सम्पूर्ण समाचार

दिक्तेल–रेग्मीटार सडक निर्माण अन्तिम चरणमा

खोटाङ । खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित रेग्मीटारसम्मको १४ दशमलव पाँच �. . .


लायन अन्डर-१० क्रिकेट प्रतियोगिताको उपाधि लिलिपुटलाई

विराटनगर । विराटनगर -३ दुर्गा चौकमा रहेको लायन क्रिकेट एकेडेमीले आयोजना गरेको लायन अन्डर-१० क्रिकेट प्रतियोगितामा लिलिपुट स्कुलले उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा लिलिपुट स्कुलले आदर्श स्कुललाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो। लिलिपुट स्कुलका आयान नेपालले उत्कृष्ट प्रदर्शन गर्द. . .


‘एक्सेस कुईन्स अफ द कोर्ट’ थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि रेड डेभिल्स रेडलाई

विराटनगर । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा सम्पन्न 'एक्सेस कुईन्स अफ द कोर्ट' थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि रेड डेभिल्स रेडले जितेको छ। अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजना भएको कोशी प्रदेश स्तरीय यु-२३ महिला थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि रेड डेभिल्स रेडले �. . .


विराटनगर महानगरको अटिजम सेवा केन्द्र, अभिभावकलाई राहत–बालबालिकामा खुशी

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याएको ‘महानगर अटिजम सेवा केन्द्र’ मा बालबालिकालाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ । देशभरका स्थानीय तहमध्ये विराटनगरले सञ्चालनमा ल्याएको पहिलो अटिजम सेवा केन्द्र दावी गरिएको छ । विराटनगर–४ दूधफारममा भाडाको घरमा अटिजम केन्द्र सञ्चालित छ. . .


पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाश खुलेन, वायु प्रदूषण बढ्यो

काठमाडौँ । पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाशमा डम्म बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ । मौसम पूर्वानुमान माहाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको मौसमविद् विनु महर्जनले राससलाई बताउनुभयो । “मुलुकको केही भागमा हिमपात र हल�. . .


तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्नु : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेटका लागि तीन करोड रुपैयाँ भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गरेका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी खानेपानी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगक�. . .


पहिलो निप्स कर्पोरेट फुटसल प्रतियोगिता २०८१ सम्पन्न

विराटनगर । नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी (निप्स) कोशी इटहरी च्याप्टरले कोशी प्रदेशका बैंक, बिमा तथा नेपाल टेलिकमबीच पहिलो कर्पोरेट फुट्सल टुर्नामेन्ट सफलतापूर्वक सम्पन्न भएको छ। फागुन २४ गते इटहरीस्थित एरेना स्पोर्ट्सको प्रांगणमा "स्वास्थ्यका लागि खेलकुद, संस्थाका लागि एकजुट" भन्ने मूल �. . .


उदयपुरमा लागुऔषध दुर्व्यसनी बढ्यो

गाईघाट (उदयपुर) । जिल्लामा एक वर्षअघिसम्म न्यूनीकरण हुँदै गएको लागुऔषध कारोबार र दुर्व्यसन पुनःबढ्न थालेको छ । छिमेकी जिल्ला सप्तरी, सिरहा, सुनसरी र उदयपुरको सीमाबाट विभिन्न लागुऔषध भित्रने, कारोबार गर्ने र प्रयोगकर्ता वृद्धि हुँदै गएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाभित्रबाट पनि केही ग. . .


राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले राजतन्त्र पक्षधरको नाराजुलुसदेखि दलितमाथिको विभेद, शिक्षक आन्दोलन, हवाई सुरक्षालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहोराले केही समययता काठमाडौँलगा�. . .


वर्ल्डलिंकले नयाँ तथा सेवा नवीकरण गर्ने १० ग्राहकलाई आइफोन १६ उपहार दिने

विराटनगर । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले नयाँ ग्राहक एवं सेवा नवीकरण गर्दा १० भाग्यशाली ग्राहकलाई आइफोन–१६ उपहार दिइरहेको छ । फागुन १८ गतेदेखि २७ गतेसम्म उपहार प्रदान गर्ने कम्पनीले जनाएको हो । वर्ल्डलिंकले १० लाख ग्राहक घरधुरी संख्या पुग्न लागेको अवसरमा नयाँ सेवा एवं नवीकरण गर्दा भाग्यशाली १ �. . .


विराटनगरको सजिलो यातायात प्रालीद्वारा स्लिपर एसी बस सेवा सुरु

विराटनगर । सजिलो यातायात प्रालीले विराटनगर-काठमाडौं रुटमा स्लिपर एसी सहितको सुविधायुक्त बस सेवा सुरु गरेको छ। विगत १५ वर्षदेखि सञ्चालनमा रहेको सजिलो यातायात प्रालीले २ वटा स्लिपर एसी बस सञ्चालनमा ल्याएको हो। पछिल्लो समय विराटनगरबाट 'एयर सस्पेन्सन' सहितको सुतेर जाने बस काठमाडौंका लागि सुरु भएको छ। . . .


द क्लिफमा प्रहरीको ‘कमाण्डो’का प्रशिक्षार्थीको बञ्जी जम्प

काठमाडौँ । कुस्मास्थित द क्लिफमा नेपाल प्रहरीको प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो)का प्रशिक्षार्थीले बञ्जी जम्प गरेका छन् । तालिम संयोजक प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालको संयोजनमा क्लिफमा प्रहरीलाई बञ्जी जम्प गराइएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक दीपशमशेर जबराले जानक�. . .