी छ । पार्टी कार्यालय पाञ्चालीमा जारी मतदानमा दुईवटा प्यानल प्रतिस्पर्धामा रहेका छन् । बैशाख २ गते पाञ्चालीमा उद्घाटन भएको अधिवेशन ४ गते मतदान प्रक्रियामा गएको हो । हिजो उमेदवारी मनोनयन भएको थियो । ९१ जना अधिवेशनब. . .


विराटनगरका दुईहजार चारसय घरको ढल पुग्न थाल्यो ट्रिटमेन्ट प्लान्टमा

इन्दु साह विराटनगर । विराटनगरका दुईहजार ४०० घरबाट निस्कने फोहोर पानी तथा ढल ट्रिटमेन्ट प्लान्टसम्म पुग्न थालेको छ । प्रशोधन तथा ढल व्यवस्थापन केन्द्र विराटनगर–१४ स्थित जतुवाका सिंघीया खोला किनारमा छ । उक्त केन्द्रसम्म महानगरपालिकाका दुई हजार ४०० घरबाट निस्कने फोहोर पानी तथा ढल प्रणालीमा जोडिएको ह. . .


एमाले विराटनगर कमिटिका लागि मतदान सुरु

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पाँच पदाधिकारी र १८ सदस्यका लागि मतदान हुने भएको हो । मतदानका लागि दश स्थानमा व्यवस्था मिलाइएको छ । उमेदवार मनोनयन गरेकामध्ये यसअघि ६८ सदस्य निर्विरोध निर्वाचित भएका छन् । महानगरको नयाँ नेतृत्वका लागि संगठन क�. . .


‘तपश्वी’ रामबहादुर बमजनले पाए सफाइ

जनकपुर । यौन दुराचार मुद्दा खेपिरहेका ‘तपश्वी’ रामबहादुर बमजनले उच्च अदालतबाट सफाइ पाएका छन् । उच्च अदालत जनकपुरबाट उनले सफाइ पाएका हुन् । जिल्ला अदालत सर्लाहीबाट दोषी ठहर भएपछि महोत्तरी कारागारमा कैद भुक्तान गरिरहेका बम्जन उच्च अदालतको आदेशसँगै रिहा भएका छन् । उनलाई उच्च अदालत जनकपुरले गत चैत ६. . .


नेपाल प्रहरीका ६ जना डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । जसमा चन्द्र कुबेर खापुङको नाम पहिलो नम्बरमा परेको छ । चैत ५ गतेदेखि रिक्त एआईजीमा उनीहरूलाई सिफारिस गरिएको हो । बिहीबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहा. . .