विराटनगर । विराटनगर वडा नम्बर ९ को बजेटबाट खरिद गरिएको मादक पदार्थ (मापसे) चेकजाँच गर्ने ब्रेथलाइजर मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ । विराटनगर महानगरपालिकामा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नारायण चिमरियाको उपस्थिति�. . .
विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजकमा विराटनगरमा प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा आज (सोमबार) भएको खेलमा विराटनगरको अरनिको कलेज र ग्रिनल्याण्ड कलेज विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा अर�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले पुर्खाले लामो समय लगाएर रचना गरेका सभ्यता संस्कृति ध्वस्त पार्न खोजेको बताएका छन् । सोमबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले पूर्वराजा शाहले सभ्यता संस्कृत. . .
विराटनगर । विराटनगर भन्सार कार्यालयले काबरा ग्रुप अन्तर्गत क्वालिटी केम प्रा.लि.को सामान बोकेर आएका दुई ट्रकको नम्बर एउटै भेटिएपछि अनुसन्धान सुरु गरेको छ । भारतबाट उद्योगको कच्चा पदार्थ बोकेर आएका भारतीय ट्रकको नम्बर प्लेट समान पाइएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो । भन्सार कार्यालयम�. . .
विराटनगर । विराटनगरका कन्टेन्ट क्रिएटर तथा र्यापर कुशल पोखरेलको र्याप गीत नेटफ्लिक्स ओटीटी सिरिज 'डब्बा कार्टेल'मा समावेश गरिएको छ । नेटफ्लिक्स मार्फत बनेकाे उक्त सिरिजमा पोखरेलको 'पैसा' बाेलकाे गीत समावेश गरिएको हो। यसअघि भारतीय युट्युबर, कमेडियन तथा कलाकार भुवन बमको पछिल्लो वेब सिरिज 'ताजा खबर-२. . .
महोत्तरी, २६ फागुन : एक दशकअघिसम्म वैशाखसम्म चिनी उच्पादन गर्ने उद्योगलाई अहिले फागुनमै उखु अभाव खेप्नु परेको छ । महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी उद्योग, एभरेष्ट चिनी मिल) लाई यसपालि क्रसिङ व्यस्त हुनपर्ने फागुनमै उखु अभाव खेप्नु परेको छ . . .
काठमाडौं । नेकपा माओवादी केन्द्रले जनताले रगतको पोखरीमा पौडी खेल्दै गणतन्त्र ल्याएकाले राजा फर्कने कुरा असम्भव रहेको जनाएको छ । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपनि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्नी सापकोटाले संसारभरी नै अहिले अराजकता र अन्यौल जस्तो स्थिति रहेको भन्दै धमिलो प. . .
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीशहरूले विवेकपूर्ण तरिकाले न्यायपर्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आज ‘दोस्रो महिला न्यायाधीश सम्मेलन–२०८१’ को उद्घाटन गर्दै उहाँले महिला न्यायाधीशको गौरव गरिरहँदा न्यायालयको गरिमा र म. . .
इटहरी (सुनसरी) । विगत वर्ष जस्तै यस वर्षमा पनि यो समय तराईमा गर्मी निकै बढेको छ । गर्मीसँगै यस तराईका जिल्लामा काम गर्दै आएका सडक मजदुर, पैदलयात्रु एवं बटुवाहरूलाई प्यास मेटाउन मुस्किल हुने गरेको छ । यस क्षेत्रमा सार्वजनिक धारा एवं कुवा पाउनै मुस्किल छ । पछिल्लो समय सहरमा सार्वजनिक धाराको संस्कृति हर�. . .
विराटनगर । विराटनगर राउण्ड टेबल ०५ ले आगामी फागुन २९ गते विराटनगर किङ्गस कलर वाक्थान ०८ आयोजना गर्ने भएको छ। कार्यक्रम बिहान ६:३० बजेदेखि जैन भवन परिसरबाट सुरु हुने आयोजकले जनाएका छन्। विराटनगर राउण्ड टेबल ०५ का अध्यक्ष पियुष लुनियाँका अनुसार हर्ष अग्रवालको संयोजकत्वमा यो कार्यक्रम आयोजना गरिएको ह. . .
काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले एक दशकपछि कोही पनि वैदेशिक रोजगारीमा जानुनपर्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ मा बोल्दै उनले आर्थिक वृद्धिदरलाई ६ प्रतिशतभन्दामाथी निरन्तर उकासेर देशमै रोजगारीको सिर्जन�. . .
काठमाडौं । आइतबार रुसले आफ्नो सेनाले धेरै बस्तीहरू नियन्त्रण गरेको घोषणा गरेको छ । रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार रुसी सेनाले कुर्स्क ओब्लास्टका धेरै बस्तीहरूको कब्जा गरेको छ । रुसी टेलिभिजन च्यानल आरटी (रसिया टुडे)ले एउटा भिडियो क्लिप सार्वजनिक गर्दै रुसी सेनाले कुर्स्क क्ष�. . .