सम्पूर्ण समाचार

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५० रूपैयाँ २६ पैसा र बिक्रीदर १५० रूपैयाँ ९१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको . . .


यो संविधान कुनै व्यक्तिले दिएको होइन : प्रधानमन्त्री ओली

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधानसभाले बनाएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व भएको बताएका छन् । सुदूरपश्चिम प्रदेशसभाका विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतको बलिदानपूर्�. . .


महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय महिला टी–ट्वान्टी क्रिकेटमा आज नेपाल हङकङबीच प्रतिस्पर्धा हुँदैछ । खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार साझ पौने ५ बजे सुरु हुनेछ । युगाण्डा क्रिकेट एशोसियसनको आयोजनामा भइरहेको सिरिजमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिने छन् । यस सि. . .


आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट २०२५ को उपाधि भारतलाई

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट २०२५ को उपाधि भारतले जितेको छ । आइतबार दुबईमा भएको फाइनल खेलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारतले उपाधि जितेको हो । न्युजिल्यान्डले दिएको २ सय ५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर भेटायो । भारतका कप्तान रोहित शर्माले ७६, श्रेयस अय्यरले �. . .


कांग्रेसको ‘मिसन रोजगारी’ अभियान सुरु

काठमाडौं । नेपाली कांग्रेसको ‘मिसन रोजगारी’ अभियान सुरु भएको छ । आइतबार पार्टी कार्यलय सानेपामा नेपाली कांग्रेसले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार ,सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ ‘मिसन रोजगारी’ अभियानको उद्घाटन गरेको हो । नेपाली कांग्रेस पार्टी कार्यालय, नेपाली कांग्रेस �. . .


सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना

काठमाडौं। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ। सार्वजनिक क्षेत्रमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै राप्रपालाई जरिवाना–पत्र काटेको हो । महानगर प्रहरीले राप्रपा मुख्यालयका नाममा पठाएको पत्रमा ‘पार्टी कार्यालयबा�. . .


कांग्रेसको अर्थ नीतिको कारण मुलुकको अर्थतन्त्रले गति लिएको हो : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको अर्थ नीतिको कारण मुलुकको अर्थतन्त्रले गति लिएको र रोजगारी सिर्जना हुन थालेको दाबी गरेका छन् । उनले नेपाली कांग्रेसका पूर्व सभापति एवंम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले अंगिकार गरेको अर्थ�. . .


अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोग तथा जुवा वा सट्टावाजी गर्न नहुने कसूरमा ५ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले शंकास्पद गतिविधी भईरहेको भन्ने गोप्य सूचानाको आधारमा गत शुक्रबार ५ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा म्याग्दी घर भएका ३३ वर्षीय बिक्रम बानिया, १९ वर्षीय रोजन के.सी, २२ वर्षका सज्जन घिमिरे, २८ वर्षका सन्दिप कटुवाल रहेका हुन् । नेपाल प्रह. . .


अब कुनै पनि बहानामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने छुट छैन : खेलकुदमन्त्री चौधरी

कर्णाली । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अब कुनै पनि सर्त र बहानामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने छुट नभएको बताउनुभएको छ । आज कर्णाली प्रदेश रङ्गशाला वीरेन्द्रनगर सुर्खेतमा राष्ट्रिय खेलकुद परिषद् ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८२’ मूल आयोजक समितिको सचिवालय उद्घाटन ग�. . .


प्रतीक्षा र सावित्रीले जिते ‘गर्ल्स अन ह्विल’ प्रतियोगिताको उपाधि

विराटनगर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरिएको ‘गर्ल्स अन ह्विल’ प्रतियोगिताको प्रतीक्षा अधिकारी र सावित्री ढकाल विजेता घोषित भएकी छिन् । विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा विराटनगरको सिटी प्यालेशमा शनिबार राती सम्पन्न भएको ‘गर्ल्स अन ह्विल’ को फस्ट रनअप नम्रता शर्मा र . . .


विजनेस आइडीया कन्टेसको उपाधि मेरील्याण्डको विद्यार्थीलाई

विराटनगर । विराटनगर –७ स्थीत मेरील्याण्ड कलेजका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय नारी दिवस अवसर पारेर राष्ट्रिय युवा उद्यमी फोरम (NYEF) विराटनगर च्याप्टरले शनिबार उद्योग संगठन मोरङमा आयोजित विजनेस आइडीया कन्टेसमा प्रथम स्थान हासिल गरेका हुन् । विश्वको आधा आकाश ढाकेका महिलाहरूमा भएको क्षमता उजागर ग�. . .


विराट गोल्डकप :आर्मीलाई हराउदै थ्रीस्टार फाइनलमा

विराटनगर । थ्रीस्टार क्लब विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घल�. . .